खबर

फैसला विवादस्पद भएपछि न्यायाधिश अधिकारीद्वारा राजिनामा

उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन्। गोर्खा ब्रुअरी कम्पनी सम्बन्धि उनले गरेको फैसला विवादस्पद भएपछि न्यायाधिश अधिकारीले राजिनामा दिएका हुन्। न्यायाधीश अधिकारीले केही समय पहिले गरेको गोर्खा ब्रुअरीको कर विवाद सम्बन्धि फैसला बिबादित बनेको थियो।  सो फैसला विवादस्पद भएपछि उनीमाथि न्याय परिषद्ले..

श्रीमानको हत्याराबाट पैसा असुल्ने महिला पक्राउ

आफ्नै श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी..

रबि लामिछाने समर्थकद्वारा निषेधाज्ञा तोडेपछि भरतपुरमा झडप, केही पक्राउ

निषेधाज्ञा तोडेको भन्दै चितवन प्रहरीले आज दिउँसो केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका न्यू २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरुले आज प्रशासनद्वारा जारी निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने कोशिश गरेका थिए।  जिल्ला प्रशासन कार्यालय, चितवनले आज भरतपुरको..

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा आएका हुन्। पुर्व युवराज पारस शाह आमा पूर्व रानी कोमल शाहलाई बैंकक पठाउनका लागि बिदाइ गर्न आफ्नो छोरा र भान्जासहित बिमानस्थल पुगेका..

बोक्सी भन्दै मानव मलमूत्र खुवाउने दुई महिला पक्राउ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री..

पत्रकार पुडासैनीकी श्रीमतीद्वारा रवि लामिछाने लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीकी श्रीमती सन्ध्या पुडासैनीले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल र स्टाफ नर्स रुकु भन्ने अस्मिता कार्कीविरूद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी छिन्। उनले काठमाडौं प्रहरी परिसर, टेकुमार्फत..

अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि अभिनेत्री शिल्पा पोखरेल उच्च अदालत हुँदै सर्वोच्च..

लिभिङ्ग टुगेदरमा बसेका प्रहरी जवान मृत भेटिएपछि प्रेमिका पक्राउ

लिभिङ्ग टुगेदरमा प्रहरी जवान मृत भेटिएपछि प्रहरीले प्रेमिकालाई पक्राउ गरेको छ। काठमाडौंको स्वयम्भू वृत्तमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना डेराकोठामा मृत भेटिए पछि उनकी प्रेमिकालाई प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले पक्राउ गरिएकी प्रेमिकाको नाम खुलाएको छैन। दार्चुला घर भएका २० वर्षीय प्रहरी जवान ठगुन्ना काठमाण्डौको नागार्जुन..

अदालतमा नाताबाद-कृपावादको नमुना : किर्ते तमसुकलाई सद्दे ठहर

बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् । पटक पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा..

पत्रकार सालिकराम पुडासैनीको हत्या भएको खुलासा (हेर्नुस भिडियो)

भरतपुर महानगरपालिकाको नारायणगढ पोखरा बसपार्कस्थित होटल कंगारुको एक कोठामा गएको साउन २ओ गते राति झुण्डिएको अबस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको हत्या भएको खुलासा भएको छ। झुण्डिएको शबको घटनास्थल प्रकृति मुचुल्का गर्दै गरेको भिडियो सार्वजनिक भएसंगे पत्रकार शालिकराम पुडासैनीको हत्या भएको खुलासा भएको हो । त्यस सार्वजनिक..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro