खबर

नेपालमाथिको प्रतिवन्ध ९ महिनाभित्र हट्ने, सल्लाहकार समिति बनाउने आइसीसीको घोषणा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट सघंमाथि लगाएको आगामी नौ महिनाभित्र प्रतिवन्ध हट्ने बताएको छ । यो अवधिमा क्रिकेट संघको विधान पुनरावलोन गरी नयाँ निर्वाचन गरिसक्ने उसको लक्ष्य छ । आईसीसीले क्रिकेट संघको विधान पुनरावलोनका लागि सल्लाहकार समिति गठनको घोषणा गरेको छ । नेपाल भ्रमणमा रहेका आइसीसीका सीइओ डेभिड..

सेनासँगै युद्ध बेस क्याम्पमा खेलाडी …….

एथलेटिक्सको महिला पोल भल्टकी विश्व कीर्तिमानी खेलाडी एलेना इसिनबाएभासहितका रुसी खेलाडी सिरियास्थित आफ्नो हवाई सेनाको बेस क्याप पुगेका छन् । प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन परीक्षण (डोपिङ) विवादमा परेपछि उनी हालै ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औं गृष्मकालीन ओलम्पिक खेलकुदमा सहभागिता जनाउनबाट वञ्चित भएकी थिइन् ।..

टोकियो विमानस्थलबाट क्रिकेटका गैरखेलाडी बेपत्ता

मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएकागैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैरखेलाडी त्यसपछि एकाएक गायब भएका थिए । जापान पुगेर..

एएफसीद्वारा आजीवन प्रतिबन्धमा परेका खेलाडीको अपिल खारेज

एशियाली फुटबल महासंघ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएका चार नेपाली फुटबल खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ। एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले चार खेलाडी र एक प्रशिक्षकको अनुरोध खारेज गरिदिएको हो। एएफसीले नेपाली टोलीका तत्कालीन प्रशिक्षक अन्जन केसी, तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप..

रियोमा लुटिएको अमेरिकी पौडीबाजको दाबी झुटो सावित

रियो ओलम्पिकमा स्वर्ण जितेका अमेरिकी पौडीबाजहरु ब्राजिलमा लुटिएको खबरले केही समय पहिले निकै चर्चा पायो । रायन लोच्टे र जेमी फाइगनले भनेका थिए कि बन्दुक देखाएर लुटियो । तर, उनीहरुको यो झुट धेरै दिन टिक्न सकेन । सीसीटीभी फुटेजले उनीहरुको दाबीलाई गलत सावित गरिदियो । लोच्टे सोेमबार अमेरिकी फर्किए । गुनार बेन्टज र ज्याक कोन्गेर अमेरिका..

पारसको कप्तानी पारीसँगै नेदरल्याण्ड्समाथि नेपालको महत्वपूर्ण जित

पारस खड्काको कप्तानी पारीको मदतमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्समाथि १९ रनको महत्वपूर्ण जित हात पारेको छ ।पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै शीर्ष चारमा पर्ने सम्भावना कायमै छ । नेदरल्याण्ड्सको भने ८ खेलमा यो पहिलो हार हो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारसको ८४ रनको मदतमा २१७ रन..

नेदरल्याण्ड्ससँग नेपाल ७ विकेटले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्सविरुद्ध कमजोर प्रदर्शन गरेको नेपालले ७ विकेटको हार व्यहोरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गर्‍यो र ९४ रनमै अलआउट भयो । ९५ रनको सनमान्य लक्ष्य डच टोलीले मात्र १६.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको छ । स्टफेन माइबर्गले सन्दिप लामिछानेको बलमा चौका..

माइकल फेलप्सको एतिहासिक रेकर्ड, ओलम्पिकमा २२ औँ स्वर्ण जिते

ओलम्पिक खेलकुदको इतिहासमा सर्वाधिक स्वर्ण र सर्वाधिक पदक जित्ने खेलाडीको कीर्तिमान बनाएका अमेरिकी पौडीबाज माइकल फेलप्सले आफ्नो नाममा अर्को कीर्तिमान थपेका छन् । जारी ओलम्पिक खेलकुद अन्तर्गत बिहीबार राति भएको पुरुष पौडीको दुई सय मिटर इन्डिभिजुअल मेड्ली स्पर्धामा स्वर्ण पदक जितेसँगै फेलप्सको नाममा अर्को कीर्तिमान थपिएको हो..

१० लाख जनसंख्या भएको फिजीलाई ओलम्पिकमा पहिलो स्वर्ण

फिजीले ओलम्पिकमा पहिलो पदकको रुपमा स्वर्ण भित्र्याएको छ। १० लाख जनसंख्या भएको प्यासिफिक आइसल्यान्डको यो सानो देशले पुरुष रक्बी सेभेन्समा स्वर्ण जितेको हो। ९२ वर्षपछि ओलम्पिकमा फेरि फर्किएको रग्बीको फाइनलमा बेलायतलाई ४३–७ ले स्तब्ध पार्ने क्रममा डेडोरो रंगशालामा फिजीले इतिहास रच्यो। प्रतियोगिता सुरु हुनुअघि न्युजिल्यान्ड, बेलायत..

मृत्य घोषित पाकिस्तानी क्रिकेटर ६ मिनेटमा उठे

पाकिस्तानको टेलिभिजन च्यानलहरूलाई हिजो बिहिबार चिकित्सकहरूले एउटा खबर दिए– देशका स्टार क्रिकेट खेलाडी हनिफ मोहम्मदको निधन भयो। यो खबर सुन्ने वित्तिकै न्युज च्यानलका रिपोर्टरहरूले आधिकारिकता बुझन हनिफका छोरा सोहेबलाई फोन गरे। अस्पतालमै रहेका सोहेबले पनि यस कुराको पुष्टी गरे– शरीरको थुप्रै अंग चल्न छोडेपछि बुवाको निधन भयो। हनिफ..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना