उत्पीडितको आवाज

अबुधाबी पुगेर प्रचण्डले भने राहदानीको नवीकरण शुल्क घट्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताएका छन् । ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा अार्इतबार भएको अन्तक्रिया कार्यक्रममा विदेशमा नेपाली..

सुख्खा क्षेत्रमा खानेपानीको विशेष कार्यक्रम

जनतालाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ । विभागले सुख्खा डाँडामा बस्ती गरेर बसेका बासिन्दालाई शुद्ध पानी खुवाउने उद्देश्यले सुख्खा क्षेत्र खानेपानी आयोजना सञ्चालन गरेको हो । विभागका उपसचिव अरुणकुमार सिंखडाले सुख्खा क्षेत्रका..

पाल्पामा बस दुर्घटना,२ को मृत्यु, २० घाइते

पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा गएराति बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने २० जना घाईते भएका छन्। दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ । उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज..

शीतल निवासमा बिहेको चटारो

काठमाडौं, २ माघ । शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ।राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको सकिएको छ। उनको विवाहको लगन सोमबार जुराइएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो। दुलाहा बन्न लागेका..

मन्त्रिपरिषद विस्तार – राप्रपा थप तीन, फोरम लोकतान्त्रिले दुई मन्त्रालय पाउने

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले..

कलाकार दिपक गिरी भन्छन्, संवेदनाहिन आरोपले मर्माहित तुल्यायो

काठमाडौं, १ माघ ।  चलचित्र ‘छक्का पञ्जा’ लिक गरेको आरोप लागेका कृष्ण सुवेदीले सुसाईट नोट लेख्दै आत्महत्या गरेपछि यो प्रकरण अहिले एकाएक चर्चाको विषय बन्न पुगेको छ। कतिपय संचारमाध्यमहरुले सुवेदी आत्महत्याको मूल कारण कलाकार दीपकराज गिरी नै हुन् भन्ने कुरालाई उठाउन खाेजे पनि त्याे कुरा अहिलेसम्म प्रमाणित भने हुन सकेको छैन । सामाजिक..

संविधान कार्यान्वयन गर्न कांग्रेस जस्तोसुकै जोखिम लिन तयारः सिंह

तनहुँ, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तन ल्याउन सफल हुने तर संस्थागत गर्न नसक्ने नेपाली राजनीतिको पुरानो रोगका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन् । उनले यसैका कारण जनतामा दलहरुप्रति अबिश्वास बढ्दै गएको पनि बताए । तनहुँको बन्दिपुरस्थित सहिद बाटिकामा शनिबार आयोजित कार्यक्रममा बोल्दै सिंहले राजनीतिमा..

कमलरी खरिदबिक्री हुने माघी पर्वबारे शान्ता चौधरी यसो भन्छिन्

आज माघे संक्रान्ति अर्थात माघी । यो पर्वका माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले मकर संक्रान्तिका रुपमा परिचित छ । चाकु, तरुल, खिचडी र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाने अनि शरीरको दर्द हराउने पर्वका रुपमा पनि यो परिचित छ । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजा गर्ने चलन पनि..

सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर जाँदैन : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताएका छन्। सहिद रचना प्रकाशन केन्द्रले आज आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने – “जनयुद्ध आफैँमा किताब हो । जनयुद्धले पैदा गरेका विषय सौन्दर्यशास्त्रका लागि पनि अध्ययनको..

एमाले सचिव ज्ञवाली भन्छन् जनादेश लिएर संविधान संशोधन गर्नुस्

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाका नेतालाई निर्वाचनबाट ताजा जनादेश लिएर आफू अनुकूल संविधान संशोधन गर्न सुझाव दिए । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनले नै सबैको उद्देश्य पूरा गर्ने भएकाले यसको उपयोग गर्न मोर्चालाई आग्रह गरे । सचिव ज्ञवालीले चुनावमा जान डराएर पछाडि बसे मधेसी मोर्चा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना