खबर

बार्सिलोनालाई तीन अंकले पछि पार्दै रियल म्याड्रिडले ५ वर्षपछि लालिगाको उपाधि जिते

बार्सिलोनालाई तीन अंकले पछि पार्दै रियल म्याड्रिडले ५ वर्षपछि लालिगाको उपाधि जितेको छ । अन्तिम खेलमा मालागालाई २–० गोलले पराजित गरेपछि रियलले ५ २०१२ यता लालिगाको उपाधि जितेको हो । उपाधि होडमा भए पनि आइतबार राती आइबरलाई ४–२ ले पराजित गर्नुका बाबजुद पनि बार्सिलोना तीन अंकले पछि पर्दै उपाधि जित्न असफल भएको हो । रियलले हार्ने र..

युनाइटेड र आयाक्स युरोपा लिगको फाइनलमा भिड्ने

एजेन्सी म्यान्चेस्टर, वैशाख २९ – खेलको अन्त्यतिर गोलको खतराबाट बच्दै इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब सेल्टा भिगोलाई १–१ को बराबरीमा रोक्दै समग्रमा २–१ को जित निकाल्दै युनाइटेडले फाइनलमा डच जायन्ट आयाक्ससँगको भिडन्तको पक्का गरेको हो । पहिलो लेगमा १–० को अग्रता बनाएको..

राइजिङ क्रिकेट वुमन काठमाडौंले जित्यो अत्तरिया कपको उपाधि

२६ बैशाख, धनगढी । विभागीय टोली एपीएफलाई पराजित गर्दै राइजिङ क्रिकेट वुमन काठमाडौंले अत्तरिया कप क्रिकेटमा उपाधि जितेको छ । उपाधिसँगै उसले नगद २ लाख हात पारेको छ भने उपविजेता एपीएफले १ लाखमै चित्त बुझाएको छ । अत्तरीयास्थित एपीएफको खेल मैदानमा टस जितेर पहिले व्याटिङ्ग गरेको राईजिङ्ग क्रिकेट वुमनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर१ सय..

पोखरामा अन्तराष्ट्रियस्तरको स्केटिङ सेन्टर निर्माण

पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरको स्केटिङ सेन्टर निर्माण गरिएको छ । विभिन्न १६ देशका ३५ जना विदेशीहरुले पोखरा रंगशालाको करिब ५ सय बर्ग मिटर क्षेत्रफलमा उक्त सेन्टरको निर्माण गरेका हुन् । सेन्टर निर्माणमा करिब २५ हजार डलर खर्च भएको जनाईएको छ । उक्त खर्च र अन्तराष्ट्रिय स्केटिङ संघले नै जुटाएको संघका अप्रेसन म्यानेजर जोन चोकोन्सले..

गुरु र पल्लवीले जिते पोखरामा सम्पन्न दक्षिण एशियाली ट्रायथलन

भारतका गुरुदत्त र पल्लवी रेतिवालाले पोखरामा सम्पन्न पााचौं दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिप २०१७ को उपाधी जित्न सफल भएका छन् । गुरुदत्तले स्पि्रन्टको ७५० मिटर पौडी, १० कि.मि. साईक्लिङ्ग र ५ कि.मि दौड ५४ मिनट ५० सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् । उनले १२ औं दक्षिण एशियाली खेलकुदमा प्रथम स्थान हात पारेका भारतीय खेलाडी दिलिप..

आयरल्याण्डका कप्तानको खुट्टा भाँच्चिए लगत्तै रेड कार्ड

विश्वकप २०१८ को युरोपेली छनौट अन्तर्गत रिपव्लिक अफ आयरल्याण्डले युरोकप सेमिफाइनलिष्ट वेल्सलाई बराबरीमा रोक्दा उसले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो । अभिभा रंगशालामा खेलको ६९औं मिनेटमा आयरल्याण्डका कप्तान तथा एभर्टनका डिफेण्डर २८ बर्षीय सिमस केलम्यान वेल्सका निल टेलरको भयानक ट्याकलमा परे र उनको खुट्टा भाँच्चियो । लगत्तै रेफ्रीले..

मावलीगाउँका बालबालिकाको प्रश्नको ओइरोमा के जवाफ दिए क्रिकेटर ज्ञानेन्द्रले ?

दुई वर्षपछि आफ्नो मावलीगाउँ तनहुँको चापाघाट आइपुग्दा क्रिकेटर ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय टोलीको कप्तानको भूमिकामा छन् । मावलीगाउँ आएकै मेसो पारी दमौलीको एक विद्यालयले मल्लसँग विद्यार्थीले भेट्ने वातावरण मिलायो । ससाना बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परेका ज्ञानेन्द्रले भने, ‘उनीहरूमा क्रिकेटप्रतिको गहिरो..

पारस खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट पनि नखेल्ने

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दुबै खेल नखेलेका नेपाली टोलीका कप्तान पारस खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट पनि नखेल्ने भएका छन् । स्वास्थ्यको कारण देखाउँदै कप्तान खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट पनि नखेल्ने भएका हुन् । खड्काको केही साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो । इमर्जिङ..

१२ वर्षको १० महिना वर्ष कैद सजाय पाएका पेलेका छोराद्धारा प्रहरीसमक्ष आत्मसमर्पण

एजेन्सी / महान फुटबल खेलाडी पेलेका सात छोरामध्येका एक एड्सन अपराधिक घटनाहरूमा संलग्न प्रमाणित धए पछि ब्राजिलको अदालतले तोकेको १२ वर्षको १० महिना सजाय भुक्तानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पेलेका छोरा एड्सन नासिमेन्टोलाई लागु औषधको कारोबार र मनि–लान्ड्रीङको मुद्धामा अदालतले यसै साता सजाय तोकेको हाे। पहिले अदालतले ३३..

च्याम्पियन्स लिगमा युभेन्टसले पोर्टोलाई उसकै मैदानमा हरायो

युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगमा इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगिज क्लव पोर्टोलाई उसकै मैदानमा पराजित गरेको छ । विश्वका दुई भेट्रान गोलरक्षकद्वय इकर कासिलास र बुफोनबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको यस खेलमा अवे टोलीका बुफोनले बाजी मारे । खेलको दोस्रो हाफको दुई मिनेको अन्तरमा मार्को जाका र ड्यानी आल्भेसले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro