खबर

स्वारेजकाे गोलले बार्सिलोनालाई हारबाट जोगायाे

एजेन्सी, १७ माघ  । लुइस स्वारेजले अन्तिम समयमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् । स्पेनिस ला लिगा अन्तर्गत आइतबार बेलुका भएको खेलमा बार्सिलोना रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ७५ औं मिनेटमा एलेग्रिए मोरेनोले गोल गर्दै घरेलु टोली रियल बेटिसलाई १–० को अग्रता दिलाए । मोरेनोले गोल..

जिबीएचएस कप खुला राष्ट्रिय करातेको सेमिफाइनलमा सुनिता

काठमाडौंकी सुनिता सुनवार जिबीएचएस कप खुला राष्ट्रिय कराते प्रतियोगिताको महिला २५ केजी तौलसमूहमा शनिबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । गुह्येश्वरी बोर्डिङ हाइ स्कुलद्वारा आयोजित प्रतियोगिताको महिला २० केजीमा काठमाडौंकी अनिता लामा सेमिफाइनलमा पुगिन् । पुरुष २० केजीमा काठमाडौंका मानव लामा र २५ केजीमा काठमाडौंकै सुशान्त केसीले..

टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश

एजेन्सी, १६ माघ । टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा विकम्बलाई ४–३ ले हराएर टोटनह्यामले पाँचौं चरणमा स्थान पक्का गरेको हो । ८९ औं मिनेटसम्म ३–२ ले पछि परेको टोटनह्याम त्यसपछि दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । २३ र ३६ औं मिनेटमा पल हेसले गोल गरेपछि पहिलो हाफमा विकम्बले २–० को..

झापा गोल्डकप फुटबल आजदेखि (हेर्नुहोस् खेल तालिकासहित)

काठमाडौं, १५ माघ । मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको फुटबल प्रतियोगिता झापा गोल्डकप शनिबारदेखि सुरु हुँदैछ । झापाको विर्तामोडमा रहेको डोमालाल रंगशालामा हुने उद्घाटन खेलमा शनिबार घरेलु टोली झापा ११ र शेर फुटबल क्लब भारत खेल्नेछन् । उपाधि विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ..

आर्सनलका प्रशिक्षक वेङ्गरमाथि चार खेलमा लाग्यो टचलाईन प्रतिबन्ध

 एजेन्सी, १५ माघ । आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । फुटबल एसोसिएसनले गएको हप्ता भएको बनर्लीसँगको खेलमा खेल भावना विपरित व्यवहार गरेको भन्दै वेङ्गरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लगाएको हो । यस्तै वेङ्गरले २५ हजार पाउण्ड जरिवाना पनि तिर्नुपर्ने भएको छ । वेङ्गरले फोर्थलाईन अफिसियल एन्थोली..

हारेपनि म्यानचेष्टर युनाइटेड इएफएल कपको फाइनलमा

एजेन्सी, १४ माघ । गएराति भएको इएफएल कपको दोस्रो सेमिफाइनल खेलमा हल सिटीसँग म्यानचेष्टर युनाइटेड हारेपनि फाइनल प्रवेश गरेको छ । म्यानचेष्टर युनाइटेड हल सिटीसँग २–१ गोल अन्तरले हारेपनि अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको हो । फाइनलमा म्यानचेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्नेछ । साउथह्याम्टन यसअघि लिभरपुललाई १–० गोलले..

मनाङ र सहारा आहा रारा गोल्डकपको फाइनलमा

पोखरा, १३ माघ । गएको संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लब पोखरामा चलिरहेको १५ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा संकटा क्लबलाई १-० गोल अन्तरले हराउँदै मनाङ्ग मर्स्याङ्दी फाइनलमा पुगेको हो । चारपटक आहा रारा गोल्डकपको उपाधी जितेको मनाङलाई फाइनलमा पुर्‍याउन खेलको एक मात्र गोल ओलाओलाले ८५..

कोपा डेल रे – एथ्लेटिक सेमिफाइनलमा, रियल बाहिरियो

एजेन्सी, १३ माघ । एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमामा प्रवेश गरेको छ ।  बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एइबरसँग २–२ कै बराबरीमा रोकिए पनि एथ्लेटिको मड्रिडसमग्रमा ५–३ को जितसहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा एथ्लेटिको मड्रिड ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा एथ्लेटिको मड्रिडका लागि जोसे..

अफ्रिका कप अफ नेशनस : मोरक्को र कङ्गो क्वाटरफाइनलमा

एजेन्सी, १२ माघ । मोरक्को अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा आइभरी कोस्टलाई १–० ले हराउँदै मोरक्कोले समूह ‘सी’ को उपविजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गरेको हो । मोरक्कोको जितमा ६४ औं मिनेटमा राचिड अलियीले गरेको गोल नै निर्णायक बन्यो । सन् २०१५ को विजेता आइभरी कोस्टलाई..

दशरथचन्द स्मृति क्रिकेटमा त्रिलोचन र आयोजक एकेडेमी विजयी

बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यु –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन् । सोमबार निङ्गलाशैनी खेल मैदान देहीमाडौँमा सम्पन्न खेलमा एनआरवाइसी बठ्ठालाई चार विकेटले पाखा लगाउँदै त्रिलोचनले पहिलो जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ रोजेको बठ्ठाले सुनिल चन्दको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro