उत्पीडितको आवाज

माओवादीको महाधिवेशन पुसमा नहुने पक्का

सरकार नेतृत्व गरेसँगै नेकपा माओवादी केन्द्रले आगामी पुसमा महाधिवेशन नगर्ने भएको छ । र, महाधिवेशनको नयाँ मिति तोक्नेबारे छलफल सुरु भएको छ । माओवादीले पुस २३ देखि गर्ने तय भएको थियो । तर, अब नयाँ सरकारको नेतृत्व गरेसँगै आगामी पुसमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा नेताहरु पुगेका छन् । शुक्रबार बसेको माओवादी हेडक्वाटर बैठकमा महाधिवेशन..

मालपोत प्रमुखमाथि हमालद्वारा मानहानि मुद्दा दर्ता

जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गरेकी हुन् । जिल्ला अदालतले दिएको आदेशको अवज्ञा गरेकाले कारबाहीको माग दाबी गर्दै हमालले मुद्दा दर्ता गरेको अदालत स्रोतले जनाएको छ..

नेविसंघमा फेरि सूची विवादले बन्दसत्र सुरु हुन सकेन

नेपाल विद्यार्थी संघको जारी महाधिवेशनमा फेरि सूची विवाद निस्किएपछि बिहीबार पनि बन्दसत्र सुरु हुन सकेन । प्रतिनिधि विवाद भागबण्डाको आधारमा बुधबार विहानै मिलाइए पनि थप गरिएका प्रतिनिधिका सूची प्राप्त नभएका कारण बन्दसत्र सुरु हुन नसकेकोनिर्देशन समितिका संयोजक प्रकाशरण महतले बताए । प्रतिनिधि विवाद मिलाउन कांग्रेसका पूर्व महामन्त्री..

किशोरीका हात खुट्टा बाँधेर रातभर बलात्कार

रौतहटमा १३ वर्षीया एक किशोरीलाई रातभरि बन्धक बनाएर एक युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । रौतहटको पचरुखी गाविसमा खेतमा घाँस काट्न गएकी किशोरीलाई गाउँकै १८ वर्षीय एक युवकले हात खुट्टा बाँधेर रातभर बलात्कार गरेका हुन् । मंगलबार घाँस काट्न गाउँभन्दा पश्चिम राजपुरतुल्सीतिर गएका बेला छतौना टोलका राजेश महराले कोही नभएको मौका..

फेवातालमा हराएको चार दिनपछि दुई जनाको शव भेटियो

फेवातालमा सोमबार अपरान्ह डुङ्गा पल्टिदा बेपत्ता भएका दुई जनाको शव चार दिनपछि भेटिएको छ । डुङ्गा पल्टिएकै दिनदेखि बेपत्ताको खोजी गरिएपनि विहीबार विहान उनीहरूको शव भेटिएको हो । डुङ्गा पल्टिएर वेपत्ता भएका काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र काठमाडौं बसुन्धराका २३ वर्षीय एलिन केसीको शव विहीबार विहान भेटिएको कास्कीका प्रहरी..

पोखरामा जग्गाको मूल्यमा डरलाग्दो वृद्धि

दुई वर्ष अघिसम्म पोखरा प्रवेशको नाका लेखनाथ नगरपालिकाको अर्घाैंचोक आसपासमा एक लाख २५ हजार रुपैयाँ प्रतिहातको दरले जग्गा किनबेच हुन्थ्यो। अहिले त्यहाँको भाउ बढेर प्रतिहात चार लाख रुपैयाँसम्म पुगेको छ। त्यस्तै चाउथे, बिरौटा लगायत क्षेत्रमा दुई वर्ष अघिसम्म एक हात जग्गा डेढ लाख रुपैयाँमा किनबेच हुन्थ्यो। अहिले ५ लाख रुपैयाँसम्म..

‘नक्कली बिहे’ गर्ने नेपाली युवक अष्ट्रियामा पक्राउ

एक नेपाली युवक हंगेरियन युवतीलाई बिहेको औंठी लगाउन अष्ट्रियाको रजिष्ट्री कार्यालयमा गएका थिए तर, हत्कडी लाएका छन् । घटना दक्षिण भियानाको हो । नक्कली बिहे गर्न लागेको आरोपमा दुई जोडी पक्राउ परेको छ । जसमा एक नेपाली युवक पनि रहेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ । समाचारमा जनाइए अनुसार मोइडलिङ शहरस्थित रजिष्ट्री कार्यालयमा..

मुस्ताङबाट पोखरा उडेका दुई हलिकोप्टर आकस्मिक अवतरण

मौसम खरावीका कारण मुस्ताङबाट पोखरा उडेका दुई हेलिकप्टर पर्वत सदरमुकाम कुश्मा बजारमा आकस्मिक अवतरण गरिएको छ । हिमालपारिको जिल्ला मुस्ताङको लेतेबाट पोखरातर्फ फर्कदै गरेका मनाङ एयरका दुई हेलिकोप्टर बुधबार दिउँसो आकस्मिक अवतरण भएका हुन् । पर्वतको सदरमुकाम कुश्माबजार स्थित शसस्त्र प्रहरी बलको चण्डिका गणमा रहेको खेल मैदानमा अवतरण..

साउन २८ गते साँझ नेपालमा अत्याधिक उल्कावर्षा

नेपालमा साउन २८ गते उग्र उल्कावर्षा हुने अनुमान गरिएको छ । नेपाल स्ट्रोनोमिकल सोसाइटीले साउन २ गतेदेखि सक्रिय ययाति उल्कावर्षा २८ गते अत्यधिक हुने अनुमान गरेको हो । सोसाइटीका अध्यक्ष खगोलविद् सुरेश भट्टराईका अनुसार २८ गते उत्कावर्षा उत्तर तथा उत्तरपूर्वी आकाशमा देखिने छ । २८ गते साँझ ६ः४५ देखि ९ः१५ सम्मको अवधिमा उल्कावर्षा बढी..

रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना

रंगकर्मी सुनील पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । राति १ बजे ललितपुर सुनाकोठीस्थित घरमा बेहोस भएपछि उनलाई थापाथलीको नर्भिक अस्पतालमा आईसीयूमा भर्ना गरिएको हो । चिकित्सकले ‘सिजर अट्याक’ भएको बताएको सुनीलकी श्रीमती एवं रंगकर्मी निशा शर्माले जानकारी दिइन् । तर, के कारणले अट्याक भएको भन्ने खुल्न सकेको छैन । सिटी..

Exchange Rate

Nepali Patro