उत्पीडितको आवाज

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलको ऋण सम्झौता हुने

चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ऋण सम्झौता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरेर बसेको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका बेला विमानस्थलको ऋण सम्झौता गर्ने तयारी छ । चीनको एक्स्पोर्ट-इम्पोर्ट (एक्जिम) बैंकको सहुलियत ऋणमा पोखरामा विमानस्थल निर्माण गर्न थालिएको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा..

विप्लव माओवादी पर्वतद्धारा जनपरिषद् गठन, प्रमुखमा गिरी

देशैभर जनपरिषद् गठन गरेको विप्लव नेतृत्वको माओवादीले पर्वतमा पनि आज समान्तार सरकारको रुपमा जन प्रतिनिधीसभा तथा जनपरिषद् अर्थात् जनसरकार गठन गरेको छ । पर्वतको कुश्माबजारमा सम्पन्न भेलाले धौलागिरी उपब्युरो सदस्य बैकुण्ठ गिरीको नेतृत्वमा १ पछि थप्ने गरि ११ सदस्यीय जिल्ला जनसरकार गठन गरेको हो । उक्त परिपद्को उपप्रमुखमा ढक बहादुर..

यमीद्वारा दोहोरो सुविधा कटौती गरेको भन्दै मन्त्री शर्मालाई धम्की

पूर्व उच्च प्रशासकहरुको दोहोरो सुविधा कटौती गर्ने सरकारी निर्णयको विरोधमा सामान्य प्रशासनमन्त्री रेखा शर्मालाई धम्की दिनेमा अरु कोही नभएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी दिदी सासु कयोदेवी यमी रहेको रहस्य खुलेको छ । नयाँ शक्तिका संयोजक समेत रहेका भट्टराईकी दिदी सासु कयोदेवी यमीले मन्त्री शर्मालाई बुधबार मोबाइलमा फोन गरेर..

सांसदले हाँकेको कार खस्यो, एमाओवादी सांसदसहित चार जना घाइते

काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको एक कार आज बिहान तनहुँको घाँसीकुवा गाविस–२ देउरालीमा दुर्घटना हुँदा एक सांसदसहित चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बा८च ७५९१ नंको कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खस्दा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी कालीकोट जिल्लाका एनेकपा..

राजधानीको नयाँ बानेश्वरमा विप्लव माओवादीको आक्रमण

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले राजधानीको एक चारतारे होटलमा आक्रमण गरेको छ । सोमबार विप्लव माओवादीको मजदुर संगठनले नयाँ बानेश्वरको चारतारे होटल एभरेष्टमा आक्रमण गरेको हो । आफ्ना मजदुरलाई कामबाट निकालेको भन्दै विप्लव माओवादीले होटलमा लगाएको ताला प्रहरीको सहयोग लिएर तोडेपछि आक्रोशित विप्लव माओवादीका..

इन्सपेक्टर र असइमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट करिव ११ लाख रुपैयाँ  ठग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालीकोटका नेत्रबहादुर शाही, गोरखाका विकास गुरुङ र कालिकोटका सतल महतरा छन‍् उनीहरुलाई अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको सतुंगलबाट पक्राउ गरेको हो। उनीहरुले नेपाल..

मोर्चाबाट एमाले नेताको घरमा आक्रमण, युवा संघका कार्यकर्तामाथि पेट्रोल बम

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मोरङको रंगेली स्थित एमालेका तीनजना नेताको घरमा बुधबार राति आक्रमण गरेका छन् । रंगेली–५ स्थित नेताहरुको घरमा मोर्चाका कार्यकर्ताले एकैसाथ आक्रमण र ढुंगामुडा गरेका हुन् । एमाले रंगेली नगर इन्चार्ज दिनेश ठाकुर, ४ नम्बर क्षेत्रका क्षेत्रीय सहइन्चार्ज सन्तोश साह र एमाले..

विप्लव माओवादीको राजधानीमा समानान्तर सरकार घोषणा, प्रमुखमा खड्का चुनिए

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानी उपत्यकाभित्रको एउटा जिल्लामा पहिलो पटक जनसरकार घोषणा गरेको छ । जनपरिषदको नामबाट विप्लव माओवादीले सरकारलाई चुनौती दिँदै जनसरकार घोषणा गरेको हो । भक्तपुर जिल्लाको गोप्यस्थानमा आज (बुधबार) विप्लव माओवादीले जनसरकार घोषणा गरेको हो । जनसरकार घोषणाको कार्यक्रमलाई विप्लव..

जाजरकोटका १० गाविसमा विप्लव माओवादीको जनसत्ता गठन

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व रहेको नकपा माओवादीले जाजरकोटका १० वटा गाविसमा जनसत्ता गठन गरेको छ । आफ्नो पार्टी संवैधानिक प्रक्रिया भन्दा बाहीर रहेको भन्दै समानन्तर सत्ता सञ्चालनको लागी गाविस स्तरिय जजनसत्ता गठन गरेको हो । जनसत्ता गठन गरिएका जिल्लाका १० गाविसहरुमा भगवति, खगेनकोट, डाडाँगाउँ, लहँ, सक्ला, नायकवाडा, अर्छानी, टालेगाउँ,..

खानेपानीको चर्को अभावले मुस्ताङका दुई गाउँ स्थानान्तरण गर्ने तयारी

हिमालपारिको जिल्ला मुस्ताङका दुई बस्तीलाई खानेपानीको चर्को अभाव भएपछि स्थानान्तरण गर्ने तयारी गरिएको छ । उपल्लो मुस्ताङको सुर्खाङ गाविसमा पर्ने ध्येय र छोसेर गाविसमा पर्ने समजुङ गाउँलाई कालीगण्डकीको किनारमा सार्ने तयारी गरिएको हो । विगत तीनवर्षदेखि खानेपानीको चर्को अभाव झेल्दै आएका ध्येय र समजुङबासीले जिल्ला विकास समिति र जिल्ला..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro