खबर

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस, इंग्ल्याण्ड २–१ गोलले पराजित

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश..

१२ वर्षपछि फ्रान्स विश्वकप फुटबलको फाइनलमा, वेल्जियम १-० ले पराजित (हेर्नुस भिडियोमा गोल)

वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे । चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल रह्यो । बलमाथि..

असारे महोत्सव कि विकृति (हेर्नुस तस्वीरहरु )

पर्यटन प्रबर्धन गर्ने भन्दै असार १५ मा मुलुकभर रोपाईं महोत्सब मनाइयो l महोत्सब मनाउने नाममा हिलोमा पसेका युवा युवतीले विकृतिजन्य गतिबिधि देखाए l कृषि क्रान्ति गर्ने घोषणा सहित सरकारले समाजवाद उन्मुख  बजेट सार्वजनिक गरेको छ l सरकारमा नै रहेका नेतृत्व तहका नेताहरु रोपाईं महोत्सबमा हाँस्य पात्र बने l के यस्ता पाराले मुलुकमा समाजवादअाउँछ ?..

मेस्सी पेनाल्टीमा चुके, डेब्यू खेलमै आइसल्याण्डसंग अर्जेन्टिना बराबरी

लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ । शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १-१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो रोनाल्डोले..

सफाई पाएपनि म्याच फिक्सिंग आरोप लागेका खेलाडीलाई क्षतिपुर्ति कसले दिने ?

म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनाले विशेष अदालतबाट सफाइ पाएपछि जिन्दगीकै सबैभन्दा कठिन समयबाट बाहिर निस्कन पाएको भन्दै खुशी साटासाट गरेका छन् । राज्यविरुद्धको अपराधमा मुद्दा खेपेका उनीहरुले सफाइपछि विशेष अदालत परिसरमै आरोपसहित बाँचेको कठिन तीन वर्ष सम्झिरहेका थिए । राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर..

यस्तो छ फिफाले निर्धारण गरेको विश्वकप फुटबलको समयतालिका (नेपाली समय अनुसार)

एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल  रुसमा हुँदैछ । फिफा विश्वकप फुटबल नेपाली मितिअनुसार २०७५ साल जेठ ३१ गते रुसको राजधानी मस्कोमा विशेष कार्यक्रमका बीच उद्घाटन हुनेछ । रुसमा हुने २१ औँ संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन..

आईपीएलको डेब्यूमै सन्दिपले लिए विकेट, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित

नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए । तर, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो ।..

५० ओभरको क्रिकेटमा नेपाललाई ठूलो सफलता, विश्वकप छनोट यात्रा पक्का

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत जित्नै पर्ने बाध्यात्मक खेलमा क्यानडामाथि एक विकेटको रोमाञ्चक जित हात पारेसँगै नेपाल डिभिजन एकमा बढुवा भएको छ। यससँगै नेपालले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि..

१६ औ आहा रारा गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबलाई

पोखरामा शनिवार सम्पन्न १६ औ आहा रारा गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबले जितेको छ। सो क्लब प्रतिस्पर्धी टिम थ्री स्टार क्लबलाइ १– ० गोल अन्तरले हराउदै बिजयी बनेको हो । पुलिस क्लबको तर्फबाट जर्सी न १८ का रामजि उवाजिले खेलको अतिरिक्त समयमा गरेको निर्णायक बन्न पुगेको थियो। जित संगै बिजेता पुलिस क्लबले नगद रु सात लाख प्रमाणपत्र र ट्रफी..

आईपीएल खेल्न दिल्लीले २० लाखमा किन्यो सन्दीप लामिछानेलाई

काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ वषर्ीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो । दिल्लीको टिममा गौतम..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro