उत्पीडितको आवाज

कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि दैलेखमा अनिश्चितकालीन कर्फ्यु

दैलेखमा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा शुक्रबार साँझ ६ बजेदेखि अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र आसपासका क्षेत्रमा लागू गरिएको छ । यी दुई नगरपालिकाबाहिर भने ‘लकडाउन’को अवस्था नै रहनेपनि जिल्ला..

जबर्जस्ती करणी मुद्दामा सर्वोच्चको नयाँ व्याख्या : व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध

सर्वोच्च अदालतले जबर्जस्ती करणीमा महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराधको रुपमा व्याख्या गरेको छ।  पूजा बोहराको जबर्जस्ती करणी मुद्दाको पूर्ण फैसलामा सर्बोच्च अदालतले यस्तो व्याख्या गरेको हो।  सर्वोच्चले व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध भएको ठहर गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र..

सुनचाँदी पसलमा प्रहरीको छापा, फोटो खिच्ने पत्रकारको फोटो डिलिट

कमल पौडेल अथक। पोखरा ५ पर्स्याङस्थित गणेशलक्ष्मी सुनचाँदी पसलका संञ्चालक विहीवार पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वैदामवाट दिउसो चार वजे खटिएको प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो । चोरीको सुन खरिद प्रकरणको आरोपमा उनलाई पक्राउ गरिएको हुनसक्ने आँकलन गरिएको छ । तर प्रहरीले भने पक्राउ पर्नुको कारण वताएको छैन । कोरोनाको..

एमसीसीका पक्षमा लाग्ने सेतीमहाकालीका सांसद मन्त्रीलाई प्रवेश निषेधसहित जनकार्बाही गर्ने नेकपाको चेतावनी

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवले रास्ट्रघाती अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ट कर्पोरेशन (एमसीसी) सम्झौतामा सहीछाप नगर्न सार्वजनिक अपिल गरे लगत्तै सोही पार्टीको सेतीमहाकाली ब्युरोले एमसीसी सम्झौताको पक्षमा लाग्ने सांसद र मन्त्रीलाई जनकारवाही गर्ने चेतावनी दिएको छ । नेकपाको सेती महाकाली ब्यूरो इन्चार्ज..

कृषिमा दलाल पुँजीवादी भाइरस : हरि रोका

ओली सरकारले नीति, कार्यक्रम र बजेटमार्फत कृषिक्षेत्रमा आबद्ध दुईतिहाइभन्दा बढी श्रमशक्तिको अपमान गरेको छ। संयुक्त राष्ट्रसंघ कन्फ्ररेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट (अंकटाड) का अनुसार हामी बाँचेको संसारमा १२ देखि १४ अर्ब मानिसलाई पुग्ने अनाज उत्पादन गरिन्छ, तर दुई अर्बजति सर्वसाधारण मानिस खासगरी दक्षिणी गोलार्धमा अवस्थित साना किसान र..

अखिल (क्रान्तिकारी) अध्यक्ष ढकाल काठमाण्डौको माइतीघर मण्डलाबाट गिरफतार : बिना शर्त रिहाइको लागि दश बिद्यार्थी संगठनको माग

बिद्रोही ने.क.पा. समर्थित अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले बुधबार काठमाण्डौको माइतीघरमण्डलाबाट गिरफ्तार गरेको छ । जातिय भेदभाव गरी हत्या गरिएका रुकुमका नवराज बिक लगायतका छ जनाको हत्या बिरुद्ध संयुक्त बिद्यार्थी संगठनहरुले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रमबाट उनलाई गिरफ्तार गरिएको..

क्वारेन्टाइनस्थलमा नै दुई स्वास्थ्यकर्मी कुटिए, सिनियर अहेव आलमको टाउको फुट्यो

रौतहटको राजपुर नगरपालिका-९ राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टाइन स्थलमा नै दुई जना स्वास्थ्यकर्मी कुटिएका छन्। सोही क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको कुटाईबाट सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह घाइते भएका छन्। आक्रमणबाट आलमको टाउको फुटेको छ। उनकाे स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेकाे छ। पीसीआर परीक्षणको रिपोर्ट..

ठेकेदारले ज्याला नदिएपछि भोकै चार दिन लगाएर घर हिडेका जोद्धिको खान नपाई क्वारेन्टाइनमा मृत्यु

काम गरेको ज्याला ठेकेदारले नदिएपछि भोकभोकै अछामबाट चार दिन लगाएर कैलालीको अत्तारिया आइपुगेका एक वृद्धको बर्दियाको गुलरियास्थित क्वारेन्टाइनमा मृत्यु भएको छ।  बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएका बृद्ध गुलरिया–९ का ५५ वर्षीय जोद्धी गोडिया हुन्। फागुनको पहिलो साता अछामको साँफेबगरमा सडक निर्माण..

बिद्रोही ने.क.पा.द्वारा एमसीसीबिरुद्ध प्रचारात्मक संघर्ष कार्यक्रम घोषणा : सम्झौता पारित गरे प्रतिरोध गर्ने चेतावनी

नेपालमा सर्वत्र बिरोध भैरहेको अमेरिकी सहयोग सम्बन्धि एमसीसी सम्झौता संसदबाट पारित हुने परिस्थिति सिर्जना भएपछी बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले त्यसका बिरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ। बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका तर्फबाट वक्तव्य जारी गरी एमसीसीविरुद्ध विभिन्न..

वर्गीय मुक्ति आन्दोलनमा समाहित दुई कमान्डरहरुद्वारा आत्महत्या : एक थिए- सुर्खेत जेलब्रेकका योद्धा बबर, अर्का बिद्रोही ने.क.पा. महासचिव बिप्लवका पूर्व अंगरक्षक रेशम

सर्वहारावर्ग वर्गको राज्यसत्ता स्थापना गर्न दश वर्षे जनयुद्धमा होमिएका दुई जना कमाण्डरहरुले यति बेला आएर आफ्नो भबिश्य अन्धकार देखेपछि आत्महत्या गरेका छन्।  यसरी आत्महत्याको बाटो रोज्ने पुर्व जनमुक्ति सेनाका कमान्डरहरुमा चर्चित सुर्खेत जेलब्रेकका योद्धाहरुमध्येका एक डोल्पाका लोकबहादुर चलाउने 'बबर' र रोल्पा जेल्बाङ निवासी..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना