खबर

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतलाई धुलो चटाउदै पाकिस्तानले रच्यो इतिहास

ओभल, ईङल्याण्ड। आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाईनलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको छ। समुह चरणमा भारतसँग पराजित पाकिस्तानले फाईनलमा भारतलाई क्रिकेटको सबै क्षेत्रमा पराजित गरेको छ। ब्याटिङ-बलिङ र फिल्डिङमा पाकिस्तानको अव्वल प्रदर्शनले भारतलाई एकपक्षिय खेलको फाईनलमा पराजित गरेको हो। टस हारेर पहिले..

च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र पाकिस्तानको भिडन्त हुने , कस्ले मार्ला बाजी ?

एजेन्सी, असार २ । भारत इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ९ विकेटले पराजित गर्दै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई जिताउन सुरुवाती ब्याट्सम्यान रोहित शर्माले शतकीय पारी खेले । २ सय ६५ रनको लक्ष्य..

असार ५ गतेदेखि एसियन प्रिमियर लिग नेपालमा हुने, विजेतालाई २५ लाख भारु

२८ जेठ, काठमाडौं । एसियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्डिगढ पञ्जाबले असार ५ गतेदेखि प्रतियोगिता गर्ने बताएको छ । उसका अनुसार यो प्रतियोगिता दुबईमा हुने तय भएको थियो तर, अन्तिम क्षणमा नेपालमा सारिएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १५..

विश्व च्याम्पियन जर्मनीको ७ गोल उपहार सान मारिनोलाई

विश्व कप छनोटअन्तर्गत समूह सीको खेलमा विश्व च्याम्पियन जर्मनीले सान मारिनोलाई ७–० गोलको उपहार दिएको छ। जर्मनीको जितमा होफेनहेमका स्ट्राइकर सान्ड्रो वेन्गरले ह्याट्रिक गोल गरेका थिए। उनको यो पहिलो ह्याट्रिक थियो, अन्तर्राष्ट्रिय फुटबलमा। अन्य गोल आर्सनलका डिफेन्डर सेकोड्रान मुस्ताफी, पेरिस सेन्टजर्मनीका जुलियान ड्राक्सलेर,..

अर्जेन्टिनाले ब्राजिललाई हरायो (हेर्नुस हाईलाइट भिडीयो)

पोखरा/  मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाई हराएको छ । अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका ग्याब्रियल मेरकाडोले खेलले एक मात्र गोल गरी अर्जेन्टिनालाई जित दिलाए । ब्राजिलका स्ट्राइकर नेयमारबिना मैदान उत्रिएको ब्राजिलले राम्रो..

रियल म्याड्रिड कीर्तिमान १२ औंपल्ट च्याम्पियन

क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा रियल म्याड्रिडले कार्डिफमा युभेन्ट्सलाई ४–१ ले निरास पार्दै शनिबार युरोपेली च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छ । प्रतियोगितामा यो उसको कीर्तिमान १२ औं उपाधि हो । र, रोनाल्डोले क्लब र देशको लागि ६ सयौं गोल पनि पूरा गरे । रियलले चार सिजयनयता च्याम्पियन्स लिगको उपाधि जितेको यो तेस्रो अवसर हो ।..

आयक्सलाई २-०ले पन्छाउँदै युरोपा लिगको उपाधि म्यानचेस्टर युनाइटेडलाई

म्यानचेस्टर युनाइटेडले फाइनलमा बुधबार आयक्सलाई २-०ले पन्छाउँदै युरोपा लिगको उपाधि जितेको छ । यससँगै युनाइटेड युरोपेली च्याम्पियन्स लिगको लागि पनि छनौट भयो । पल पोग्बाले १८औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । हेनरिक माखितरियनले ४८औं मिनेटमा युनाइटेडको जित निश्चित गरेका थिए । युनाइटेडले यस सफलता म्यानचेस्टर एरिनामा सोमबार..

बार्सिलोनालाई तीन अंकले पछि पार्दै रियल म्याड्रिडले ५ वर्षपछि लालिगाको उपाधि जिते

बार्सिलोनालाई तीन अंकले पछि पार्दै रियल म्याड्रिडले ५ वर्षपछि लालिगाको उपाधि जितेको छ । अन्तिम खेलमा मालागालाई २–० गोलले पराजित गरेपछि रियलले ५ २०१२ यता लालिगाको उपाधि जितेको हो । उपाधि होडमा भए पनि आइतबार राती आइबरलाई ४–२ ले पराजित गर्नुका बाबजुद पनि बार्सिलोना तीन अंकले पछि पर्दै उपाधि जित्न असफल भएको हो । रियलले हार्ने र..

युनाइटेड र आयाक्स युरोपा लिगको फाइनलमा भिड्ने

एजेन्सी म्यान्चेस्टर, वैशाख २९ – खेलको अन्त्यतिर गोलको खतराबाट बच्दै इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब सेल्टा भिगोलाई १–१ को बराबरीमा रोक्दै समग्रमा २–१ को जित निकाल्दै युनाइटेडले फाइनलमा डच जायन्ट आयाक्ससँगको भिडन्तको पक्का गरेको हो । पहिलो लेगमा १–० को अग्रता बनाएको..

राइजिङ क्रिकेट वुमन काठमाडौंले जित्यो अत्तरिया कपको उपाधि

२६ बैशाख, धनगढी । विभागीय टोली एपीएफलाई पराजित गर्दै राइजिङ क्रिकेट वुमन काठमाडौंले अत्तरिया कप क्रिकेटमा उपाधि जितेको छ । उपाधिसँगै उसले नगद २ लाख हात पारेको छ भने उपविजेता एपीएफले १ लाखमै चित्त बुझाएको छ । अत्तरीयास्थित एपीएफको खेल मैदानमा टस जितेर पहिले व्याटिङ्ग गरेको राईजिङ्ग क्रिकेट वुमनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर१ सय..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro