उत्पीडितको आवाज

राजविराजमा ग्रिनेड बम फेला, स्थानीयवासीआतंकित

राजविराज, ७ माघ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ । बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । उक्त ठाउँमा बम फेला परेपछि त्यहाँको..

कानुनी सल्लाहकार नराख्न महान्यायाधिवक्ताको चेतावनी

काठमाडौं, ७ माघ । संविधानविपरीत जथाभाबी कानुनी सल्लाहकार राखेका कारण राज्यका निकायको कानुनी प्रतिरक्षा कमजोर बनेको भन्दै महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बिहीबार सरकारका मुख्यसचिव, सचिव र सुरक्षा निकायका प्रमुखलाई डाकेर सजग गराएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। सरकारका उच्चपदस्थ अधिकारी उपस्थित छलफलमा..

हैसियत नमिल्दा सरकारबाट थापा–गच्छदार बाहिरै

काठमाडौं, ७ माघ । राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। प्रधानमन्त्री दाहाल थापा र..

रसुवागढी आयोजनाको संरचना निर्माण तीव्र गतिमा

रसुवा, ६ माघ । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ । आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो । समग्रमा ३० प्रतिशत काम भइसकेको छ ।..

अब पाँच जिल्लामा प्रतिसिलिण्डर ग्यास १३०५ मा मात्र

काठमाडौं, ६ माघ ।  नेपाल आयल निगमले पाँच जिल्लामा ग्यासको मूल्य घटाएको छ । अब बाँके, बर्दिया, कैलाली कञ्चनपुर र दाङ जिल्लामा प्रतिसिलिण्डर १३०५ रूपैयाँ मात्र पर्नेछ । नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो । नयाँ मूल्य रूपेन्देहीमा..

सांसद लक्ष्मण राजवंशी पार्टीबाट निष्कासित

नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण राजवंशीलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीको नीतिविपरीतको गतिविधिमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी राजवंशीलाई पार्टीबाट निष्कासित गरेको हो । पार्टी महासचिव विजयप्रकाश सैंजुद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजवंशीलाई सांसदबाट समेत निष्कासन गरिएको जनाइएको छ । राजवंशी..

यसकारण रित्तिए बैंकहरू

काठमाडौं, ६ माघ । लगानीयोग्य पुँजी (तरलता) रित्तिएपछि बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन्। कर्जाको माग बढे पनि पछिल्लो एकडेढ महिनायता बैंकहरूसँग लगानीयोग्य पुँजी अभाव हुँदै गएको छ। ‘पछिल्लो समय कर्जाको माग बढेको छ तर कर्जाको अनुपातमा निक्षेप बढ्न सकेको छैन', नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले..

माओवादी रुपन्देही जिल्ला सम्मेलन सुरु, फाल्गुनपछि राष्ट्रिय राजनितिले नयाँ मोड लिन्छ: वली

नेकपा(माओवादी)का स्थायी समिति सदस्य हेमन्त प्रकाश वली 'सुर्दशन'ले दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी व्यवस्थाका लागी एकिकृत जनक्रान्तिको कार्यदिशा निर्णायक हुने बताएका छन । नेकपा(माओवादी) रुपन्देहीको पाचौं जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता वलीले प्रचण्ड बाबुरामले क्रान्तिलाई धोका दिएको कारण छुट्टै माओवादी पुर्नगठन गरी..

रोल्पामा १० ओटा नयाँ झोलुङ्गेपुलको निर्माण सुरु

कविता उपाध्याय रोल्पा, ५ माघ । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ । यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँक–५ र राँक–४ जोड्ने वर्मथानमा, राङ्सी–२..

ताञ्जनियाबाट पाँच नेपाली कामदारको उद्दार

बिगत एक वर्षदेखि तलब रोकेर फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आवासीय नेपाली संघ ताञ्जनियाले उद्दार समन्वय गरी फिर्ता पठाएको छ । ताञ्जनियाको दार ए सलामदेखि ५०० किलोमिटर टाढा जङ्गल क्षेत्रमा रहेको खनिजसम्बन्धि उद्योग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई वर्षअघि रोजगारीका लागि आएर अलपत्र परेका पाँच..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना