खबर

ने.क.पा. राप्ती ब्युरो बैठकमा प्रहरी हस्तक्षेप, पार्टीका कमाण्ड इन्चार्ज सहित २१ जना गिरफ्तार, प्रहरी घेरा कायमै

विप्लव नेतृत्वको ने.क.पा. राप्ती ब्युराे बैठक स्थलमै हस्तक्षेप गरी पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुभास’ सहित २१ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरुमा ने.क.पा. महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द..

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदान प्रदान गरिएको छ । सम्झौताअघि नेपाली र चिनियााँ अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि शिक्षा,..

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । सांसद मोहम्मद अफ्ताव आलमलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले..

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु विलखमन्द छन् न हुरी र आँधी नै रोकिए न अागाका छलाङहरु रोकिए न विद्रोही हावा मुस्ला रोकियो न महामिमआदेशका पालना गर्छ त्यो , न सरकार,मन्त्री आदेशले नै टेर्छ..

प्रमज्यु ! छ हिम्मत ? : ओम हमाल

दुई तीन दिन यता नेपाली संचार माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि सम्पत्ति रास्ट्रलाई सुम्पने र सत्तारुढ नेकपा चिनियाँ रास्ट्रपति सी जिङ्ग पिङ्ग पथमा गयो र भाइचारा सम्बन्ध कायम गर्यो भनी प्रमुखता पाएको छ। यसै समाचारका बीच चिनियाँ रास्ट्रपति सी जिङ्ग पिङ्ग आजैदेखि नेपाल भ्रमणमा हुनुहुन्छ। प्रधानन्त्रीज्युको घोषणाले..

सिन्धुपाल्चोकको भीमटारमा हेलम्बु यातायातको बस दुर्घटनाग्रस्त, ११ को मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १० भीमटारमा शुक्रबार बिहान ९ बजेतिर हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको  बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।  ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँचजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु भएका मध्ये इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद..

फैसलामा बाह्य हस्तक्षेप भएको भन्दै न्यायाधिशद्वारा आफैंलाई गोली हानेर आत्महत्याको प्रयास

अदालतमा हुने फैसलामा बाह्य हस्तक्षेप भएको भन्दै विद्रोहबाट प्रभावित दक्षिण थाइल्याण्डस्थित प्रान्तीय अदालतका एक न्यायाधीशले अदालततभित्र आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् । उनको एउटा अस्पतालमा उपचार भइरहेको छ..

अन्तत: प्रहरीमा निवर्तमान सभामुख महराविरुद्ध बलात्कार प्रयासको मुद्दा दर्ता

आफ्नो सार्वाजनोक अभिव्यक्ति परिवर्तन गर्दै असोज १२ गते निवर्तमान सभामुख कृष्णबहादुर महरा आफ्नो घरमा नआएको अभिव्यक्ति दिएकी संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले अन्तत: महराले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएकी छन् । शनिबार पीडित रोशनी स्वयम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर..

फेरी सर्बोच्च अदालत गेटबाट गिरफतार ने.क.पा. कास्की इन्चार्ज रुपेशलाई लमजुङ्ग पुर्याइयो

सर्वाेच्च अदालतले रिहा गर्न अादेश दिए पनि अदालत गेटबाटै गिरफ्तार विप्लव नेतृत्वकाे ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई गएराति तीन बजेतिर जिल्ला प्रहरी कार्यालय लमजुङ पुर्याइएकाे छ । ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई सर्वाेच्च अदालतका माननीय न्यायाधीश अानन्दमाेहन भट्टराईकाे एकल इजलाशले हिजो थुनामुक्त गर्न अादेश..

सामाजिक अभियन्ता तिल बहादुर कार्कीको जीवनमा आधारित डकुमेन्ट्रि मलेसियाको बिभिन्न सहरमा प्रदशन हुदै

  सामाजिक अभियन्ता तिल बहादुर कार्कीको जीवनमा आधारित डकुमेन्ट्रि मलेसियाको बिभिन्न सहरमा प्रदशन हुदै मलेसिया स्थिति केलाङको न्यु गोर्खा क्याफेमा यहि अक्टोबर ६ तारीख सामाजिक अभियन्ता तिल बहादुर कार्कीको जीबनमा आधारीत डकुमेन्ट्री अनाथ आश्रमको सहयोगार्थ प्रदर्शन हुने भएको छ । उक्त प्रदर्शनबाट संकलित सहयोग तिल बहादुर कार्कीद्वारा..

Exchange Rate

Nepali Patro