खबर

नेपाली सेनामा अनियमितता छानबिन गर्न बन्यो संयन्त्र, २४ सैनिक अड्डा निगरानीमा

सैनिक अड्डाको आर्थिक कारोबार पारदर्शी नहुने भन्दै आलोचना भइरहेकोबेला प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक पारदार्शिता कायम गर्न कडा कदम चालेका हुन्। भ्रष्टाचार गर्ने जोकोही सैनिक अधिकारीमाथि कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानसेनापति थापाले नेपाली सेनामा ब्यापक अनियमितता भएको भन्दै समाचारहरु सार्वजनिक हुन..

ने.क.पा.का स्थानीय नेता गिरफ्तार गर्न खोज्ने प्रहरी टोलीमाथि जनप्रतिनिधीको संलग्नतामा ढुंगामुडा

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  स्थानीय नेतालाई गिरफ्तार गर्न पुगेको प्रहरी टोलीलाई स्थानिय बासिन्दाले ढुंगामुडा गरेर फिर्ता  पठाएका छन्। मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँ निवासी ने.क.पा. क्षेत्र नम्बर ६ का सचिव धनमानसिंह बुढालाई बुधबार बिहान उनकै घरबाट प्रहरीले गिरफ्तार गरे पनि स्थानीय जनप्रतिनिधिको..

तरुण दलका नगर सभापति शाह पेस्तोलसहित पक्राउ

नेपाल तरुणदल नेपालगन्ज नगर सभापति संदिप जंग शाह बिहीबार साझ ८:३० बजे पेस्तोल सहित पकाउ परेका छन् । उनीसहित अन्य छ जनालाई नेपालगन्ज उपमहानगरपालिका वडा. नं. २० मा रहेको नमस्ते भिलेज रिसोर्टबाट ईलाका प्रहरी कार्यालय कोहलपुरवाट डिएसपी हेम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी पक्राउ गरेको हो। उनीसहित दिनेश शाही, राघब शाह सानु , माधब नेपाली,..

कर्फ्यु तोडेको भन्दै प्रहरीद्वारा गोली प्रहार, भारतीय नागरिकको मृत्यु

प्रहरीको गोली लागेर कपिलबस्तुको कृष्णनगरमा एक भारतीय नागरिकको मृत्यु भएको छ । प्रहरीको गोली लागेर कृष्णनगर नगरपालिका-२ मा चिया पसल गरेर बस्ने सिमाबर्ती भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको हो । लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा स्थानिय बासिन्दा बीच बिबाद भएको थियो भने बिबाद  झडपमा परिणत भएको थियो। ..

ने.क.पा. कास्की इन्चार्ज रुपेश जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरबाट फेरी गिरफ्तार

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई लमजुङ प्रहरीले अाज जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरबाट फेरि गिरफ्तार गरेकाे छ । विगत एक महिनादेखि शान्ति सुरक्षामा खलल पुर्याएकाे झुट्ठा मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङको हिरासतमा राखिएका नेता रूपेशलाई अाज जिल्ला प्रशासन कार्यालय लमजुङले रू. एक हजार धराैटी..

विप्लव नेकपाको प्रवास संगठन विस्तार र सुदृढीकरणमा तिव्रता मलेसिया जोहोर मा नयाँ नेतृत्व

  विप्लव नेकपाको प्रवास संगठन विस्तार र सुदृढीकरणमा तिव्रता मलेसिया जोहोर मा नयाँ नेतृत्व। सन्दीप खड्का मलेसिया अक्टोबर -३०-२०१९ केपी सरकार दिनप्रतिदिन निरंकुश बन्दै लोकतान्त्रिको नाम दलाल र लुटतन्त्रको संरक्षण गर्दै। जनताको संवैधानिक अधिकार माथी बन्देज लगाउनमा तल्लीन छ। कला-साहित्य गीत संगीत प्रेस सँगै राजनैतिक दल माथीको..

मानव अधिकार आयोगको निर्देशन प्रहरीले मानेन, कुमार पौडेल हत्याकाण्डका प्रहरी ड्युटीमै

रास्ट्रिय मानव अधिकार आयोगले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तात्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न प्रहरीलाई कारबाही गर्न निर्देशन दिएपनि सरकारले अहिलेसम्म पनि उनीहरुलाई कारबाही गरेको छैन।  उनीहरु अहिले पनि आफ्नो ड्युटीमा खटिई रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगद्वारा निलम्बन गर्न सिफारिस..

जुवाखालाबाट क्यासिनो किङ्गसहित २५ जना पक्राउ, दुई करोड बरामद

काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट ‘क्यासिनो किङसहित २५ जनालाई प्रहरीले पक्राउ  गरेको छ । जुवाखालबाट जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेक बरामद भएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम पौडेलको घरमा प्रहरीले छापा मारेको थियो । पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार, पक्राउ..

सामान किन्न भारत पुगेका नेपालीलाई दुर्ब्यबहार गर्दै कुटपिट

सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा वनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले शनिबार दुर्व्यवहार गर्दै कुटपिट गरेका छन्। गौरीफन्टा वनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन्। ‘पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,’ प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने, ‘सामानको..

पत्रकार ददेलमाथि आक्रमणको प्रयास, हात काट्ने सत्तारुढ नेकपाका नेताको चेतावनी

सत्तारुढ नेकपा रुकुमका एक स्थानीय नेताले समाचार लेख्ने पत्रकारको हात काट्ने चेतावनी दिएका छन्। मुसिकाेट नगरपालीका १३ का वडाध्यक्ष समेत रहेका नेकपाका स्थानीय नेता दिपक केसीले समाचारकै विषयमा लिएर रेखदेख साप्ताहिकका प्रकाशक/ सम्पादक प्रवीर ददेलको हात काट्ने तथा ज्यान लिने धम्की दिएका हुन्। समाचारको विषयमा पटकपटक धम्कयाउँदै आएका..

Exchange Rate

Nepali Patro