उत्पीडितको आवाज

६ वर्षमा ७ सय बाघ बढे

बाघ पाइने १३ देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले सन् २०२२ सम्म विश्वभरि बाघको संख्या ३ हजार २ सयको करिब दोब्बर अर्थात् ६ हजार पुर्‍याउने घोषणा गरेको गत साता ६ वर्ष पुगेको छ । यस अवधिमा बाघको संख्या करिब सात सयले बढेर तीन हजार नौ सय भएको छ । कान्तिपुर दैनिकमा समाचार छ। सन् २०१० नोभेम्बर २३ मा रुसको पिटर्सबर्गमा बाघ पाइने देशका राष्ट्र..

हातखुट्टा बाँधेर नकाबधारीले लुटे ५५ लाख

ललितपुरमा शनिबार बिहान करिब ५५ लाख रुपैयाँबराबरको डकैती भएको छ । नकाबधारी समूहले महालक्ष्मीस्थानस्थित घरमा पुगेर परिवारका सदस्यलाई नियन्त्रणमा लिई ३४ लाख नगद र ४१ तोला सुन गरी ५५ लाख रुपैयाँबराबरको धनमाल लुटेको हो । बिहान करिब पौने ३ बजे घरको मुख्य ढोकाको चुकुल फुटाएर उनीहरू भित्र छिरेका थिए । हातमा रड लिएर छिरेका उनीहरूले परिवारका..

एमाले अध्यक्ष ओलीले भने ‘संविधान संशोधन हुदैन हामी विजय प्राप्त गर्छौ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताएका छन् । सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका..

नो वर्क नो पे’ खारेज गर्न ट्रेडयुनियन महासंघको माग

अखिल नेपाल ट्रेडयुनियन महासंघ ४ नम्बर प्रदेश समितिले व्यवस्थापिका संसदबाट पारित भएको ‘नो वर्क नो पे’ को व्यवस्था खारेज गर्न माग गरेको छ । संसदबाट पारित औद्योगिक व्यवसाय सुरक्षा ऐनको दफा ४७ मा रहेको औद्योगिक जनशक्ति सम्बन्धी व्यवस्था मा ‘नो वर्क नो पे’ र ‘हायर एन्ड फायर’ को नीति अवलम्बन गरिएको छ । उक्त व्यवस्था खारेजीको माग गर्दै..

शिक्षाको विकासका लागि शिक्षकको ध्यान आवश्यक : शिक्षामन्त्री पौडेल

शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रको विकास तथा विस्तारमा सबैले सक्रिय रुपमा लाग्नुपर्ने बएका छन । कलैयास्थित दुर्गा उमाविमा निर्माण गरिएको थप कोठा भवनको आज उद्घाटन गर्दै उनले — शिक्षाको गुणस्तरीय विकासमा शिक्षकले विशेष ध्यान दिन जरुरी छ । मन्त्री पौडेलले उक्त विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउन र त्यसको भौतिक..

शिक्षकको राजनीतिक अधिकार कटौती भएकोप्रति आपत्ति

नेपाल शिक्षक महासङ्घको दुईदिने विधान अधिवेशनले शिक्षा ऐनको आठौँ संशोधनमा शिक्षकको राजनीतिक अधिकार कटौतीप्रति आपत्ति जनाएको छ । यही मङ्सिर १६ र १७ गते यहाँ सम्पन्न अधिवेशनपछि महासचिव तिलक कुँवरले जारी गरेको विज्ञप्तिमा आफ्ना सुझावानुसार बदलिँदो परिस्थिति अनुरुप शिक्षा ऐनलाई परिष्कृत र परिवर्तन गर्न माग गरिएको छ । ऐनले कुनै पनि..

जङ्गली हात्तीबाट ३५को मृत्यु

वन्यजन्तुको आक्रमणमा परी करिब सत्र वर्षका अवधिमा तीसभन्दा बढीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जङ्गली हात्तीको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । सरकारले उनीहरुका परिवारलाई राहतस्वरुप रु २५ हजारदेखि रु एक लाखसम्म राहत समेत वितरण गरेको छ..

आठ लघुजलविद्युत् आयोजना बन्द

विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन् । हाल तीन वटा मात्र आयोजना सञ्चालनमा छन् । पछिल्ला केही वर्षयता..

ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोडियो

ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् । इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् । सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट..

५ नम्बर प्रदेश टुक्र्याउँदा तराई–मधेसमा असन्तुष्टि

प्रदेश नम्बर ५ अन्तर्गतको तराई–मधेस र पहाड अलग्याउने गरी भएको संविधान संशोधन प्रस्तावले तराई–मधेसमा असन्तुष्टि छाएको छ । ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई अर्को प्रदेशमा गाभ्ने प्रस्तावले बर्दियामा मधेसी अगुवाले विरोध गरेका छन् ।  यो प्रस्तावले हिाल, पहाड र तराईबीचको सम्बन्ध तोड्न खोजिएको उनीहरुको भनाइ छ । स्थानीय मधेसी अगुवा समिम..

Exchange Rate

Nepali Patro