खबर

अखिल (क्रान्तिकारी ) कैलालीले यातायातमा विद्यार्थीलाई ४५% छुट को माग गरेका छन्

धनगढी,अखिल (क्रान्तिकारी ) कैलाली ले यातायात मा विद्यार्थी लाई ४५% छुट को माग गर्दै सुदुरपस्चिम को मुटु मानिने धनगढी बस्पार्क लगायत अत्तरिया, लम्की, टिकापुर बस्पार्क मा कालो ब्यानर राखेर सचेतना पत्र बितरण गरेको छ । पछिल्लो समय यातायात मा विद्यार्थी ले पाउनुपर्ने ४५% छुट विभिन्न बाहानामा रोकिएको ले यो कदम चाल्नुपरेको अखिल ( क्रान्तिकारी )..

गलत कामको बिरोध गर्दा पिटिने मारिने उल्टो देश नेपाल ; आस्था

पछिल्लो पटक पोखराबाट कास्की जिल्ला इन्चार्ज रुपेश र पत्रकार हमाल गिरफ्तार भएपछी गण्डक व्युरो इन्चार्ज आस्थाद्वारा तुरुन्त रिहाइको माग भएको छ । विप्लब निकट नेकपा माथि सरकारले गर्दै आएको दमन प्रतिबन्ध लगाएपछि अझ उग्र बनेको उनको भनाइ छ । देशैभरिबाट पार्टीका सयौ नेता कार्यकर्तालाइ सरकारले गिरफ्तार गरि क्रुर यातना एबम मुठभेटको नाममा..

जनसांस्कृतिककर्मी एबं लेखक खेम थपलिया

जनसांस्कृतिककर्मी एबं लेखक खेम थपलिया १६ दिन लामो हिरासत बसाइपछी  रिहाई हुनुभएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले गत साउन ३ गते थपलियाको रिहाईका लागि सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए..

मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा समान् कार्यक्रम सप्पन्न

मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा सम्मान।     सन्तोष योञ्जन तामाङ, भदौ-९ क्वालालम्पुर मलेसिया,   बिश्व, साइकल यात्री कविराज मगरलाई मलेसियामा नेपाल आदिवासी जनजाति महासंघ र मगर संघ मलेसियाले सङ्युक्त रुपमा सम्मान गरेको छ। अगस्ट-२४ तारिक आइतबार मलेसियाको राजधानी क्वालालम्पुरको नेपाली खाजाघर गोर्खाजमा एक..

पक्राउ पत्रकार ओम हमाललाइ पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन कास्की प्रहरीलाई सर्बोच्चको आदेश

समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार ओम हमाललाइ पक्राउ गर्नुको कारण सहित तिन दिन भित्र उपस्थित गराउन  जिल्ला प्रहरी कास्कीलाई सर्बोच्चले आदेश दिएको छ  । श्रमजीवी पत्रकार हमालको गिरफ्तारीको चौतर्फी बिरोधका आवाज उठिरहेकै क्रममा आज भाद्र ९ गते नेपाल पत्रकार महासंघले हमालको पक्क्षबाट सर्बोच्चमा रिट दायर गरेपछि उक्त आदेश आएको..

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो । पक्राउ परेका पत्रकार हमाललाई नेपाल पत्रकार महासंघ,जनपत्रकार संगठन नेपाल,फोटो पत्रकार महासंघ, युवा पत्रकार संगठन गण्डकी लगायत..

पत्रकार ओम हमालको रिहाइको माग गर्दै फोटो पत्रक्रार महासंघ गण्डकी

फोटो पत्रकार महासंघ गण्डकी प्रदेश द्धारा पत्रकार हमालको तत्काल रिहाईको माग पोखरा, भाद्र ६ । पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको ध्यान आकर्षण भएको छ । जनसंचार डटकमका संचालक सम्पादक ओम हमाललाई कास्की प्रहरीले पोखरा महानगर पालीका ३० खुदीवाट पक्राउ गरेको प्रति घोर भरसना गरेको छ । हमालले..

आत्महत्याको बढ्दो ग्राफ:चार बर्षमा २०९६७ ले गरे आत्महत्या

टेकराज थामी नयपत्रिका/ आत्महत्या गर्ने ५६ प्रतिशत युवा  सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले आत्महत्या गरेका छन् । यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो । तथ्यांकअनुसार कुलमध्ये आत्महत्यामा एक प्रतिशत हत्या..

राजाबादी र बिद्रोही नेकपाबाट गणतन्त्रलाइ खतरा ! कति हास्नु ? ;शेखर कोइराला

मोरङ जनअधिकार अभियानको आयोजनामा वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ । बरिष्ठ अधिवक्ता एवम् जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईराला,नेपाल कम्युनिस्ट पार्टीका..

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल नेपाल पत्रकार महासंघ कास्कीका सदस्य जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबम गण्डकी धौलागिरीका संयोजक र जनसंचार डटकमका सम्पादक हुन्..

Exchange Rate

Nepali Patro