खबर

विश्वमै सबैभन्दा अग्लो स्थान मनाङमै फेला पर्यो अर्को ताल

विश्वमै सबैभन्दा अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल भन्दा पनि अग्लो स्थानमा अर्को एक ताल फेला परेको छ। समुन्द्री सतहदेखि ५ हजार २ मिटर उचाईमा रहेको मनाङकै चामे गाउँपालिका अन्तरगतको लमजुङ हिमालको बेसक्याम्पमा अर्को ताल फेला परेको हो।  चामे गाउँपालिका वडा नम्बर ४ मा फेला परेको यस तालको नाम केजिन सारा लेक राखिएको छ र यो करिब १ किलोमिटर..

अमेरिकाद्वारा फेसबुकलाई पाँच अर्ब डलर जरिवाना, योगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोप

गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। कुनै पनि कम्पनीले प्रयोगकर्ताको..

कानूनबिपरित सात शिक्षक सत्तारुढ नेकपा जिल्ला कमिटि सदस्य, तिनै पनि विवादित

संशोधित शिक्षा ऐन ०७४ ले सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका राजनीतिमा लाग्न नपाउने व्यवस्था गरेको छ। तर सत्तारुढ दल नेकपाको एक सय ५५ सदस्यीय ललितपुर जिल्ला कमिटीमा सात जना शिक्षक छन्। ती सात जना शिक्षक मध्य केही त ज्यादै विवादित रहेको बताइएको छ। सत्तारुढ नेकपा ललितपुर जिल्ला कमिटि सदस्य रहका वागमती गाउँपालिका–२ स्थित नागदेवी..

कांग्रेसी मेयरद्वारा एकलौटी गरेको भन्दै सत्तारुढ नेकपाका वडाध्यक्षहरुद्वारा चक्काजाम

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसका तर्फबाट बिजयी नगर प्रमुख इवन राईले एकलौटी रुपमा काम गरेको भन्दै सत्तारुढ नेकपाका तर्फबाट बिजयी वडाध्यक्ष लगयतका जनप्रतिनिधिहरु रणबद्ध आन्दोलनमा उत्रिएका छन्। त्यसै क्रममा सत्तारुढ नेकपाका तर्फबाट बिजयी वडाध्यक्ष लगयतका जनप्रतिनिधिहरुले नगर प्रमुख इवन राईबिरुद्ध नाराबाजी..

दलालहरुलाई आधारभूत वर्गबिरुद्धको धोखाधडीको  कलंक मेटाउने सुअवसर : दीर्घ पाण्डे

विश्व कम्युनिष्ट आन्दोलनको एकहिस्सा नेपाली कम्युनिष्ट आन्दोलन पनि हो । कम्युनिष्ट आन्दोलनको मूख्य उद्देश्य गरिब र धनिबीचको खाडललाई बिस्तार गर्ने राज्यको संरचनागत ढाँचालाई भत्काएर नयाँ योजनाबध्द संरचना कोर्ने हो । योजनाबध्द बिकास प्रक्रियाद्वारा आमजनताको आर्थिक सामाजिक रूपान्तरण गर्ने हो । कम्युनिष्ट आन्दोलनले वैज्ञानिक समाजवाद..

बालिकालाई होटलमा आठ दिनदेखि बन्धक बनाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

१४ बर्षिया एक बालिकालाई आठ दिनदेखि होटलमा बन्धक बनाएर वलात्कार गरेको आरोपमा कास्की प्रहरीले एक शिक्षकलाई पोखराबाट पक्राउ गरेको छ। मोरङको विराटनगर घर भई हाल उदयपुर चौदण्डी नगरपालिका ७ मा बस्दै आएका मेरिगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राकेश कुमार कनोडियालाई प्रहरीले पक्राउ गरेको हो । शिक्षक राकेश कुमार कनोडियाले ती बालिकालाई पोखराको..

प्रदेश सभामुखको पाकेट मार्ने भारतीय हिरासतबाट फरार

प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मारेको अभियोगमा पक्राउ परेका एक भारतीय बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका छन् । भारत मोतिहारी जिल्ला लिपनी–४ का १९ वर्षीय फिरोज मियाँ फरार भएका हुन् । बिहान खाना खान बाहिर निकालेको समयमा प्रहरी कार्यालयको पर्खाल नाघेर मियाँ भागेको प्रहरीले जनाएको छ । प्रदेश २ का..

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

केही दिन यता नेपाली मिडियामा हल्लाखोर बनेका चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनीहरुका बिरुद्ध छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले जिल्ला अदालत,..

बिप्लबका उपत्यका इन्चार्ज माइला लामा नख्खु कारागार चलान

नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई नख्खु कारागार चलान गरिएको छ । मंगलबार जिल्ला अदालत ललितपुरमा भएको थुनछेक बहसपछि लामालाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो । शनिबार मध्यराति गिरफ्तार गरिएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ । लामाको पक्षबाट वरिष्ठ..

युवा संगठन नेपाल तनहुँका अध्यक्ष र सचिब पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सदस्य तथा युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष सहित दुई कार्यकर्ता लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष ब्यास नगरपालिका वडा नं १४ केशबटार बस्ने बर्ष ३६ को नेत्र प्रसाद थापा र जिल्ला सचिव भानु नगरपालिका..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro