उत्पीडितको आवाज

जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने पक्राउ

जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिराहाको गौरीपुर–५ बस्ने ५० वर्षीय नथुनी यादव र सप्तरीको प्रसवनी–७ घर भई हाल राजविराज–५ बस्ने ३० वर्षीय भवानीप्रसाद अरगरिया यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ..

माओवादी सल्यानका सदस्य गणेशमान सिंह प्रहरी हिरासतमा !

नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्रेको छ । गएराति उनलाई उनकै गाउबाट पक्राउ गरेको हो । गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको परिषदमा जनताका मागहरू सम्बोन नगरी एक्लौटी गरेको भन्दै पुन संशोधनको माग राखेको विषयलाई लिएर हिजो भएको छलफल निश्कर्ष विहिन भएपछि फर्किएर गाउमा सुतिरहेको बेला प्रहरीले पक्रेको माओवादी सल्यानले..

पेट्रोलियम पदार्थ बिक्री वितरणमा समस्या छैन : आयल निगम

पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा समस्या नरहेको देखिएको छ । केही दिन अगाडि ट्यांकर चालकको आन्दोलन फिर्ता भएको र भारतबाट पेट्रोलियम वितरणको आयातमा पनि समस्या नरहेको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बताए । अहिले पूर्वाञ्चलमा निगमको डिपोबाट पेट्रोलियम पदार्थको वितरण..

सवारी साधन दायाँ मोड्न नपाइने, डेलिभरी भ्यान र स्कुल बसलाई समयसीमा

काठमाडौंमा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले बनाएको नियम यो नियम रिंगरोडभित्र लागू हुनेछ । सवारी चापको समयमा केही प्रयोजनका गाडीलाई अब रिंगरोडभित्र समय तोकेर निषेध गर्नेदेखि सवारीको जथाभावी मोड्ने प्रवृत्तिमाथि अंकुश लगाउने..

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ  । शुक्रबार  ५४ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोहि मूल्यमा  कारोबार भईरहेको छ। यो ८ महिना यता कै सस्तो मूल्य हो ।  त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी ब्यबसायी..

रहस्यमय बन्दै बहुमूल्य मूर्ति चोरी

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन्। घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ। सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मूर्ति हराएको देखाइएको छ। तर, घटनाको ७ दिनपछि शनिबार सिआइबीले..

एमबीबीएसको प्रवेश परीक्षा छानविनमा

स्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा एमबीबीएसको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद भएपछि छानबिन समिति गठन गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ। प्रतिष्ठानले मंसिर १५ मा शैक्षिक सत्र २०७३/७४ को एमबीबीएस प्रवेश परीक्षाको प्रकाशित गरेको नतिजामा त्रुटि भएर विवाद सिर्जना भएपछि स्वास्थ्य मन्त्री गगन..

६ वर्षमा ७ सय बाघ बढे

बाघ पाइने १३ देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले सन् २०२२ सम्म विश्वभरि बाघको संख्या ३ हजार २ सयको करिब दोब्बर अर्थात् ६ हजार पुर्‍याउने घोषणा गरेको गत साता ६ वर्ष पुगेको छ । यस अवधिमा बाघको संख्या करिब सात सयले बढेर तीन हजार नौ सय भएको छ । कान्तिपुर दैनिकमा समाचार छ। सन् २०१० नोभेम्बर २३ मा रुसको पिटर्सबर्गमा बाघ पाइने देशका राष्ट्र..

हातखुट्टा बाँधेर नकाबधारीले लुटे ५५ लाख

ललितपुरमा शनिबार बिहान करिब ५५ लाख रुपैयाँबराबरको डकैती भएको छ । नकाबधारी समूहले महालक्ष्मीस्थानस्थित घरमा पुगेर परिवारका सदस्यलाई नियन्त्रणमा लिई ३४ लाख नगद र ४१ तोला सुन गरी ५५ लाख रुपैयाँबराबरको धनमाल लुटेको हो । बिहान करिब पौने ३ बजे घरको मुख्य ढोकाको चुकुल फुटाएर उनीहरू भित्र छिरेका थिए । हातमा रड लिएर छिरेका उनीहरूले परिवारका..

एमाले अध्यक्ष ओलीले भने ‘संविधान संशोधन हुदैन हामी विजय प्राप्त गर्छौ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताएका छन् । सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका..

Exchange Rate

Nepali Patro