खबर

अखिल क्रान्तिकारीद्वारा आम शैक्षिक हड्ताल घोषणा, सहयोगका लागि अपिल

आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारीको बिरोध गर्दै नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीले फागुन १४ गते आम शैक्षिक हड्ताल घोषणा गरेको छ। आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जिबी ढकाल र कोषाध्यक्ष नरेन्द्र बिक लगायतका नेता तथा कार्यकर्ता गिरफ्तार गरेको बिरोधमा केन्द्रीय उपाध्यक्ष भट्टराइले एक प्रेस बिज्ञप्ति जारी गर्दै फागुन १४..

तालिवानसँग सम्झौता गर्ने अमेरिकाको तयारी : अफगानिस्तानमा युद्ध अन्त्यको सम्भावना

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी गरिरहेको विदेश मन्त्री माइक पोम्पेओले शुक्रबार बताएका छन् । 'हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ,' उनले साउदी अरबको भ्रमणपछि..

चीनबिरोधी लेख छापेको भन्दै अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका तीन पत्रकारलाई चीनद्वारा देश निकाला

चीनले अमेरिकी चर्चित पत्रिका वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारलाई देश निकाला गरेको छ।अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार, निष्काशित हुने पत्रकारमा डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन्। उनीहरूलाई पाँच दिनभित्र चीन छोड्न समय दिइएको छ। पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी..

बेलायती सांसदलाई भारतद्वारा विमानस्थलबाटै देश निकाला

कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएकी  बेलायतकी महिला सांसद डेबी अब्राहमलाई भारतले दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ । निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेश आज्ञा नदिई बेलायत नै फर्काएको हो । कश्मीरबाट धारा..

निवर्तमान सभामुख महराले सफाई पाउँदा डिल्लीबजार कारागार बाहिर एमसीसी स्सम्झौताबिरुद्ध चर्को नाराबाजी

बलात्कार प्रयासको आरोपमा जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्‍च प्राथमिकतामा रहने बताएका छन् । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९ असोजमा पक्राउ परेका उनले सोमबार सफाइ पाएका..

एकातिर स्ववियु चुनाबको तयारी, अर्कोतिर अखिल क्रान्तिकारीका नेता धमाधम गिरफ्तारी, प्रकाण्ड पुत्र पनि समातिए

एकातिर त्रिभुवन बिश्वविद्यालयले स्वतन्त्र बिद्यार्थी युनियनको चुनाबको तयारी गरिरहेको छ भने अर्कोतिरअखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरु क्याम्पस-क्याम्पस र बिद्यालयहरुमा गैर क्याम्पस प्रमुख एबम प्रधानाध्यापकहरुलाई ज्ञापनपत्र बुझाउदै आफुहरुलाई स्ववियु चुनाबमा भाग लिने वातावरण बनाउन दबाब दिईरहेका छन्।  तर  सरकार त्यस..

गुडिरहेको मुख्य न्यायाधिश शारंगा सुबेदीको गाडीमा आगलागी

कञ्चनपुरमा उच्च अदालतकी न्यायधीसको गाडीमा एक्कासी आगो लागेको छ। उच्च अदालत दीपायल, महेन्द्रनगर इजलासकी मुख्य न्यायधीस शारङगा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा सोमवार आगलागी भएको हो। भीमदत्त नगरपालिका वडा नम्वर ३ स्थित बिपिन पेट्रोल पम्प नजिकै गुडिरहेको अवस्थामा एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी..

अड्डासारको नाममा ने.क.पा.का नेताहरुलाई चरम यातना

बुटवल । अड्डासारको नाममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले चरम यातना दिएको खुलासा भएको छ । दाङबाट गिरफ्तार परेका मध्ये दाङ इन्चार्ज यमलाल कटुवाल, इन्द्रबहादुर ओली र रामबहादुर थापालाई बर्दियाबाट परासी लैजाने क्रममा बाँकेको कुसुममा चरम शारिरीक र मानसिक यातना दिएको पारिवारिक स्रोतले बताएको छ । बन्दीहरु..

बिप्लव कार्यकर्ताको आरोप लागेका तीन युवालाई सर्बोच्च अदालतको आदेश बिपरित फेरी गिरफ्तार

सर्बोच्च अदालतले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएपनि प्रहरीले आज सर्बोच्च अदालत अगाडीबाटै बिप्लव नेतृत्वको ने.क.पा.का कार्यकर्ता रहेको आरोप लागेका तीन जनालाई फेरी गिरफ्तार गरेको छ। सर्बोच्च अदालत अगाडिबाट गिरफ्तार हुने बिप्लव कार्यकर्ता आरोप लागेकाहरुमा पोखराका बिजय भनिने बिष्णु प्रसाद अधिकारी , भीमप्रसाद अधिकारी र हरिचन्द्र..

परिवार महायज्ञमा गएका मौका छोपी किशोरीलाई सामुहिक वलात्कार, तीन युवा पक्राउ

घरका सबै महायज्ञमा गएका मौका छोपी १६ वर्षीय एक किशोरीलाई सामुहिक वलात्कार भएको छ।  रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ स्थित मर्चवार गाउँमा लागेको महायज्ञमा घरका परिबार गएको मौका छोपी आइतबार राति ११ बजे ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो। ती किशोरीलाई बाहिर बोलाएर नजिकै निर्माणाधीन अवस्थामा रहेको भवनमा लगेर तीन जना..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना