खबर

अब उत्तर कोरियाले अमेरिकासँग वार्ता नगर्ने, अमेरिकाको सामना गर्न उत्तर कोरिया तयार रहेको घोषणा

उत्तर कोरियालाई अमेरिकासंग वार्ता गर्न चौतर्फी दबाब परिरहेका बेला उत्तर कोरियाले अब अमेरिकासंग वार्ता गर्न कुनै आवश्यकता नरहेको बताएको छ।  उत्तर कोरियाका उप -विदेशमन्त्री चोए सोन हुईले विज्ञप्ति जारी गरेर अमेरिकासँग पुनः वार्तामा बस्नुको आवश्यकता नभएको बताएका हुन् । कोरियाली समाचार संस्था केसीएनएनका अनुसार विज्ञप्तिमा हुईले..

अज्ञात समूहद्वारा अन्धाधुन्द गोली चलाउँदा डीएसपीसहित आठ प्रहरी मारिए

भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा अज्ञात समूहले बिहीबार राति करिब एक बजे अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका छन्।  केही प्रहरीहरु घाइते छन् । लामो समयदेखि फरार रहेका अभियुक्त विकास दुवेलाई पक्राउ गर्न बिकरु गाउँ  पुगेका बेला प्रहरी टोलीमाथि घरको छतबाट गोली हानिएको थियो । यो..

सामाजिक सन्जालमा राष्ट्रपति र प्रधानमन्त्रीमाथि अश्लिल टिप्पणी गरेको आरोपमा नेपाली कांग्रेसको नेता बास्तोला पक्राउ

सामाजिक संजाल फेस्बुक्मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अश्लिल टिप्पणी गरेको आरोपमा कास्की प्रहरीले पुरञ्चौरका दुर्तादत्त बास्तोलालाई पक्राउ गरेको छ । उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धि ऐन (साइबर क्राइम) मुद्दा अन्तरगत प्रहरीमा उजुरी परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले..

बाबा रामदेव र आचार्य बालकृष्णबिरुद्ध भारतमा मुद्दा दर्ता : स्वीकृति विना कोरोनाको औषधि सार्वजनिक गरेको आरोप

भारतीय योग गुरु रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण लगायतबिरुद्ध भारतमा मुद्दा दर्ता भएको छ। राजस्थान प्रहरीमा उनीहरु लगायत बिएस तोमर, तोमरका छोरा अनुराग तोमर र वरिष्ठ वैज्ञानिक अनुराग भर्सनेमाथि पनि मुद्दा दर्ता भएको हो । हरिद्धारस्थित पतञ्जली आयुर्वेदले कोभिड १९ विरुद्धको औषधि भन्दै मंगलबार ‘कोरोनिल’ नामको एक आयुर्वेदिक औषधि..

अमेरिकी सेनाको हत्या गर्न आतंकवादी समूहलाई रुसले पैसा बाँड्ने गरेको अमेरिकी गुप्तचरको खुलासा

अफगानिस्तानमा झण्डै २० वर्षको युद्धपछि तालिबानसँग अमेरिकाले वार्ताको तयारी गरे पनि विफल भएको थियो । वार्ताको क्रममा अमेरिकी सेना फिर्ता हुने सहमति भए पनि त्यो पूरा हुन सकेन, अर्को तर्फ तालिबान हमला पनि रोकिएको छैन । तर अमरिकी गुप्तचर संस्थाले तालिवानसंगको अमेरिकाको वार्ता हुन् नसक्नुका कारणहरुमध्ये एक रुसलाई पनि उल्लेख गरेको..

ठगी गरेको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ, अदालतले जमानतमा छाड्न मानेन

ठगी गरेको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा सोमबार पश्चिमी सिड्नीबाट प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा..

हवल्दार पदमा बढुवा भएर जम्मु काश्मीर पुगेका भारतीय गोर्खा सैनिक कार्कीको पाकिस्तानी सैनिकले हानेको गोली लागेर मृत्यु

पाकिस्तानी सैनिकसगको भिडन्तमा नेपाल घर भएका एक जना भारतीय गोर्खा सैनिकको मृत्यु भएको छ।  मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङ घर भै हाल रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बसाइ सरेका ३७ वर्षीय दीपक कार्की रहेका छन्। भारतीय सेनाको ३/५ गोरखा राइफल्समा हवल्दार रहेका कार्कीलाई जम्मू–कश्मीरको नौसेरा..

भारतीय सैनिकबिरुद्ध चिनियाँ सेनाद्वारा प्रयोग भएको कच्चा घरेलु हतियारको तस्बीर सार्वजनिक

भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जना सैनिकको ज्यान जाने गरी लद्दाखको गलावान इलाकामा भएको भिडन्तमा चिनियाँ सेनाले ठुला ठुला हतियार र गोला बारुद प्रयोग गरेको हुन सक्ने आंकलन गरेका थिए।  तर त्यस भिडन्तमा चिनियाँ सेनाले कुनै ठुलो हातहतियार र गोलाबारुद प्रयोग गरेको नभई फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा हतियार प्रयोग गरेको..

चीन र भारतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता : गल्वान इलाकाको झडप बारे एक आपसमा दोषारोपण

लद्दाख क्षेत्रमा हिंसात्मक झडप भएको दुई दिनपछि भारत र चीनका विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले भारतका विदेश मन्त्री एस जयंशकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार उक्त वार्ता भएको जनाएको छ । सो टेलिफोन कुराकानीमा दुवै पक्षबीच सम्पूर्ण परिस्थितिलाई जिम्मेवार ढंगले सम्हाल्ने र ६ जुनको सहमति..

उत्तर कोरियाद्वारा दक्षिण कोरियासंगको संयुक्त सम्पर्क कार्यालय बम हानेर ध्वस्त

उत्तर र दक्षिण कोरिया मिलेर निर्माण गरेको सीमावर्ती सहर गेसङस्थित संयुक्त सम्पर्क कार्यालयलाई उत्तर कोरियाले बम हानेर ध्वस्त पारेको छ । दक्षिण कोरियाले पनि संयुक्त सम्पर्क कार्यालय ध्वस्त भएको पुष्टि गरेको छ । उसले उत्तर कोरियाको गेसङमा बाक्लो धुवाँको मुस्लो निस्किएको तस्बिर समेत सार्वजनिक गरेको छ । गैरसैनिक क्षेत्र सन् १९५० को..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना