खबर

राष्ट्रिय सभामा रिक्त १८ मध्ये १६ सत्तारुढ नेकपा र दुई राजपा बिजयी, कांग्रेसले सात सदस्य गुमायो

राष्ट्रियसभा सदस्यको निर्वाचनमा सबै प्रदेशमा नेकपा गठबन्धन विजयी भएको छ। प्रदेश -२ मा भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच गठबन्धन भएको थियो। बिहीबार १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका २ उम्मेदवार निर्वाचित भएका हुन्। सातै प्रदेशबाट प्रतिनिधित्व हुने महिला समूहतर्फ ७, दलिततर्फ २,..

पैसाले प्रभावित पारेको राजनितीकाकारण नेपालमा भ्रष्टाचार बढेको टिआईको निष्कर्ष

नेपालमा झन्डै दुई तिहाई सहितको कम्युनिष्ट सरकार भए पनि पैसाले प्रभावित पारेको राजनितीकाकारण भ्रष्टाचारलाई मलजल भएको एक अध्ययनले देखाएको छ। बिस्वभर हुने भ्रस्ताचार्संग सम्बन्धित बिषयमा अध्ययन गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले गत वर्ष नेपालमा गरेको अध्ययनमा यस्तो देखिएको हो। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जारी..

मदरसाका दुई छात्रामाथि यौन दुर्ब्यबहार, बिद्यालयका प्रअ मियाँ भागे

दुई छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि विराटनगर उपमहानगरपालिका वडा नम्बर ८ स्थित अशोक चोकमा रहेको इस्लामिक बिद्यालय ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का प्रधानाध्यापक (मौलवी) अमरुद्धिन मियाँ फरार भएका छन् । सो बिद्यालयका दुई छात्राले जिल्ला प्रहरी कार्यालय मोरङमा विद्यालयका’का मौलवी मियाँले मंगलबार र बुधबार आफुहरुलाई..

बलात्कारको आरोप लागेका सिद्धबाबालाई जेल पठाउन अदालतको आदेश, बाबा आदेश अगावै भारत भागे

उच्च अदालत विराटनगरले अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर पूर्पक्ष गर्न आदेश दिएको छ।  उच्च अदालतले यस अघि धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश..

एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हान्ने प्रदेश सांसद दीपक मनाङे पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा प्रहरीले गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको..

कम्‍युनिस्ट-कांग्रेसलाई प्रश्‍न : कसको सर्वोच्चता ?- डा. सुरेन्द्रराज देवकोटा

नेपाली कांग्रेस (नेका) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फरकखाले राजनीतिक सिद्धान्तका वकालत गर्ने दलहरू देखिए पनि विगत १५ वर्षयताको नेपालको शासकीय शैलीमा तिनीहरूको खासै भिन्नता छुट्ट्याउन गाह्रो छ। तिनीहरू एउटै मोहोरका दुईवटा पाटाजस्तै हुन् र हरेक पाँच वर्षमा जसले जेजति मोहोर थुपार्न सक्छ, शासकीय डाडुपन्यु पनि तिनकै हातमा पुग्ने..

राष्ट्रघाती एमसीसी सम्झौताबिरुद्ध प्रतिरोध संघर्ष अनिवार्य : बिप्लव

नेपाली राजनीतिमा अमेरिकी योजना एमसीसीबारे तातो बहस छ । सिङ्गै देश एमसीसीको पक्ष र विपक्षमा बाँडिएको छ । सारा स्वाभिमानी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी, बुद्धिजीवी, कम्युनिस्टहरू एमसीसीका विरुद्ध उभिएका छन् भने नेपाली काङ्ग्रेस, केपी वली समूह, कमल थापालगायत केही दलाल, कमिसनखोरहरू एमसीसीका पक्षमा देखिएका छन् । एमसीसी के हो, यसको..

उखु किसान फेरी ठगिए : निर्धारित समयमा पुरा भुक्तानी पाएनन, सरकारले पनि अनुदान बाँडेन

किसानको बक्यौता रकम तिर्न सरकारले चिनी उद्योगीहरूलाई दिएको म्याद मंगलबार सकिएको छ । सरकारले दिएको ७ माघको म्यादभित्र जम्मा १४ प्रतिशत बक्यौता भुक्तान  गरेका छन् भने उद्यमीबाट पैसा उठाइदिने सहमति गरेको सरकार आफैंले दिनुपर्ने अनुदानसमेत वितरण गरेन । तर, किसानले अझै एक अर्ब पाएका छैनन् । त्यति मात्रै होइन, अनुदानबापत सरकारबाट..

नियम विपरीत, राजतन्त्र फेरी ल्याउनुपर्छ भन्ने कालिदासजी महाराजलाई बिमानस्थलको भिभिआईपी कक्ष

राज्यका उच्च पदस्थ र विशिष्ट व्यक्तिहरुले मात्र प्रयोग गर्न पाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) कक्ष राजतन्त्र फेरी ल्याउन सक्रिय रहेका आफूलाई गुरु बताउने कालिदास महाराजलाई प्रयोग गर्न दिइएको समाचार सार्वजनिक भएको छ। विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न क–कसले पाउँछन् भनेर स्पष्टमा व्यवस्था छ ।..

बैंक र मुलुकको वित्तीय प्रणालीलाई नै प्रभाव पार्ने काम गरेको आरोप लागेका डुपुटी गभर्नर श्रेष्ठलाई मन्त्रिपरिषदबाट उन्मुक्ति

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको छ । छानबिन समितिले कारबाहीका लागि कारण र आधार औंल्याए पनि मन्त्रिपरिषद्ले केही नभेटेको भन्दै सफाइ दिने निर्णय हालै गरेको हो । कान्तिपुरले स्रोतको हवाला दिँदै लेखेको समाचार अनुसार, समितिको प्रतिवेदनले..

Exchange Rate

Nepali Patro