खबर

शक्ति केन्द्रहरूले सरकार ढाल्ने षड्यन्त्र गरिरहेका छन् : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । दुई वर्ष पुगेको अवसरमा संसद्लाई सम्बोधन गर्दै बलियो सरकार रहेको र कसैले हल्लाउन नसक्ने बताएको भोलिपल्ट आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका हुन् । गृहनगर दमकमा सडक तथा पुलको उद्घाटन र शिलान्यास..

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म वृद्धि

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ । प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय..

होटल ब्यबसायी गुरुङमाथी सांघातिक आक्रमण : लोक गायक प्रकाश कटुवाल शंकाको घेरामा !

तनहुँको बन्दिपुर-४ ठुलोढुङ्गा स्थित डाफे होटलका संचालक लालकाजी गुरुङ (सन्त) दम्पतिमाथि शुक्रबार राति होटलमै आक्रमण भएको छ। फागुन २ गते शुक्रबार राति आफ्नै होटलमा खाना खाइरहेको अवस्थामा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले व्यवसायी गुरुङमाथि एक्कासि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सो आक्रमणबाट गम्भीर घाइते..

कारागामुक्त हुनासाथ बिद्रोही ने.क.पा. परित्यागको घोषणा, सत्तारुढ नेकपामा प्रवेश

करीब डेढ महिना लामो प्रहरी हिरासत र कारागार बसाइपश्चात रिहा भएका बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका तीन युवाहरुले पार्टी परित्यागको घोषणा गरेका छन्। बिद्रोही ने.क.पा. परित्याग गरेको घोषणा गर्ने युवाहरुमा ने.क.पा. कास्की सदस्य एबम सहयाक संगठन युवा संगठन कास्कीका नेता लोकेन्द्र राई, बमबहादुर हितान मगर र डिल बहादुर सुनार..

एउटै नम्बरमा सिंहदरबारभित्र दुई र बाराको भ्याट कार्यालयमा तीन वटा गाडी

बेला बेलामा एउटै नम्बरमा दुई-तीन वटा गाडी तथा मोटरसाइकलहरु चलेको भेटिएपछि ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीले समातेर कारवाही गर्ने गरेका समाचारहरु सार्वजनिक हुने गरेका छन्।  ट्राफिक प्रहरीले सक्कली सवारी साधनलाई छाडेर अर्काको नम्बर राखेर सवारी चलाउनेलाई कानूनी कारवाही चलाउने गर्दछ।  तर मुलुककै प्रमुख प्रशासनिक केन्द्र..

मेयर पौडेल तब टेबुलमा चढेर सलामी ग्रहण गरे

हिजो आज सामाजिक संजालमा एउटा फोटो खुब भाइरल भएको छ : टेबलमा सलमाी लिँदै बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलको। उनको यस फोटो सार्वजनिक भएपछी व्यापक टिका टिप्पणी उत्पन्न भएको छ।  धेरैले टेबुलमाथि नै चढेर सलामी ग्रहण गरेको उनको कार्यलाई नकारात्मक रुपमा लिएका छन्। बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलको यो फोटो..

जनमुक्ति सेनाको सलामी ग्रहण गर्दै बिप्लवले क्रान्ति पुरा गर्ने कसम खाए

मुलुकको राजधानी काठमाण्डौमा जनयुद्ध परित्याग गरेर दलाल सत्तामा प्रवेश गरेका कम्युनिष्टहरुले जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने बिषयमा बिबाद गरिरहेका बेला जनयुद्धको निरन्तरताको घोषणा गर्दै सशस्त्र क्रान्तिलाई  अघि बढाउन खोजिरहेको नेलाल कम्युनिष्ट पार्टीले जनमुक्ति सेनाको ब्यापक उपस्थितिमा अज्ञात स्थलमा २५ औं जनयुद्ध दिवस..

छात्रामाथि यौन दुर्ब्यबहारको आरोपमा भास्कर स्कुलका प्रिन्सिपल पक्राउ

पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित भास्कर मेमोरिएल स्कुलका प्रिन्सिपल विश्वराज बास्तोला पक्राउ परेका छन्। प्रहरीले उनीविरुद्ध आफ्नै स्कुलमा अध्ययनरत एक छात्रामाथि यौन दुर्ब्यबहार गरेको आरोप लगाएको छ।  पिडित छात्राले प्रिन्सिपल बास्तोलाले आफुलाई यौन दुर्ब्यबहार गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी..

ने.क.पा.का गण्डक ब्युरो सदस्यहरु धमाधम गिरफ्तार, गोर्खा सेक्रेटरी बिकास पनि समातिए

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन 'उभार' गिरफ्तार भएको तीन दिनपछि सोही पार्टीको गोर्खा जिल्ला सेक्रेटरी बिकास ओली गिरफ्तार भएका छन्। उनी पार्टीको गण्डक ब्युरो सदस्य समेत हुन्। उनलाई शुक्रबार दिउँसो ४ बजेतिर मुग्लिनबाट प्रहरीले गिरफतार गरेको हो।  उनीसंगै अर्का एक पार्टीका जिल्ला सदस्य पनि..

माघे संक्रान्ति मेला लाग्ने ढुंगेसाँघुको सरकारी जग्गा रहस्यमय ढंगबाट व्यक्तिको नाममा वेचविखन

सरकारी जग्गा हिनामिनाको घटना अहिले पोखरामा पनि देखिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुंगेसाँघुमा रहेको सरकारी (पर्ति) जग्गा रहस्यमय ढंगबाट व्यक्तिको नाममा वेचविखन गरिएको पुष्टि हुन आएको छ । सो जग्गामा हरेक वर्ष माघे संक्रान्ति मेला लाग्ने गर्छ। पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको ओम सदाशिव सिद्देश्वर हरिहर मन्दिरले..

Exchange Rate

Nepali Patro