उत्पीडितको आवाज

अक्षर नराम्रो भएको’ भन्दै विद्यार्थी कुटपिट गर्ने प्रिन्सिपल पक्राउ

विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा पाँचथरको एक निजी विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर थर्पूस्थित साइनिङ स्टार लोवर सेकेण्डरी इङ्लिस स्कुलका प्रिन्सिपल ईश्वरीप्रसाद सापकोटा छन्। उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोही स्कुलमा कक्षा २ मा पढ्दै गरेका ८ वर्षका रचित विष्टलाई मंगलबार विहान ‘अक्षर नराम्रो..

नयाँ शक्तिका बाबुराम र हिसिलाको ‘मान्छे’ हतियार सहित पक्राउ

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र भट्टराई पत्नी हिसिला यमीको ‘मान्छे हुँ’ भन्दै हतियार देखाएर व्यावसायीहरुसँग रकम अशुल्दै आएका ललितपुर उपमहानगरपालिका–७, ट्यागलका विकास महर्जन (४४)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमार्फत् हतियारसहितको तस्वीर पठाउने र मार्नेसम्मको धम्की दिदै अशुली गर्ने महर्जनलाई महानगरीय..

नक्कली डाक्टरपछि अब एनजीओ सञ्चालकको पालो !

नक्कली डाक्टरमाथि कारवाही थालेको सरकारले अब एनजीओ र आइएनजीओमाथि समेत कारवाही थाल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाहरुले गलत काम गरिरहेको तथ्य पुष्टि भएको भन्दै उनीहरुमाथि छानविन गरी कारवाही गर्न स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारलाई लिखित निर्देशन दिएको छ । स्थानीय विकास मन्त्रालयले..

न्यायाधीश बमका हत्यारा बाबु थापासहित ४ लाई जन्मकैदको फैसला

जिल्ला अदालत ललितपुरले सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न बाबु थापा भन्ने मघबहादुरसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । थापा तत्कालीन चुरेभावरका उपाध्यक्ष समेत हुुन् । पार्टी आधारिकता विवादमा न्यायाधीश बमको फैसलाले गृहराज्यमन्त्री हुने सपना तुहिएको भन्दै उनकै योजनामा २०६९ जेठ १८ गते न्यायाधीश बमको गोली हानेर..

प्रहरी जवानबाट बृद्धामाथि बलात्कार प्रयास

बलात्कारको असफल प्रयासपछि सोलुखुम्बुमा एक प्रहरीले धारिलो हतियार प्रहार गरी ६१ वर्षीया वृद्धालाई घाइते बनाएका छन् । ती वृद्धाको निधार र हातमा गहिरो चोट छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ ।वाकु-२ हाँकुला की ६१ वर्षीया बृद्धालाई सदरमुकाम सल्लेरी नजिकै प्रहरी जवान सोम फुयाँलले करणीको प्रयास गरेको र नसकेपछि आक्रमण गरी घाइते बनाएको..

बौद्ध धर्मको किताबभित्र ३५ किलो चरेस ! युरोप पठाउन खोज्दा २ पक्राऊ

बाैद्ध धर्मसम्बन्धि कितावको कभरमा लुकाएर भारत हुँदै युरोप निकासी गर्न लागिएको ३५ किलो चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुराकीको आधारमा उनीहरु काठमाडौंको कपनबाट पक्राउ परेका हुन् ।करिब १ महिनाको अनुसन्धानपछि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले घादिङका साइमन तामाङ र धनबहादुर तामाङलाई पक्राउ गरेको हो..

भूकम्पपीडितलाई करोडौँ ठगी गर्ने पूर्व जिल्ला शिक्षा अधिकारी दंगाल पक्राउ

भूकम्प पीडितको कोटामा विदेश पठाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट झण्डै साढे २४ लाख रुपैयाँ लिएर ठगेको भन्दै प्रहरीले एक जना पूर्व जिल्ला शिक्षा अधिकारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको सानोसिरुवारी गाविस-६ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका मण्डिखाटार बस्दै आएका ७५ वर्षीय पुण्यप्रसाद दंगाललाई प्रहरीले आइतबार पक्राउ..

‘गुन्डागर्दी’मा संलग्न एक युवालाई गोली हानेर पक्राउ

केही समय अघि काठमाडौंको बिजुलीबजारमा प्रहरीले ‘गुन्डागर्दी’मा संलग्न जसवन्त राईलाई गोली प्रहार गरेको छ । गुन्डागर्दी तथा फिरौती उठाउने कार्यमा संलग्न राईलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथी रड प्रहार गरेपछि जवाफी कारबाही स्वरुप प्रहरीले गोली प्रहार गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले २१ वर्षे राईलाई दुई राउण्ड गोली प्रहार..

एमालेमा मौलायो गुटबन्दी, गुटभित्रै दर्जन उपगुट

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा औपचारिक रुपमा दुई गुट  देखिए पनि त्यसभित्र उपगुट सक्रिय रहेका पाइएको छ । पार्टीभित्र र गुटभित्र पनि आफ्नो शक्ति बढाउन र बार्गेनिङका लागि विभिन्न नेताको नेर्तत्वमा गुट उपगुटहरु सक्रिय गरेको पाइएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षेले आफ्नो..

एनसेलमा आक्रमण गरेको आरोपमा विप्लव माओवादीका जिल्ला नेता पक्राऊ

प्रहरीले कास्कीको भरतपोखरी र ढिकुरपोखरीमा रहेको एनसेलको टावरमा आगजनी गरेको भन्दै विप्लव माओवादीका जिल्ला नेता गोविन्द ओली ‘सविन’लाई पक्राउ गरेको छ । ओली विप्लव नेतृत्वको नेकपा माओवादीका कास्की जिल्ला सदस्य हुन् । आइतबार एनसेलको टावर आगजनी गर्दा संलग्न भएको भन्दै उनलाई विप्लव नेतृत्वको नेकपा माओवादीको कार्यालय अगाडिबाट सोमबार..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना