उत्पीडितको आवाज

सत्तारुढ नेकपाभित्रको किचलोको छायाँ संघीय संसदका महासचिव मनोनयनमा देखियो : पुर्व माओवादी योगीको पक्षमा, एमाले बिपक्षमा

सत्तारुढ नेकपाभित्रको किचलोको छायाँ जनताको प्रतिनिधिमुलक संस्था संघीय संसदको महासचिव नियुक्तिमा समेत देखिएको छ । संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी तोक्‍ने क्रममा सआफूसँग परामर्श नगरेको भन्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असन्तुष्टि जनाभामुख अग्निप्रसाद सापकोटाले एपछि यसको रहस्य बाहिर आएको हो..

बेपत्ता व्यक्ति छानविन आयोगको कमजोर अनुसन्धान: खानेपानी मन्त्री बिना मगर नै बेपत्ता

दश वर्षे जनयुद्ध समाप्त भएको पनि झन्डै १३ वर्ष बितिसक्दा पनि न त  कहाँबाट कसरी कसले शहीद बनाए र उनका परिबार के गरिरहेका छन् भन्ने बारेमा राज्य खबर छ, न जनयुद्धको क्रममा कुन पक्षले कसलाई के कारण बेपत्ता बनाए भन्ने बारेमा एकीन तथ्य पनि राज्यसँग पनि छैन।  त्यही एकीन गर्न गठित छानबिन समितिले पनि सत्य-तथ्य पत्ता लगाउनु त परे जावोस को कोलाई..

गण्डकी काउ फार्मलाई ११ करोड दिने प्रदेश सरकारको निर्णय बारे जानकारी दिन लेखा समितिको फेरी अर्को निर्देशन

गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले गण्डकी काउ फार्मलाई ११ करोड दिएकोबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । गण्डकी काउ फार्मलाई ११ करोड दिएकोबारे यसअघि पहिलोपटक दिएको निर्देशन अटेर गरेपछि समितिको बुधबारको बैठकले दोश्रोपटक निर्देशन दिएको समितिका सभापति कुमार खड्काले जानकारी दिए । निजी गाई फार्मको..

काठमाण्डौमा सातै प्रदेशका प्रमुखहरुद्वारा राजनीतिक भेटघाट गरी हारगुहार गरिएकोमा बाबुरामको आपत्ति

संबैधानिक अधिकार प्रयोग गर्न नपाएको भन्दै देशका सातै प्रदेशका प्रमुखहरु संघिय राजधानी काठमन्डौमा भेला भएर स्थापित मान्यता विपरीत राजनीतिक भेटघाट गर्दै हारगुहार गरिरहेका छन्। संघिय सरकारले दिएको निवास सुबिधा उपयोग गरेर उनीहरुले संयुक्त रुपमा राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन्। उनीहरुले आइतबार सत्तारुढ नेकपा अध्यक्ष दाहालको..

सातवर्ष अघि प्रचण्डलाई थप्पड हान्ने वाईसिएल प्रदेश इन्चार्ज पदम कुवँर संसद भवनभित्रबाट गिरफ्तार

सात वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर बुधबार साँझ संघीय संसद भवन भित्रबाट गिरफ्तारीमा परेका छन्। उनलाई गिरफ्तार गर्नुको स्पष्ट कारण अझै खुल्न सकेको छैन । तर नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको..

अटेरी र अनुत्तरदायी गण्डकी प्रदेश सरकार : दुई वर्ष हुँदा पनि सम्पत्ति विवरण सार्वजनिक गरिएन

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले पद बहाली गरेको दुइ बर्षभन्दा बढी भयो।  तर अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।  प्रदेश सरकार प्रदेश सभाप्रति उत्तरदायी हुन्छ, प्रदेश सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले पटक पटक प्रदेश मन्त्री परिषदका सदस्यहरुको सम्पत्ति सार्वजनिक गर्न माग गरिरहेको छ।  तर उनीहरु अटेर..

बालिका अपहरणको आरोप लगाइएकोमा बिद्रोही ने.क.पा.को आपत्ति : बालबालिकालाई पूर्णकालीन कार्यकर्ता बनाउने नीति नभएको स्पस्टोक्ति

उदयपुरबाट गिरफ्तार गरिएका आफ्ना १४ जना कार्यकर्तालाई धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ की १४ वर्षीया बालिका करिना मोक्तानलाई अपहरण गरेको आरोप लगाएकोप्रति बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले आपत्ति प्रकट गरेको छ। ने.क.पा. जनकपुर ब्युरो इन्चार्ज आधारले एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै सरकारी आरोपको खण्डन समेत..

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा विरोध गर्न पाउनुपर्ने माग राख्ने पौडेल दोषी ठहर, दुई हजार जरीवाना

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला विरोध गर्ने क्रममा पक्राउ परेका बलराम पौडेललाई जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा दोषी ठहर गर्दै २ हजार रुपैयाँ जरिवाना गराएको छ । राष्ट्रपति सीको भ्रमणमा विरोध गर्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउन पुगेका पौडेललाई असोज २३..

सत्तारुढ नेकपा निकट अनेरास्ववियुका निलम्वित केन्द्रीय सदस्य राई वलात्कारी ठहर, आठवर्ष कैद सजाय

जिल्ला अदालत काठमाडौंले सत्तारुढ नेकपा निकट अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई वलात्कारी ठहर गर्दै साढे आठ वर्ष कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे आठ वर्ष कैद सुनाएको हो । पीडित युवतीका लागि एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत..

गोर्खाका चार जना बिदेशी क्रिश्चियन धर्म प्रचारकलाइ जिल्ला निकाला

अवैध रूपमा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी र ताइवानी नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाबाट निस्कासन गरेको छ। फर्जी प्रवेशाज्ञाको प्रयोग गरी लामो समयदेखि जिल्लामा धर्म प्रचार गर्दै आएका ४ जना जापानी र २ जना ताइवानीलाई जिल्ला छाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। गोरखामा..

Exchange Rate

Nepali Patro