खबर

नेकपा डोल्पाका सेक्रेटरी पार्टीबाट निष्कासित

नेपाल कम्युनिस्ट पार्टी भेरी ब्युरोले डोल्पा जिल्ला सेक्रेटरी राजेशलाई निष्कासन गरेको छ । भेरी ब्युरो इन्चार्ज सितलले एक जारी गरेको विज्ञप्तिमा पार्टीको गम्भीर अनुशासन उलंघन हुने गरि जिल्ला पार्टी सदस्यहरुलाई पार्टी क्रान्ति विरुद्ध लगाउन कोसिस गरेको, संगठनमा विखण्डन पैदा गर्ने अभिव्यक्ति दिएको, आर्थिक अपचलनको घटना देखा परेको,..

कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयको बस दुर्घटनाग्रस्त, १६ को मृत्यु, १० घाइते

सल्यान जिल्लाको कपुरकोटस्थित बनसपति उद्यान केन्द्र अवलोकन पछि दाङ फर्कदै गरेको  कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालयको बस दाङको तुलसीपुर ३ राम्रीमा आज दिउँसो दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । दाङ घोराहीस्थित सो विद्यालयको  बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा..

दमाहा ढुंगो रोएको देखेर विप्लवका नेता केन्द्रीय जनसरकार प्रमुख सन्तोष बूढामगर अचम्मित

जनयुद्धका महान शहीदहरु बिजय बाँस्तोला र संकल्प पोखरेलले शाहत प्राप्त गरेको स्थल कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १६ साविक अर्मला गाविस वडा नं. ६ टाँडीबिसौनीस्थित अन्नपूर्ण मावि नजिक रहेको जंगलमा पुगेका विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य एव. केन्द्रीय जनसरकार प्रमुख सन्तोष बूढामगर घटनास्थल नजिकै रहेको ठूलो ढुंगो..

सर्लाहीमा ब्यापक धरपकड, नेकपाका सर्लाही इन्चार्ज र सेक्रेटरीसहित ६ जना गिरफ्तार

सर्लाहीमा प्रहरीले ब्यापक धरपकड गरेको छ । सर्लाहीको पोखरीयाबाट सोमबार बेलुका विप्लव नेतृत्वका नेकपा सर्लाहीका शिर्षस्थ ६ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको नेकपा सर्लाहीले जनाएको छ । प्राप्त जानकारी अनुसार, प्रहरीको गिरफ्तारीमा पर्ने नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमा सर्लाही जिल्ला इन्चार्ज कुमार..

ओली र प्रचण्डबिरुद्ध खनिए स्थायी कमिटी सदस्यहरु, बचाउमा मन्त्री बस्नेत

काठमाण्डौको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा सहभागी स्थायी कमिटी सदस्यहरुले सरकार र पार्टी सञ्चालनको शैलीप्रति नेतृत्वको खुलेर आलोचना गरेका छन् । शनिबारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सोमबार आफ्नो धारणा राखेका १० स्थायी कमिटी सदस्यमध्ये..

इटाली भाग्न खोज्ने मेलम्ची आयोजनाका आठ कर्मचारी पक्राउ

क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट..

मुलुकको अर्थतन्त्र झन् नाजुक : संघीयता कार्यान्वयनमा थप चुनौती

सरकारी खर्च प्रणालीमा सुधार हुन नसक्दा मुलुकको अर्थतन्त्र झन् नाजुक बन्दै गएको छ भने यसले वित्तीय संघीयताको कार्यान्वयनमा थप चुनौती थपिएको छ । तीनै तहको निर्वाचन सम्पन्न गरेर चालू आर्थिक वर्षलाई समृद्धिको आधार वर्ष बनाउने घोषणा गरेको सरकारले विकास निर्माणका कामलाई प्राथमिकता नदिँदा विकास खर्च कमजोर देखिएको हो । महालेखा नियन्त्रकको..

१० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालका मानन्धरले जिते स्वर्णपदक

थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको..

पोखरा प्रिमियर लिग आज देखि सुरु : विराटनगर र पोखराबीच खेल

पोखरा,  सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पाेखरामा  शुरू भएकाे छ । प्रतियोगिताको उद्घाटन खेल घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सबीच हुनेछ । शरद भेषवाकरको कप्तानीमा पोखरा र सन्दीप लामिछानेको कप्तानीमा विराटनगर मैदानमा उत्रँदै छन् । विजेताले २७ लाख पाउने पिपिएल नेपालमा आयोजित..

पहिलोपटक (पीपीएल) क्रिकेट माछापुच्छ्रेको काखमा

पोखरा । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने पोखराले अबका दुई साता देशभरका क्रिकेटप्रेमीहरुको ध्यान तान्ने छ । पहिलोपटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट भोलिदेखि यहाँ सुरु हुँदैछ । मर्मत सम्भारपछि काँचुली फेरेको पोखरा रंगशालामा नेपालको सर्वाधिक पुरस्कार राशीको टी-२० फ्रेन्चाइजको रुपमा पीपीएलको पहिलो..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro