खबर

कोरोना रोकथामका लागि अमेरिकी सहायता प्रस्ताव इरानद्वारा अस्वीकार

कोरोना भाइरसविरुद्धको संक्रमण रोकथाम र नियन्त्रणका लागि अमेरिकी सहयोग इरानले अस्वीकार गरेको छ । इरानमा कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएपछि अमेरिकाले मानवीय सहायता प्रस्ताव गरेको थियो । तर, त्यसलाई इरानले अस्वीकार गरेको बीबीसीले जनाएको छ । हाल इरानको मध्यपूर्वी क्षेत्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ । सो..

बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिए

बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनेछन्..

नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि स्थलमार्ग बन्द

नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारतले १५ अप्रिलसम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्द गरिदिए पछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । चीनतर्फको सीमा नाका यस अघि नै बन्द भैसकेको छ । सन् २०२० को फेब्रुअरीमा कूल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएका..

वकिलको घरमा चोरी गरेको आरोपमा नाबालक पक्राउ

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट रु १० लाख ५० हजार चोरेको आरोपमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेको छ। घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको भन्दै अधिबक्ता भण्डारीले ती बालककाबिरुद्ध किटानी जाहेरी दिएपछि ती बालकलाई..

कोरोनाको त्रासकाकारण ६० कूटनीतिज्ञले उत्तर कोरिया छाडे, धेरै दूतावास बन्द

कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारेन्टाइनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरूले उत्तर कोरियाको राजधानी प्योङ्‌याङ छोडेका छन्। उनीहरूलाई लिएर गएको उत्तर कोरियाको राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको..

इटालीको एकचौथाइ जनसंख्या कोरोनाबाट प्रभावित : सेना प्रमुख पनि संक्रमित

पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ। कोरनाभाइरसको संक्रमणका कारण इटालीको एक चौथाइ जनसंख्यालाई प्रभावित पारेको छ। नयाँ क्वारन्टीनका कडा नियमले इटलीको एक चौथाइ जनसङ्ख्या र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उत्तरी भागको केन्द्र पनि प्रभावित..

साउदी अरबको राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेका राजपरिवारका प्रभावशाली तीन सदस्य पक्राउ

साउदी अरबको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन..

म्यानमारकी नेतृ आङ साङ सुकीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता

म्यानमारकी नेतृ आङ साङ सुकीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता गरिएको छ। सिटी अफ लन्डन कर्पोरेसनले प्रदान गरेको नोबेल शान्ति पुरस्कार बिहीबार फिर्ता लिएको हो । कर्पोरेसनले म्यानमारका रोहिंग्या मुसलमानप्रति गरिएको व्यवहारका लागि सुकीबाट सम्मान फिर्ता लिने निर्णय लिएको हो। द सिटी अफ लन्डनले मतका आधारमा उनलाई तीन वर्ष..

एनआरएन युकेमा चार करोड अनियमितताको छानबिन माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई यूकेमा कालो झण्डा (भिडीयो)

गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबिनको माग गर्दै गैर आबासिय नेपाली संघ अन्तररास्ट्रिय समिति (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ । वेलायतको अल्डरशटस्थित एम्पायर हलमा विहिवार साँझ आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव समारोहमा सहभागी अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको..

जनकपुर बम काण्डका दोषी पुर्व राज्यमन्त्री संजय साह भ्रष्टाचारी ठहर

जनकपुर बम काण्डमा दोषी ठहर भै जेल जीवन बिताई रहेका  पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ लाई बिशेश अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा पनि दोषी ठहर गरेको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई जेल सजाय र जरिबानाको फैसला सुनाएको हो। जनकपुर बम काण्डमा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना