खबर

ने.क.पा.का पोलिटब्युरो सदस्य जिवन्त गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठक चलिरहेको हल्ला चलिरहेकै बखत सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई प्रहरीले गिरफ्तार गरेको छ ।पार्टीको जनवर्गीय संगठन इन्चार्ज समेत रहेका नेता जिवान्तलाई शुक्रबार साँझ ललितपुरबाट गिरफ्तार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनलाई आतंकवाद र राजनीतिक गतिविधिमाथि..

प्रतिबन्ध कसलाई, ने.क.पा.लाई कि सामाजिक दलाल पुँजीवादी सत्तालाई ?- धर्मेन्द्र बास्तोला

एमाले–माकेको गठबन्धनबाट बनेको कथित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सामाजिक दलाल पुँजीवादी सरकारकोे यही २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको घोषणा ग¥यो । यसबाट जर्मनीमा कार्ल माक्र्समाथि १८४५ मा प्रतिबन्ध र देशनिकाला, लेनिनमाथि १९०९ मा प्रतिबन्ध, जर्मनीमा..

आफ्नो पार्टीलाई प्रतिवन्ध लगाउने निर्णयको सशक्त प्रतिवाद गर्ने विप्लव नेतृत्वको ने.क.पा.को घोषणा

आफ्नो पार्टीलाई अपराधी ठहर गर्दै वर्तमान फाँसीवादी सामाजिक दलाल सत्ताले प्रतिबन्ध लगाएको घोषणा गरे लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारी घोषणा को प्रतिवाद गर्ने बताएको छ । विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसालले काठमाण्डौस्थित एक संचार माध्यमसंग कुरा गर्दै सरकारी घोषणाको..

आफ्नो कालो अनुहार लुकाउन वर्तमान सामाजिक फाँसीवादी दलाल सत्ताद्वारा ने.क.पा.लाई प्रतिबन्ध, सर्वत्र बिरोध

दुई-तिहाई बहुमतको कम्युनिष्ट सरकारको अनुभूति दिन नसकेको वर्तमान सामाजिक फाँसीवादी दलाल सत्ताले आफ्नी कालो अनुहार लुकाउन देश, जनता र आधारभूत वर्गको पक्षमा लडिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध..

लमजुंग र तनहुँबाट ने.क.पा.का दुई नेता पक्राउ

शान्तिपूर्ण तरीकाले संगठन सुद्रिधिकरण एबम बिस्तार अभियान चलाइरहेको बखत ब्यापक दमन र धरपकड गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको यही फागुन ३० गतेको नेपाल बन्द नजिकिंदै गर्दा प्रहरीले ने.क.पा.का नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने कार्यलाई तिब्रता दिएको ।  यसै क्रममा तनहुँ र लमजुंग जिल्लाबाट पनि ने.क.पा.का दुई नेतालाई..

आफन्तसंग गिरफ्तार सर्वसाधारणलाई भेट गर्न नदिएकोमा ने.क.पा. कास्कीको आपत्ति, यथार्थ पत्ता लगाउन मानवअधिकारवादीलाई आव्हान

आफ्नो पार्टी कार्यकर्ताको नाममा सर्वसाधारण जनतालाई गिरफ्तार गरी आफन्त र मानवअधिकारवादी समेतलाई भेटघाट गर्न नदिएको तथा गिरफ्तारीको बारेमा मौन बसेकोमा  नेपाल कम्युनिष्ट पार्टी कास्कीले घोर आपत्ति जनाउंदै मानवअधिकारवादी संघ संस्थाहरुलाई बन्दीको अवस्थाबारे जानकारी लिन र सत्य तथ्य बाहिर ल्याउन अनुरोध गरेको छ  । नेपाल कम्युनिष्ट..

रोल्पामा दुई गाउँपालिका अध्यक्षको बोलेरो गाडीमा आगजनी

राेल्पाकाे गंगादेव गाउँपािलका र त्रिवेणी गाउँपािलकाका अध्यक्षको गाडी ध्वस्त भएको समाचार प्राप्त भएको छ । गएराती करिब १२ बजे गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसी र त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको गाडीमा आगो लगाएर ध्वस्त भएकाे खबर छ । गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसीका अनुसार, ‘गएराती करिब १२ बजे..

टीकापुर हत्याकाण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल..

कास्कीको रुपा गाउँपालिकाबाट हतियारसहित चार जना गिरफ्तार

कास्की जिल्लाको रुपा गाउँपालिकाबाट हातहतियार सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका ७ घर भई हाल पोखरा महानरपालिका ३० शिशुवा बस्ने वर्ष ५५ को नारायण बहादुर गुरुङ, रुपा गाउँपालिका ७ तालबेशि बस्ने वर्ष ४८ को डिल बहादुर गुरुङ, रुपा गाउँपालिका ७ तिलखोरिया बस्ने वर्ष ४५ को सुरेश गुरुङ र वर्ष ५४ को मन बहादुर थापा..

किसान महासंघका केन्द्रीय संयोजक कार्की गिरफ्तार

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले आज गिरफ्तार गरेको छ । कार्कीलाई मंगलबार दिउँसो काठमाडौँमा रहेको आफ्नै डेरा कोठाबाट प्रहरीले गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ । उनलाई बिनाकारण प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको अखिल..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro