उत्पीडितको आवाज

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ को मृत्यु, ४0 घाइते

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा १७ जना यात्रीको मृत्यु भएको छ भने ४0  जना घाइते भएका छन्। सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई..

संबैधानिक संकट आउने गरी सरकारद्वारा एकैपटक सातै प्रदेशका प्रमुखहरुलाई बर्खास्त,

विश्वकै उत्कृष्ट संबिधान भनिएको "नेपालको संबिधान "नै संकटमा पर्ने गरी दुई तिहाई बहुमत रहेको भनिएको कथित कम्युनिष्ट सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्न गणतान्त्रिक संबिधान बमोजिम प्रथम पटक नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । केपी शर्मा ओलीको नेतृत्वमा रहेको कथित कम्युनिष्ट सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी..

प्रदेश ५ मा किसानका लागि वितरित अनुदान बीस प्रतिशत कमिशन लिएर कर्मचारीले गैरकिसानलाई दिए

प्रदेश ५ सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा किसानका लागि वितरण गरेको करीब पौने २ अर्ब अनुदानमध्ये करोडौं अनुदान रकम दुरुपयोग भएको छ भने वितरित अनुदान रकममा  अधिकांश रकम वास्तविकभन्दा पनि गैर किसानलाई वितरण गरेको  पाइएको छ। प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले गरेको अनुगमनमा कैयन् फर्जी किसान..

विक्की लिक्सका संस्थापक असान्जमाथि लन्डन जेलमा क्रुर ब्यबहार, ज्यान जोखिममा

अमेरिकाका हजारौं गोप्य दस्ताबेज र सन्देशहरू आफ्नो वेबसाइट विक्की लिक्सबाट सार्वजनिक गरेर संसारभरि सनसनी फैलाएका विकीलिक्सका संस्थापक अस्ट्रेलियन नागरिक ४८ वर्षीय जूलियन असान्जलाई प्रजातन्त्रको जननी मानिएको बेलायतको लण्डन जेलमा क्रुर ब्यबहार गरिएको तथ्य बाहिर आएको छ। असान्जलाई मानाबोचित स्वास्थ्योपचार नदिएकाले उनको ज्यान..

कृष्णनगर घटनाका मुख्य आरोपी साह पक्राउ, दशबुंदे सहमतिपछि कर्फ्यु फिर्ता

कपिलवस्तु जिल्लाको कृष्णनगर घटनाका मुख्य आरोपित जमाल साहलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीले साहमाथि ‘लक्ष्मीपूजाको मूर्ति विर्सजनमा विवाद सृजना गर्ने र झडपसम्मको अवस्था निम्त्याउने मुख्य भूमिका खेलेको आराेप लगाएको छ।  मुख्य आरोपी साहलाइ थप आबस्यक अनुसन्धानका लागि कृष्णनगरबाट जिल्ला सदरमुकाम तौलिहवा ल्याइएको प्रहरीले..

प्रम ओलीका एडीसी शाही जुवाखालबाट पक्राउ ! खसी मागेपछि डिएसपी शाही बिबादित

आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बताउने नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको टोखास्थित जुवाखालाबाट पक्राउ गरेको छ । टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका हुन् । शाहीसहित प्रहरीले थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा..

ने.क.पा. निकट युवा संगठनका जिल्ला सदस्य परियार गिरफ्तार

बिप्लव नेतृत्वको ने.क.पा. निकट युवा संगठन जिल्ला समिति कास्की सदस्य भीमसेन परियारलाई प्रहरीले गिरफ्तार गरेको छ। उनलाई माछापुछ्रे गाउपालिकाको भुर्जुङ्गखोलास्थित उनकै घरबाट कार्तिक १२ गते राती २ बजे सुतिरहेको अवस्थामा गिरफ्तार गरिएको युवा संगठन, नेपालले जनाएको छ। उनलाई प्रहरीले राज्यबिरुद्धको कसुर अन्तरगतको मुद्दा चलाइएको पनि..

जुवाखालबाट बरामद रकम लुकाउने कास्की प्रहरीका घुमुवा इन्चार्ज सुबेदीसहित तीन घुमुवा निलम्वित

जुवातासबिरुद्ध अभियान  नै संचालन गरिरहेको कास्की प्रहरीले जुवाखालमा छापा मार्ने क्रममा बरामद रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई निलम्बन गरी कारवाही प्रक्रिया अघि बढाएको छ। निलम्वनमा परेका घुमुवा प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत रहेको घुमुवा प्रहरी इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई} सन्तोष सुबेदी, घुमुवा..

मादक पदार्थ सेवन गरेर सामाजिक वितण्डा मच्चाएको भन्दै वडा सचिव कार्की पक्राउ

इटहरीका मेयर द्वारिकलाल चौधरीको विरुद्ध सडकमै आएर नाराबाजी समेत गरेर ख्याति कमाएका इटहरी-१९ का वडा सचिव सुरेश कार्कीले मादक पदार्थ सेवन गरेर सामाजिक वितण्डा मच्चाएको भन्दै एक रात हिरासत बसेर छुटेका छन्। बुधबार साझ मादक पदार्थले लठ्ठ भएका कार्कीले साझमा होहल्ला गरेको भन्दै प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर विहिबार बिहान..

नेपाली सेनामा अनियमितता छानबिन गर्न बन्यो संयन्त्र, २४ सैनिक अड्डा निगरानीमा

सैनिक अड्डाको आर्थिक कारोबार पारदर्शी नहुने भन्दै आलोचना भइरहेकोबेला प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक पारदार्शिता कायम गर्न कडा कदम चालेका हुन्। भ्रष्टाचार गर्ने जोकोही सैनिक अधिकारीमाथि कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानसेनापति थापाले नेपाली सेनामा ब्यापक अनियमितता भएको भन्दै समाचारहरु सार्वजनिक हुन..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro