खबर

चीनसंगको भिडन्तमा लद्दाखमा एक उच्च अधिकारीसहित २० सैनिक मारिएपछि भारतद्वारा युद्ध बिरामको घोषणा

बिबादित भुमि लद्दाखस्थित देश बिचको नियन्त्रण रेखा पार गरेर चिनियाँ सेनामाथि आक्रमण गर्न पुगेको भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जना मारिएपछि भारतले एकतर्फी युद्ध बिराम गरेको छ। भारतीय सेनाले मंगलबार राती एक प्रेस बक्तब्य जारी गर्दै लद्दाखमा भएको भिडन्तमा एक  सैनिक कर्नेलसहित २० जना भारतीय सैनिक मारिएको पुस्टि गरेको छ। भारतीय र..

सरिता गिरीको घरमा कालोझण्डा राखेको आरोपमा सामाजिक अभियन्ता थापा पक्राउ

लिम्पियाधुरा नेपालको हो  भन्ने म मान्दिन" भनेर राष्ट्रविरोधी अभिव्यक्ति दिने समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा सामाजिक अभियन्ता हेमराज थापालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराका २८ वर्षीय थापालाई काठमाण्डौको न्यूरोडबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।  ।..

समाजवादीकी सांसद सरिता गिरिको चौतर्फी बिरोध, कारवाहीका लागि दबाब, संशोधन प्रस्ताब फिर्ता नलिए पार्टीले कारवाही गर्ने

"लिम्पियाधुरा नेपालको हो भनेर म स्वीकार्दिन" भनेर अभिव्यक्ति दिने र सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गर्ने भारतीय चेली सरिता गिरिको नेपालमा ब्यापक बिरोध भैरहेको छ।  उनको सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ भने रास्ट्रवादी, देशभक्त जनता उनीबिरुद्द प्रदर्शनमा उत्रिएका..

दक्षिण कोरियालाई ‘दुश्मन’ भन्दै उत्तर कोरियाद्वारा सम्पूर्ण सम्पर्क विच्छेद गर्ने घोषणा

उत्तर कोरियाले दक्षिण कोरियासँगका सम्पूर्ण सम्पर्क विच्छेद गर्ने घोषणा गरेको छ। उसले दुबै देशबीचको शीर्ष नेताबीचको हटलाइन समेत बन्द गर्ने घोषणा गरेको समाचार बिबिसीले प्रकाशित गरेको छ। उत्तर कोरियाले दक्षिण कोरियालाई दुश्मन भन्दै यसलाई विभिन्न कदमहरूमध्येको पहिलो कदम ठान्न भनेको छ। कोरियन सेन्ट्रल न्यूज एजेन्सीले दुबै देशले..

चीन र भारतबीच शनिबार सिमा विवाद वार्ता हुँदै, अमेरिकाको मध्यस्तता अस्वीकार

हप्तौँ लामो सीमाबारे तनावपछि चीन र भारतका शीर्ष सैन्य अधिकारीहरु शनिबार विवाद समाधानका लागि वार्ताको टेबुलमा बस्ने भएका छन् । परिवेक्षकहरुले यो वार्ता सकारात्मक दिशामा अघि बढ्ने आशा गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई देशका शीर्ष सैन्य अधिकारीहरुबीच छलफल हुने पुष्टि गरे । यद्यपि, दुवै देशले विवादीत क्षेत्रको फ्रन्ट..

जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारीकी पत्नीले मागिन् डिभोर्स 

अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्याको विरोधमा प्रदर्शन जारी रहेको छ । लगातार एक सातादेखि जारी प्रदर्शन अझै रोकिने संकेत देखिएको छैन । यसैक्रममा अश्वेत जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारी डेरेक चौभिनकी पत्नी केलीले उनीविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेकी छन् । सीएनएनका अनुसार जर्जको हत्या २५ मेमा भएको हाृ..

अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाविरुद्ध सशस्त्र संघर्ष गरिरहेको तालिबान समूहको नेतृत्वमा मुल्लाह याकूब

अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाविरुद्ध सशस्त्र संघर्ष गरिरहेको अफगान तालिवान समूहले सोही समुहका संस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह याकूबलाई नयाँ नेता छानेको छ। समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम रुपमा नयाँ नेताको रुपमा छानेको हो।  अफगान स्रोतका अनुसार तालिवानका कतिपय वरिष्ठ..

कश्मीरमा जासुसीका लागि भारतले प्रयोग गरेको ड्रोन पाकिस्तानले खसाल्यो

जासूसीका लागि भारतले पाकिस्तानी सिमा क्षेत्र कश्मीरको आकाशमा उडाएको ड्रोनलाई   पाकिस्तानले खसालिदिएको छ । सानो आकारको उक्त ड्रोन बुधबार विवादित हिमाली क्षेत्रको आकाशमा उडेको थियो । पाकिस्तानी सेनाले विज्ञप्ति निकाल्दै राखचिक्री सीमा क्षेत्रमा ड्रोन खसालेको जनाएको छ । त्यस क्षेत्र कश्मीरको प्रवेशद्वार मानिन्छ । भारतीय पक्षबाट भने..

अमेरिकी रास्ट्रपति ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनसंग सम्बन्ध तोडेको घोषणा

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो..

जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड, मोबाइल र इन्टरनेट सेवा बन्द

जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन । कश्मीर प्रहरीले ट्वीट गरेर भनेको छ, ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी पछि दिइने छ..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना