खबर

दलालहरुलाई आधारभूत वर्गबिरुद्धको धोखाधडीको  कलंक मेटाउने सुअवसर : दीर्घ पाण्डे

विश्व कम्युनिष्ट आन्दोलनको एकहिस्सा नेपाली कम्युनिष्ट आन्दोलन पनि हो । कम्युनिष्ट आन्दोलनको मूख्य उद्देश्य गरिब र धनिबीचको खाडललाई बिस्तार गर्ने राज्यको संरचनागत ढाँचालाई भत्काएर नयाँ योजनाबध्द संरचना कोर्ने हो । योजनाबध्द बिकास प्रक्रियाद्वारा आमजनताको आर्थिक सामाजिक रूपान्तरण गर्ने हो । कम्युनिष्ट आन्दोलनले वैज्ञानिक समाजवाद..

बालिकालाई होटलमा आठ दिनदेखि बन्धक बनाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

१४ बर्षिया एक बालिकालाई आठ दिनदेखि होटलमा बन्धक बनाएर वलात्कार गरेको आरोपमा कास्की प्रहरीले एक शिक्षकलाई पोखराबाट पक्राउ गरेको छ। मोरङको विराटनगर घर भई हाल उदयपुर चौदण्डी नगरपालिका ७ मा बस्दै आएका मेरिगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राकेश कुमार कनोडियालाई प्रहरीले पक्राउ गरेको हो । शिक्षक राकेश कुमार कनोडियाले ती बालिकालाई पोखराको..

प्रदेश सभामुखको पाकेट मार्ने भारतीय हिरासतबाट फरार

प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मारेको अभियोगमा पक्राउ परेका एक भारतीय बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका छन् । भारत मोतिहारी जिल्ला लिपनी–४ का १९ वर्षीय फिरोज मियाँ फरार भएका हुन् । बिहान खाना खान बाहिर निकालेको समयमा प्रहरी कार्यालयको पर्खाल नाघेर मियाँ भागेको प्रहरीले जनाएको छ । प्रदेश २ का..

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

केही दिन यता नेपाली मिडियामा हल्लाखोर बनेका चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनीहरुका बिरुद्ध छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले जिल्ला अदालत,..

बिप्लबका उपत्यका इन्चार्ज माइला लामा नख्खु कारागार चलान

नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई नख्खु कारागार चलान गरिएको छ । मंगलबार जिल्ला अदालत ललितपुरमा भएको थुनछेक बहसपछि लामालाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो । शनिबार मध्यराति गिरफ्तार गरिएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ । लामाको पक्षबाट वरिष्ठ..

युवा संगठन नेपाल तनहुँका अध्यक्ष र सचिब पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सदस्य तथा युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष सहित दुई कार्यकर्ता लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष ब्यास नगरपालिका वडा नं १४ केशबटार बस्ने बर्ष ३६ को नेत्र प्रसाद थापा र जिल्ला सचिव भानु नगरपालिका..

राजबन्दी बिना शर्त रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने ने.क.पा.को चेतावनी

आफ्नो बिश्वाशिलो पात्र समेत रहेका उपत्यका ब्युरो इन्चार्ज माइला लामा गिरफ्तार भएकोमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव आक्रोशित बनेका छन्।  उनले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी स्थायी समिति सदस्य सुदर्शन तथा हालै मात्र गिरफ्तार उपत्यका ब्युरो इन्चार्ज माइला लामालगायत सबै राजबन्दीहरुलाई बिना शर्त स-सम्मान रिहा नगरे..

पुर्व प्रमद्वय प्रचण्ड र देउबाको “रअ”का प्रमुखसंग गोप्य भेट : दशैँ अगावै सरकार परिवर्तनको अन्तिम तयारी

कुटनीतिक मर्यादा र पदिय हैसियत बिर्सेर नेपालका दुई जना प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउबाले भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयललाई सोमबार काठमाण्डौमा भेटघाट गरेका छन् भने नेपाली  जनताको प्रतिधित्व गरेको सार्वभौम प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति सभापतिहरूलाई भारतीय दूतावास बोलाएर..

म्याग्दी र जुम्लाबाट ने.क.पा.का चार कमान्डर गिरफ्तार

प्रहरीली पार्टी कामको सिलसिलामा रहेका म्याग्दी र जुम्लाका चार जना जिल्ला कमान्डरहरुलाई गिरफ्तार गरेको छ। गिरफ़्तारीमा पर्नेहरुमा म्याग्दी जिल्लाका जिल्ला इन्चार्ज र सेक्रेटरी तथा जुम्ला जिल्लाका तथा जुम्ला जिल्ला सेक्रेटरी रयुवा संगठन नेपाल कर्णाली ब्यूरो इञ्चार्ज रहेका छन्। विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका म्याग्दी..

ने.क.पा.को भूमिगत सांगठनिक संरचना

रामकृष्ण अधिकारी/अन्नपुर्ण पोस्ट।   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.को सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro