खबर

सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ।  मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १-० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। नेपालका लागि खेलको ३० औं मिनेटमा सुजल श्रेष्ठले..

प्रशिक्षकले नै महिला क्रिकेटरमाथि विदेशमा दुव्र्यवहार गरेको भन्दै उजुरी

देशका झन्डा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई प्रशिक्षक राजु बस्न्यातले दुव्र्यवहार गरेको आरोप लागेको छ । हङकङमा सम्पन्न आइसिसी विश्वकप महिलाअन्तर्गत एसिया छनोटमा सहभागी हुन गएका नेपाली खेलाडीले नै प्रशिक्षकविरुद्ध लिखित उजुरी दिएका छन् । हङकङको प्रतियोगितामा सहभागीमध्ये ६..

ब्रुनाईलाई हराउँदै नेपाल सोलिडारिटी कपको सेमिफाइनलमा

एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले ब्रुनाईमाथि शानदार जित हात पारेको छ र, समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मंगलबार मलेसियाको कुचिङमा भएको खेलमा नेपालले ब्रुनाईलाई ३-० गोल अन्तरको जित हात पारेको हो । नेपालले पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । उनको प्रहार ब्रुनईका किपरले रोकेको बल रिबाउन्स..

रोनाल्डोले बुद्धको टाउकोको प्रतीमालाई कुल्चेपछि विबादमा

चर्चित फुटबल खेलाडी तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बुद्धको टाउकोको प्रतीमालाई कुल्चेपछि उनी विबादमा तानिएका छन् । सामाजिक सञ्जाल, इन्स्टाग्राम र फेसबुकमा बुद्धको प्रतीमासँगको आफ्नो तस्बिर पोस्ट गरेपछि रोनाल्डो विवादमा तानिएका हुन् । बुद्ध धर्मका पथ पर्दशक तथा एशियाकै तारा गौतम बुद्धको मुर्तीलाई रोनाल्डोले..

नेपाली महिला क्रिकेट टोली एशिया कपका लागि छनोट

आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले एशिया कप क्रिकेट खेल्ने निश्चित भएको छ । एशियाका चार टेष्ट टोलीसँगै नेपाल र थाइल्याण्डले सन् २०१६ को अन्तिममा थाइल्याण्डमा तय भएको एशियाकप खेल्ने भएका हुन् । समूहको अन्तिम खेलमा चीनलाई हराउँदै नेपाल समूह उपबिजेता बनेको हो । अर्को खेलमा समूह बिजेता..

रोनाल्डाको प्लेन अवतरणका क्रममा बार्सिलोनामा दुर्घटना, पाइलटलाई सामान्य चोट

क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन अवतरणका क्रममा बार्सिलोनामा दुर्घटनामा परेको छ । दुर्घटनाको समयमा विमानमा रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो भने थिएनन् । १५ मिलियन पाउण्डको जेट प्लेनमा इएल प्राट विमानस्थलमा दुर्घटना भएको हो । समाचारमा जनाइए अनुसार सोमबार अवतरणका क्रममा ल्याडिङ गियरमा समस्या आएको थियो..

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु अब अमेरिकी प्रशिक्षक

नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान दिएका नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । चार वर्षे कार्यकाल र थप एक वर्ष गरेर पाँच वर्षसम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक बनेर महत्वपूर्ण उपलब्धि दिलाएका पुबुदु अमेरिकी प्रशिक्षक भएका हुन् । बिहीबार मात्र उनी अमेरिकी..

नेइमारलाई समर्थकले मैदानमै लडाए (भिडियोसहित)

ब्राजिलियन फुटबलका स्टार नेइमारलाई उनका समर्थकले मैदानमा लडाएका छन् । विश्वकप छनौट खेलको तयारीमा रहेका नेइमारलाई प्रशिक्षणको क्रममा मैदानमा आएका समर्थकले खुसी हुँदै अङ्गालो मारेका हुन् । धेरै जना समर्थकले एकैपटक नेइमारलाई घेरेपछि उनी मैदानमै लडे । सुरक्षाका लागि खटिएका गार्डले नेइमारलाई भेट्न गएका समर्थकको हुललाई रोक्न खोजेपनि..

इंग्ल्याण्ड चुक्यो, पाकिस्तान ४ विकेटले विजयी

पाँचौ एकदिवसीय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्याण्ड श्रृखला हृवाइटवास गर्ने मौका चुकाएको छ । कार्डिफमा ३०३ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात राम्रो थिएन । ७७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, शोएव मल्लिक र सर्राफ अहमदले पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि १६३ रनको..

नेपालमाथिको प्रतिवन्ध ९ महिनाभित्र हट्ने, सल्लाहकार समिति बनाउने आइसीसीको घोषणा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट सघंमाथि लगाएको आगामी नौ महिनाभित्र प्रतिवन्ध हट्ने बताएको छ । यो अवधिमा क्रिकेट संघको विधान पुनरावलोन गरी नयाँ निर्वाचन गरिसक्ने उसको लक्ष्य छ । आईसीसीले क्रिकेट संघको विधान पुनरावलोनका लागि सल्लाहकार समिति गठनको घोषणा गरेको छ । नेपाल भ्रमणमा रहेका आइसीसीका सीइओ डेभिड..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना