खबर

मेस्सी विरुद्ध बोल्नेलाई कारवाही

एजेन्सी, १ माघ । बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीका बारेमा बोलेका अधिकारीलाई कारवाही गरेको छ । बार्सिलोनाले ति अधिकारीको भनाई व्यक्तिगत रहेको र त्यो क्लबको धारणा नरहेको पनि स्पष्ट पारेको छ । बार्सिलोनाका अधिकारी पेरे ग्राटाकोसले क्लबलाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्‍याउने मेस्सी मात्रै नरहेको बताएका थिए । बुधबार राति भएको..

नयाँ रेकर्ड बनाउदै सेभिल्लासँग बराबरीमा रोकियो रियल

एजेन्सी,  २९ पुस । गएराति भएको स्पेनिस कोपा डेल रे अन्तर्गतको खेलमा रियल मड्रिड सेभिल्लासँग बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक देखिएको यी दुईबिचको खेल ३–३ को बराबरीमा सकिएको हो ।खेलको अतिरिक्त समय अर्थात ९३ औं मिनेटमा करिम बन्जामले गोल गर्दै रियललाई बराबरीमा ल्याएका हुन् । बराबरी सँगै समग्रमा ६–३ को जितसहित रियल क्वाटर..

ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड

एजेन्सी, २७ पुस । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो । गएको जुनमा अनावरण गरिएको कांसबाट बनेको मेस्सीको प्रतिमा किन तोडफोड गरिएको हो भन्ने थाहा भएको छैन । प्रतिमा आधा भाग छैन । हात तथा टाउको फालिएको छ । स्थानीय..

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते फिफा वर्ष खेलाडी अवार्ड

एजेन्सी, २६ पुस  । क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड..

दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिता आजदेखि

काठमाडौं, २६ पुस । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा रहेको पुलिसले आफ्नै समूहको हिमालयन क्रिकेट एकेडेमीसँग खेल्न लागेको हो । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा हुनेछ । यस्तै अर्को खेलमा समूह ‘बी’ का..

१–१ को बराबरीमा रोकिए बार्सिलोना भिल्लारिय

एजेन्सी, २५ पुस  । लियोनल मेस्सीले अन्तिम समय गरेको गोलबाट बार्सिलोना हारबाट जोगिएको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सुरुवाति अग्रता दिलाए । हारको नजिक पुगेको..

बार्सिलोनालाई पछि पार्दै लिगाको दोस्रो स्थानमा उक्लियाे सेभिल्ला

एजेन्सी, २४ पुस  । सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई ४–० ले हराएको सेभिल्ला बार्सिलोनालाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको हो । सेभिल्लाको जितमा विस्साम बेन यड्डरले ह्याट्रिक गरे । यस्तै साराबिएले एक गोल गरे । यड्डरले २५, २९ र ८३ औं..

झापा–११ ले उचाल्याे दोस्रो काकडभिट्टा गोल्ड कपको उपाधि

काठमाडाैं, २३ पुस । सातौं बृहत राष्ट्रिय खेलकुदको उपाधि विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० गोलले स्तब्ध पार्दै झापा–११ ले काकडभिट्टामा जारी मेची नेत्रालय दोस्रो काकडभिट्टा गोल्ड कपको उपाधि जितेको छ। कर्ण लिम्बुको दुई गोलका कारण झापाले आफ्नै घरेलु मैदानमा शनिबार भएको फाइनल खेलमा एपिएफलाई पराजित गरेको हो। एपिएफको पराजयमा टोप..

डिपिएलका खेलाडीको अक्सन आज हुँदै

काठमाडौं,२३ पुस । धनगढी प्रिमियर लिग क्रिकेटका लागि शनिबार खेलाडीको अक्सन अर्थात बोलकबोलबाट खेलाडी अनुबन्ध गरिँदैछ । काठमाडौंको एक होटलमा हुने अक्सनबाट ६ वटै टिमले १४ जना खेलाडी चुन्ने डिपिएलका संस्थापक सुवास शाहीले जाकारी दिए । सात लाख रुपैयाँभित्र सबै १४ जना खेलाडीलाई टिममा अनुबन्ध गरिसक्नुपर्ने नियम बनाइएको छ । यसरी छनौट गरिने..

एफए कप फुटबलका तेस्रो चरणका खेल आजबाट

इङ्लिस एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणका खेल आजबाट हुँदैछन् ।  इङ्लिस प्रिमियर लिग फुटबलका आधा खेलहरु सकिएपछि एफए कपका मुख्य खेल सुरु हुने व्यवस्था छ । एफए कपका सुरुवाती खेल यसअघि नै भए पनि प्रिमियर लिगका क्लबहरु भने तेस्रो चरणबाट मात्रै यो प्रतियोगितामा सहभागी हुन्छन् । त्यसैले एफए कप फुटबल प्रतियोगितामा तेस्रो चरणदेखि निकै..

Exchange Rate

Nepali Patro