उत्पीडितको आवाज

किशोरीको अपहरणपछि पटक–पटक बलात्कार, संलग्न तीनै जना पक्राउ

सप्तरीको कन्चनरुप नगरपालिकाकी एक १४ वर्षीया किशोरीको अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी छिन् । कन्चनपुर बजारबाट सामान खरिद गरी नगरपालिकास्थित रुपनगर जाँदै गरेको समयमा गत मंगलबार राति किशोरी अपहरणमा परेकी थिईन् । सोहि नगरपालिका–७ का बलदेब सरदार sलगायतले पूर्व–पश्चिम राजमार्ग अन्तरगत कन्चनपुरस्थित चन्द्रनहर पुलबाट नजिकै..

उनन्साठी संस्थाद्वारा होमस्टे कार्यक्रम सञ्चालन

पर्यटन कार्यालय, पोखरामा दर्ता भई हालसम्म विभिन्न ५९ वटा संस्थाले घरवास (होमस्टे) कार्यक्रम सञ्चालन गर्दै आएका छन् । होमस्टे कार्यविधि निर्देशिका, २०६७ अनुसार पहिलो पटक २०६७ पुस १७ मा सार्दी खोला काभ्रे होमस्टे पर्यटन कार्यालयमा दर्ता भएको थियो । गण्डकी र धवलागिरि अञ्चलअन्तर्गतका मनाङ र मुस्ताङ बाहेकका आठ जिल्लामा ५९ वटा होमस्टे संस्था..

फागुन १४ गते स्ववियु चुनाव गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

त्रिभुवन विश्वविद्यालयले २०६५ सालयता नभएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मिति तोकेको छ । आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको हो । क्याम्पसहरु विगत आठ वर्षदेखि स्ववियुविहीन हुँदा विद्यार्थीहरु हकहितबाट बञ्चित भएको भन्दै विद्यार्थी संघ संगठनहरुले त्रिभुवन..

पोखरा हटलाईन दैनिकलाई साइबर क्राइम मुद्दामा सर्वोच्चद्वारा सफाइको फैसला

अन्तत: पोखराबाट १८  बर्षदेखी निरन्त प्रकाशन हुँदै आएको पोखरा हटलाईन दैनिकलाई साइबर क्राइम मुद्दामा सर्वोच्च अदालतले  सफाइ दिएको छ । सफाईको फैसला आईतबार न्यायधिश द्वय बैधनाथ उपाध्याय र चोलेन्द्रसमशेर राणाको संयुक्त इजलासले गरेको हो । हाल राष्ट्रपतिका प्रेस सल्लाहकार समेत रहेका बरिष्ठ पत्रकार माधव शर्मा सम्बध्द पोखराबाट प्रकाशित..

भारतीय सुरक्षाबल (एसएसबी) का जवानको नेपाली भूमिमा मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुर गाविस–९ मा गएराति बसको ठक्करबाट एक भारतीय सुरक्षाबल (एसएसबी)को मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिआर४९एम ६८०१ नंको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४३८१ नंको यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालक भारतको सीमा सुरक्षा बल भीमनगर चेकपोष्टमा कार्यरत..

सितापाइलामा समातिए ३ बंगलादेशी

कोकिन कारोवारमा संलग्न रहेको आरोपमा पाँच जना बंगलादेशी र भारतीय नागरिक पक्राउ परेका छन् । सितापाइलामा रितेश गोयलको घरमा बसेका पाँच जनालाई महानगरीय प्रहरी बृत्त स्वयम्भुले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार चार ग्राम कोकिन सहित एमडी कमल हुसेलो, मोहमद सरिफपुल, एमडी विल्लाल मोरोल, भारतीय नागरिक फिरोज आम्मेद र सञ्जय राय पक्राउ..

गौहत्या गरेर फरार मन्सुरी पक्राउ

गौहत्या गरेर फरार भनिएका कासिम मन्सुरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी, बैरवा गाविस–५ का ५५ वर्षीय मन्सुरीलाई उनको घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए । मन्सुरीलाई २०७२ साल साउनमा गौहत्या गरेको आरोप लगाइएको छ । अन्य फरार..

बालिका बलात्कार अभियोगमा युवा संघका जिल्ला नेता पक्राउ

नेकपा(एमाले) निकट युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला समिति सदस्य कविराज थापा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । गत चैत्र १ गते साँगाचोकबाट हराएकी १५ वर्षका चमेली, उषा र वर्षा (नाम परिवर्तन) लाई भक्तपुरको सूर्यविनायक नगरपालिका– १२ स्थित होटल हव नवमा लगेर बालिका बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । थापासहित ३..

विश्वकै ठुलो शालिग्राम शिला डुवानमा

बिहीवारदेखि परेको लगातारको वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा रेहको पर्वतका शालिग्राम गाविसमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह बढेर सामान्य अवस्थामा भन्दा माथि आइपुगेपछि शिला डुवानमा परेको हो । शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा..

यौनसम्पर्क गर्दागर्दै धरानमा चारजनाको लिङ्ग भाँच्चिएपछि….

धरानमा यौन सम्पर्क गर्ने क्रममा चारजना पुरुषको लिङ्ग भाँचिएको खुलेको छ । लिङ्ग भाँच्चिएका चारैजना पुरुषहरुको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । लिङ्ग भाँच्चिएका तीन पुरुषहरुको विजयपुर अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर रोशन खतिवडाले शल्यक्रिया गरेका थिए । हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना