उत्पीडितको आवाज

मध्यरातमा मिल्यो नेविसंघको विवाद

नेपाल विद्यार्थी संघको प्रतिनिधि छनौट विवाद मिलेको छ । अब आजै प्रतनिधिहरुको सूची प्रकाशित गरिनेछ भने भोलि बिहीबारदेखिवाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी छ । निर्देशक समितिको बैठकमा राति २ बजेतिर सहमति भएको कांग्रेस केन्द्रीय सदस्य एवं निर्देशक समितिका सदस्य प्रदिप पौडेलले बताए । उनले भने, विवाद मिलेको छ । आजै..

विद्युत् महशुल वृद्धि गरेकोमा विप्लव माओवादी स्याङजाको विरोध

वुटवल पावर कम्पनीले गएको साउनदेखि विद्युत् महशुल वृद्धि गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी स्याङजाले विरोध गर्दै तत्काल पुनर्र्विार गर्न आग्रह गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी आक्रोशले आज एक प्रेस विज्ञपीत प्रकाशित गरी यस्तो आग्रह गरेका हुन् । उनले विद्युत् महशुल घटाउने बारे वुटवल पावर कम्पनीले पुर्नविचार..

विधिवत महाधिवेशन माग गर्दै बन्दसत्र हल बाहिर प्रदर्शन

मंगलबार २ बजेसम्मका लागि नेविसंघ महाधिवेशन पुनःसुरु हुनुअघि अध्यक्ष प्रत्यासी कुन्दन काफ्ले समूहले भृकुटीमण्ड क्षेत्रमा प्रदर्शन गरेको छ। विधिवत महाधिवेशन र अनसनकारी विद्यार्थीको जीवन रक्षा माग गर्दै काफ्ले समूहले प्रदर्शन गरेको हो। प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेको समूहलाई प्रहरीले महाधिवेशनस्थल प्रवेश गर्नबाट रोक्ने..

वैद्यले गरे १२ बुँदेसँगै भएका खतरनाक सहमतिको खुलासा

नेकपा (क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र संसदवादबाट बाहिर निस्कन नसक्ने ठोकुवा गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिको सोमबार कुपण्डोलमा भएको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्रचण्डले दिल्लीमा भएको १२ बुँदै सहमतिकै क्रममा संसदवादभन्दा दायाँबायाँ..

आफ्नै छोराको पेट बोक्ने यी महिला प्रहरी चौकीमा पुगे पछि………….

प्रहरी नियन्त्रणमा रहेकी महिलाले पेटको गर्भ आफ्नै छोराको हो भनेर बयान दिएपछि एकाएक तातेको स्याङ्जा अहिले केही शान्त भएको छ । दुई चारजना भेट हुने बित्तिकै चर्चा र गफको विषय बनेको स्याङजाको पछिल्लो घटनाबाट प्रहरीले पनि हात झिकेको छ । पत्याउन गार्‍ह्रो हुने यो घटनामा प्रहरीले छानबिन र मुद्दा दर्ता गर्न नमिल्ने भएपछि घटनाले अर्का मोड लिएको..

अपहरणकाण्डमा संग्लन पूर्वसांसद पुत्र पक्राउ, अपहरित बालिका मुक्त

भारत, विहारको कटिहारबाट चार दिनअघि अपहरणमा परेकी ५ वर्षीया बालिका स्पर्श(छवि) अग्रवाललाई मोरङको पथरीबाट सोमबार विहान अपहरणमुक्त गराइएको छ। कटिहारको कुरसेलास्थित स्कुलबाट घर फर्किरहेकी बालिका अग्रवालको अपहरणमा संग्लन रहेको आशंकामा कटिहार प्रहरीले विहारका पूर्व सांसद नरेश यादवको छोरा सन्तोष यादव र कटिहारकै तेजाटोलाका सुनिल सिंहलाई..

प्रतिनिधि विवादले नेविसंघको बन्दसत्र स्थगित

प्रतिनिधि विवादका कारण नेपाल विद्यार्थी संघको बन्दसत्र प्रभावित भएको छ । विवाद नमिलेपछि सोमबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । ‘आज विशेष कारणवश हुन नसकेको बन्दसत्र मंगलबार दिउँसो दुई बजे हुनेछ,’ नेविसंघ प्रवक्ता यूपी लामिछानेले भने । नेताहरुले भागबन्डा गरेर महाधिवेशन प्रतिनिधिहरु छानिएको भन्दै..

फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि चुच्चे भीरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिरामी सुत्केरी उद्धार गर्न काठमाडौंबाट गएको हेलिकप्टर दिउँसो साढे १२ बजेपछि दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार केन्द्रले जनाएको छ । दुर्घटनामा एक..

हतियारधारीले मलेसियामा एक नेपालीलाई तीन तला माथिबाट फालेर हत्या गरे

मलेसियामा एक नेपालीको हत्या भएको छ । शुक्रबार दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो ।जोहोरवारुको पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए । होस्टलमा सुतीरहेका चौधरीलाई मोटरमा आएका दुईजना हतियारधारी समूहले होस्टलको तीनतला माथिबाट फालिदिएका थिए । चौधरीको घटनास्थलमै मृत्यु..

भारतीयको आक्रमणमा नेपाली सुरक्षाकर्मी घाइते

नेपालीभूमि भित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेर घाइते बनाएका छन् । पर्साको पिडारीगुठी गाविस ६ पाण्डेपुरमा पर्ने ओरीया खोलामा शनिवार दिउँसो अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीयलाइ रोक्न गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो  । भारतीयको आक्रमणबाट पर्साको भीखमपुरमा रहेको..

Exchange Rate

Nepali Patro