खबर

स्वामित्व बिक्रीमा पुँजीगत लाभकर तिर्न एन्सेल र आजिएटालाई सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतले स्वामित्व बिक्रीमा पुँजीगत लाभकर तिर्न मोबाइल सेवा प्रदायक एनसेल र आजिएटालाई परमादेश दिएको छ । प्रधानन्यायधीश चोलेन्द्रशम्शोर राणासहित ५ जना न्यायाधीश सम्मिलत पूर्ण इजलासले एनसेल बिक्री हुँदाको ६० अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर तिर्न परमादेश जारी गरेको हो । सोमबार, मंगलबार र बुधबार ३ दिन लामो सुनुवाइपछि..

मुख्यमन्त्री कार्यालय र जिल्ला अदालतको गाडीको चाबी खोस्ने नेविसंघका केन्द्रीय सदस्य ढकालसहित चार जना पक्राउ

मुख्यमन्त्री कार्यालय र जिल्ला अदालतको दुईवटा गाडी नियन्त्रणमा लिएर चाबी खोसेको आरोपमा प्रहरीले नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल सहित ४ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढकालसँगै नेविसंघ नेताहरु गोविन्द नेपाली, विधान लामिछाने र सागर सापकोटा छन् । उनीहरुलाई बैदाम प्रहरीले पक्राउ गरेको हो । आफ्नो संगठनका..

३३ किलो सुनकाण्डका मुख्य नाइके गोरेका भाई र प्रमुख साझेदार खड्का दुबईमा पक्राउ

३३ किलो सुनकाण्डका मुख्य नाईके चुणामणि उप्रेती 'गोरे'का प्रमुख साझेदार हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा फरार रहेका हरिशरण खड्काबिरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेपछी खड्कालाई गत साता दुबई प्रहरीले पक्राउ गरेको हो । गिरोहका नाइकेमध्ये एक चुणामणि उप्रेती ‘गोरे’का भाई पनि दुबईमा..

सरकारका प्रवक्ता बास्कोटालाई अटेर गर्दै पौडेलद्वारा चलचित्र विकास बोर्ड अध्यक्ष पदबाट राजीनामा

नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटालाई अटेर गरेको आरोप लागेकी नेपाल चलचित्र विकास बोर्डकी अध्यक्षा  निकिता पौडेलले आफ्नो पदबाट राजीनामा दिएकी छन् । पौडेलले यही माघ २३ गतेबाट लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटासमक्ष राजीनामा दिएको समाचार स्रोतले जानकारी दिएको छ । यस अघि..

अमेरिकी रास्ट्रपति ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको खुलाशा

अमेरिकी रास्ट्रपति डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार समाचार छापेको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जानकारी दिएको छ । अधिकारीले ट्रम्पलाई दक्षिण एसियाको..

अवैध आप्रवासीहरुलाई पक्रन अमेरिकाले नक्कली विश्वविद्यालय खोलेको खुलासा, भारतको विरोध

अवैध आप्रवासीहरुलाई पक्रन अमेरिकाले नक्कली विश्वविद्यालय खोलेको खुलासा भएको छ । हालै एकसय २९ भारतीय विद्यार्थीहरु पक्राउ परेपछि यसको खुलासा भएको हो । अमेरिकाले जानीजानी नक्कली विश्वविद्यालय बनाएर त्यहाँ अध्ययनरत एकसय २९ भारतीय विद्यार्थीलाई पक्राउ गरेको भन्दै भारतले विरोध जनाएको छ । अमेरिकाको मिशिगन राज्यको युनिभर्सिटी अफ..

पोखरा महानगरको भ्यान आगजनी गरेको आरोपमा नेविसंघका पांच जना नेता पक्राउ

पोखरा महानगरपालिकाको गाडी आगजनीमा संलग्न रहेको आरोपमा पांच विद्यार्थी नेतालाई कास्की प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेल, नेविसंघ..

सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालका आआफ्ना गुट र शक्ति स्वार्थ अहिले नेकपामा प्रस्टै देखिएका छन् । त्यही कारण पनि उनीहरू पार्टीका बन्ने कमिटीमा आफ्ना समूहका..

सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्न दुई जना पक्राउ

सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्नलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । उनको मृत्यु भएको १० दिनमा हत्या भएको प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन मार्फत् आज सम्लग्न दुई जनालाई सार्वजनिक गरेको हो । ढकालको पुस २५ गते भैरवडाँडाको जंगलमा हत्या भएको थियो । हत्यामा हेटौंडा–११ का १९ वर्षका अनमोल..

धर्मगुरु रामरहिमले पत्रकार हत्या गरेकाे पाइएपछि आजीवन कारावासकाे सजायँ

बलात्कारका दोषी धर्मगुरु रामरहिमले पत्रकार हत्या गरेकाे पाइएपछि आजीवन कारावासकाे सजायँ सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएका भारतिय धर्मगुरु रामरहिम सिंहलाई पत्रकारको हत्या आरोपमा आजिवन कारावास सजायँ सुनाइएको छ । बलात्कारको दोषमा जेल सजाय काटिरहेका रामरहिममाथि सन् २००२ मा एक जना..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro