उत्पीडितको आवाज

फर्जी कलेज चलाएर आधा करोड असुली, सय १० विद्यार्थीको भविष्य अन्योल

फर्जी प्रक्रियाबाट सञ्चालित एक कलेजले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर विद्यार्थीबाट ठूलो परिमाणमा रकम असुलेको पाइएको छ । धनगढीस्थित मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजी नाममा चलाइएको कलेजले १ सय १० विद्यार्थीबाट ५५ लाख ५५ हजार रुपैयाँ ठगेको हो । उदासीपुर गाविसस्थित चमारीपुरका राजाराम चौधरीले..

अभावको हल्ला चलाएर १८ रुपैया पर्ने नुन २५ मा बिक्री !

भूकम्प र नाकाबन्दीको मारमा परेर चरम अभाव खेपेका सर्वसाधारण अहिले नुन आपूर्ति रोकिएको हल्लाले थप त्रासमा परेको पाइएको छ । भारतले कम दिएको र छिट्टै नुन आपूर्ति रोकिने हल्ला चालाएर केही व्यापारीले नुनमा समेत कालो बजारी गरेपछि सर्वसाधारण नागरिक त्रास र अन्योलमा परेका पाइएको हो । पोखरा –४ गैह्रापाटनका तुलसीप्रसाद लामिछानेले स्थानीय..

उपचारको लागि लगिएका कैदी अस्पतालबाटै फरार

उपचारका लागि अस्पताल लगिएका कास्की कारागारका एक जना कैदी विहिवार फरार भएका छन् । दिउँसो साढे १ बजे उपचारका लागि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा लगिएका कैदी पुष्कर खड्का अस्पतालबाट फरार भएका हुन् । पिसाब फेर्न गएका उनी शौचालयको झ्यालबाट भागेको कास्की कारागारका प्रमुख हरि गौतमले जानकारी दिए । दाँतको उपचारका लागि ल्याइएका..

जलेको गाडीभित्र शव, घटनास्थलमा जनमुक्ति सेनाको पर्चा

रामेछाप जिल्लाको मझुवा–१ मा पर्ने निगलपानी मानेडाँडामा बिहीबार बिहान आगो लागेको जिपभित्र पुरुषको शव भेटिएको छ । आगो लाग्नुको कारण खुलेको छैन । मे.१ज २१८७ नम्बरको बोलेरो जिपभित्र शव भेटिएको हो । स्थानीय एक शिक्षकले बिहान ६ बजेतिर गाडीमा आगो लागेको देखेपछि गाउँमा हल्लाखल्ला गरेको स्थानीय जयप्रकाश प्रधानले बताए । स्थानीयले नै इलाका..

कैलाली र कञ्चनपुर टुक्रा परौँ: ओली ! होइन, झापा र सुनसरी छुट्याऊः देउवा

प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउन प्रस्ताव गरेपछि एमाले अध्यक्ष केपी ओलीले कटाक्ष गर्दै भने, ‘कैलाली र कञ्चनपुर पनि पहाडी क्षेत्रबाट छुट्याउने टुक्रा पारौँ कि ?’ तीन दलको बैठकमा सत्तासीन कांग्रेसका सभापति शेरबहादुर देउवालाई जिस्क्याउंदै ओलीले ७ नम्बर प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाको..

Paddy production in Jhapa up by 15 per cent

Jhapa district, which enjoys the virtue of being the most rice producing district in the country, has witnessed an increment of 15 per cent in paddy production this season as compared to the last year, according to the District Agricultural Development Office (DADO), Jhapa. The paddy productivity in the district, which stood at 4.31 metric tonnes per hectare, has risen to 4.69, according to DADO Jhapa's Agricultural Technician Shalikram Bhattarai. Agricultural Technician Bhattarai shared that the paddy was planted across 87,500 hectare area in the district this year, yielding 410,375 metric tonnes of rice. Last year, rice was grown across 83,000 hectare area, said Bhattarai, attributing the increment in the crop production to the usage of improved rice seeds and decrease in pests' attacks. The paddy plantation areas in the district are shrinking due to growing activities of..

नयाँ शक्तिका नेता भट्टराईमाथी २ करोड भ्रष्टाचारको आरोप, अख्तियारले गर्यो पक्राउ

नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन् ।पक्राउपछि उनलाई टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ ।  सशस्त्र प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) समेत रहेका भट्टराई नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद्का सदस्य हुन् । उनी उक्त पार्टीका..

सेनाको आपत्तिपछि लोकसेवा आयोग विधेयक फिर्ता

सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकलाई फिर्ता लिने भएको छ । संसद्बाट संशोधनका लागि संसदीय समितिमा पुगेको यो विधेयकमा सेनाले असहमति जनाएपछि सरकारले विधेयक नै फिर्ता गर्न लागेको हो । समितिमा संशोधन गरेर संसद्मा प्रतिवेदन पेस गर्ने तयारी भइरहँदा नेपाली सेनाले लिखित रूपमा नै..

यसकारण अस्तव्यस्त बन्याे त्रिविमा सेमेस्टर प्रणाली

त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि केन्द्रीय क्याम्पस किर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि सिन्धुलीका लोकेन्द्र कार्की खुसी हुँदै भर्ना भए। उनको खुसीको एउटै कारण थियो सेमेस्टर प्रणालीमा समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन भई तह पूरा होला भन्ने आशा । उनले वार्षिक प्रणालीमा सास्ती भोगेका थिए । स्नातक तह..

सरकारी डाक्टरद्वारा सरकारकै निर्देशन अवज्ञा, बहिरङ्ग सेवा १०-५ सञ्चालन गर्न नसकिने भनाइ

सरकारी चिकित्सक संघ नेपालले सरकारी अस्पतालमा बहिरङ्ग सेवा लगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ । मन्त्रालयले अतिरिक्त सेवाका लागि चिकित्सकलाई थप सुविधाको व्यवस्था नगरी हचुवाका भरमा यस्तो सूचना निकालिएको संघले आरोप लगाएको छ । सोमबार विज्ञप्ति जारी..

Exchange Rate

Nepali Patro