खबर

ने.क.पा.का नेता-कार्यकर्ता गिरफ्तारी जारी, पोलिटब्युरो सदस्य जिवान्तलाई सात दिन म्याद थप

सरकारले प्रतिबन्ध लगाए यता बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता तीब्ररुपमा गिरफ्तार हुन थालेका छन् भने केही हिरासतमुक्त पनि भएका छन् । गिरफ्तारीकै क्रममा पोखराबाट एकजना मजदुर नेता र राजधानी काठमान्डौबाट थप एकजना बिद्यार्थी नेता गिरफ्तार भएका छन् । पोखराको पृथ्वीचोकबाट अखिल नेपाल सेक्युरिटी मजदुर संघ..

एफएम रेडियो भित्रैबाट घेरा हाली पत्रकार बिक गिरफ्तार, बिरोधमा एफएम बन्दको घोषणा, गिरफ्तारीको सर्वत्र निन्दा

कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले स्टुडियोमै प्रवेश गरी पक्राउ गरेको छ। प्रहरीले कालिकोट सदरमुकाम मान्मास्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको हो ।'आज बिहान एफएममा काम गरेर निस्किने बेला गिराफ्ता गरिएको जनपत्रकार संगठन..

काभ्रेबाट ने.क.पा.का को को नेता पक्राउ परे ? (हेर्नुस नामावली )

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकार्ताहरु खोजी गर्न काभ्रे पुगेको प्रहरीटोलीले चारजना ने.क.पा.काकार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङलाई रहेको समाचार स्रोतले जानकारी दिएको छ । उनीहरुलाई..

प्रहरी प्रशासन, केही जनप्रतिनिधि, जग्गा ब्यबसायी र वन कार्यालयको मिलेमतोमा लेखनाथमा ३ सयवटा सालको रुख गायव

केही जनप्रतिनिधि, जग्गा ब्यबसायी, गुण्डा र वन कार्यालयको मिलेमतोमा पोखरा महानगरपालिका वार्ड नं. ३० लेखनाथ खुदी स्थित सुके डाँडाको करिव ३ सय वटा सालका रुख रहस्यमय ढंगले गायव पारिएका छन् । लेखनाथ सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत राम वहादुर वि.क.र उनको कर्मचारीहरुको प्रत्यक्ष संलग्नता र सेटिङमा झण्डै ३ सय सालका रुख ढलाएर गायव..

काभ्रेमा ‘अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ ने.क.पा.को उद्घोष

आपराधिक कृयाकलाप गरेको भन्दै सरकारले प्रतिवन्ध लगाएको बिप्लव नेपाल कम्युनिष्ट पार्टीले काभ्रे जिल्लामा रहेका अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ उद्घोष गरेको छ । आज प्रकाशित समाचारपत्र दैनिकको समाचार्र अनुसार, ने.क.पा. माओवादी विप्लव समुहका नेता रेशम नेपालीले अन्य दलका नेता, जनप्रतिनिधि र..

सम्पूर्ण पार्टी पंक्ति, जनमुक्ति सेना, क्रान्तिकारी जनपरिषद्लाई प्रतिबन्धको सामना गर्न ने.क.पा. नेता सुदर्शनको आव्हान

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले पार्टीमाथि लागेको प्रतिबन्धको सम्पूर्ण पार्टी पंक्ति, जनमुक्ति सेना, क्रान्तिकारी जनपरिषद्लाई धैर्यपूर्वक सामना गर्न आव्हान गरेका छन् । ने.क.पा. का कमान्ड इन्चार्ज सुदर्शनले पार्टीको मध्य केन्द्रीय कमान्डको अभियानको..

व्यापक दमन र धरपकडका बीच ने.क.पा.को सङ्गठन सुदृढीकरण र विस्तार अभियान – २ समाप्त

सरकारले नेकपामाथि प्रतिबन्ध र नियन्त्रणमा लिएर दमन गरे पनि पार्टीले देशैभरि सङ्गठन सुदृढीकरण र विस्तार अभियान तोकिएकै समयमा सम्पन्न भएको नेकपाका पोलिटब्युरो सदस्य अनिल विरहीले बताएका छन् । देशभर सयभन्दा बढी समूह निर्माण गरी यसले जनताको बीचमा जाने, सङ्गठन निर्माण गर्ने कार्य भव्य रूपले सम्पन्न भएको र प्रायः ब्युरोहरूमा समीक्षासमेत..

ने.क.पा.को कार्यालय रहेको रातो घरमा प्रहरीको ताला, प्रहरीको तालामाथि आफ्नो ताला लागेको ने.क.पा.को दाबी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको बुटवलको पाल्पारोडस्थित ‘रातो घर’ प्रहरीले नियन्त्रणमा लिएको छ । ने.क.पा.ले लामो समयदेखि प्रयोग गर्दै आएको सो भवन सोमबार राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी लिएर गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो  । प्रहरी टोलीले ताल्चा फोरेर..

नेपाल दूरसञ्चार प्राधिकरणमा १३ अर्बको परियोजनामा अनियमितता

ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट सञ्चालनमा आएको करिब १३ अर्ब रुपैयाँको दूरसञ्चार परियोजनामा अनियमितता भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम परिचालन गरी ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याकबोन नेटवर्क परियोजना अन्तर्गत सञ्चालन भएका प्रत्येक कार्यक्रममा अनियमितता भएको महालेखा परीक्षकको..

भारतको जलराजनीतिभित्र नेपाली पानी जहाज : विकास थापा

गत महिना नेपालमा पनि पानीजहाज कार्यालय स्थापना भयो। सबैलाई लाग्दो हो– अब पानीजहाज आउँछ। नेपाल र भारतका अधिकारीबीच पानीजहाजसम्बन्धी छलफल र स्थलगत अध्ययन पूरा भए। प्रारम्भिक अध्ययनले जहाज चलाउन सम्भव छ भनिएको छ। निश्चय पनि रेलमार्ग र स्थलमार्गभन्दा पानीजहाजबाट सामान ढुवानी गर्दा सस्तो पर्छ। एक अश्वशक्ति (७४६ वाट) ले ट्रकमा एक सय ५० केजी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro