खबर

च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी र एथ्लेटिको मड्रिड बिजयी

दुई पटकसम्म खेलमा पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस टोली म्यान्चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फ्रान्सेली टोली मोनाकोलाई पाँच तीन गोलले हराएको छ । घरेलु मैदानमा निकालेको महत्वपूर्ण जितपछि सिटीको क्वाटरफाइनल प्रवेशको संभावना पनि बलियो छ । २६औं मिनेटमै रहिम स्टिर्लिङको गोलबाट अग्रता बनाएको..

एपेन्डिक्सको उपचार पछि कप्तान पारस घर फर्किए

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिक्सको अप्रेसन पछि आइतबार घर फर्किएका छन्। शुक्रबार पेटको अत्याधिक दुखाई पछि उनलाई धापासी स्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी गरिएको अस्पतालले जनाएको छ। उक्त प्रविधिबाट गुजुल्टीएका आन्दाहरु मिलाउने गरिन्छ। खड्काको..

एइबरलाई हरायो, बार्सिलोनालाई उछिन्यो

स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले एइबरलाई हराएको छ र, बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लाले एइबरलाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा ३० औं मिनेटमा पाब्लो साराबियाको गोलबाट अग्रता लिएको थियो । खेलको अन्त्यतिर भिटोलोले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे..

पीएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

च्याम्पियन्स लिगको नाक आउट चरणको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनसँग लज्जास्पद हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनो पीएसजीसँग ४-० पराजित भएको हो । यससागै स्बार्सिलोना पहिलो पटक अन्तिम १६ बाटै बाहिरिने खतरा बढेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले १८ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो ।..

दृष्टिविहीन खेलाडीको कीर्तिमान : न्युजिल्यान्डविरुद्ध अविजित २११ रन प्रहार

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् । जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् । बी..

एथ्लेटिक्सको विश्व च्याम्पियनसिपमा रुस सहभागी हुन नपाउने

एजेन्सी, २५ माघ । रुसले यो वर्ष एथ्लेटिक्सको विश्व च्याम्पियनसिपमा सहभागी हुन नपाउने भएको छ । सरकारकै संलग्नतामा खेलाडीले प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको आरोपमा प्रतिबन्धमा रहेकाले आउँदो अगस्टमा हुने विश्व च्याम्पियनसिपमा रुस सहभागी हुन नपाउने भएको हो । एथ्लेटिक्सको प्रशासकीय निकाय इन्टरनेशनल एसोसिएसन अफ एथ्लेटिक्स..

मेस्सी र रोनाल्डो भन्दा गोलमा नेइमार अघि

एजेन्सी, २४ माघ । ब्राजिलका नेइमार विश्व फुटबलमा अहिलेका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने नइमारले आइतबार २५ औं जन्मदिन मनाए । २४ वर्ष पूरा भएर २५ वर्षमा लागेका नेइमारलाई फुटबलका दुई उत्कृष्ट खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोसँग तुलना गर्ने पनि गरिन्छ । नेइमारले बार्सिलोनाका साथी खेलाडी..

मौरीको उपद्रोका कारण श्रीलंका र दक्षिण अफ्रिकाको खेल रोकियो

काठमाडौं, २३ माघ । दर्शकहरूको उपद्रोका कारण खेल रोकिएको घटना तपाईहरूले थुप्रै सुन्नु भएको होला। तर, मौरीका कारण खेल नै रोकिएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्ला। यस्तै घटना क्रिकेटमा भएको छ। श्रीलंका र दक्षिण अफ्रिकाविरूद्ध जोहनेसवर्गमा शनिवार राति भएको तेस्रो एकदिवसीय क्रिकेट मौरीको उपद्रोका कारण रोकिएको थियो। दक्षिण अफ्रिकाले..

नापोलीद्वारा बोलागानमाथि ७-१ को जित

काठमाडौं, २३ माघ  । मारेक हामसिक र ड्रिस मार्टिन्सको हृयाट्रिकसँगै नापोलीले इटालियन सिरिएमा बोलागानमाथि ७-१ को जित हात पारेको छ । र, यो सिरिएमा नापालीले अहिलेसम्म हात पारेको ठूलो अवे जित हो । बोलोगानको घरेलु मैदानमा भएको खेलमा नापोलीले चौथो मिनेटमा नै हामसिकको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै इन्सिन्याले अग्रता दोब्बर पारे..

सार्वजनिक भयो उदयपुर गोल्डकप फुटबलको खेल तालिका

उदयपुर,२२ माघ । चौथो उदयपुर गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक समितिले शनिबार थारुहट उदयपुर रंगशालामा गाईघाटमा पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो । माघ २७ देखि हुने उदयपुर गोल्डकपको चौथो संस्करणमा आठ टिम सहभागी हुने मुल आयोजक समितिका संयोजक किरण राईले जानकारी दिए । संकटा क्लब काठमाडौ, धरान फुटबल क्लब..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro