उत्पीडितको आवाज

सचिवहरूसँग अाक्राेशित हुदै प्रधानमन्त्री प्रचण्डले दिए २६ बुँदे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्यसचविवसहित सरकारका सबै सचिवहरूसँग कडा रूपमा प्रस्तुत भएका छन्। पदीय दायित्व र जिम्वारीबाट सबैजसाे सचिवहरू चुकेकाे र ढिलासुस्तीयुक्त कार्यसम्पादन शैलीका कारण सरकारका मुख्य कामहरू समेत प्रभावित बनेकाे तथा समयमा कम सम्पन्न हुन नसकेकाे भन्दै उनी सचिवहरूसँग अाक्राेशित बनेका हुन्। “जुन ढङ्गले काम..

निर्वाचन क्षेत्र विकाश गर्ने पूर्वसभामुख नेम्वाङका २४ योजना

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गरेका छन् । आव ०७३÷०७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरे अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले..

एक सय ६ वर्षीय चेपाङको मृत्यु

लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ । जिल्लाकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो । वृद्ध चेपाङको निधनले चितीमा रहेको चेपाङ बस्ती शोकमग्न भएको छ । लोपोन्मुख जाति भएको कारण चेपाङ समुदाय जिल्लामै लोकप्रिय छ । त्यसमा पनि सयवर्ष नाघेका बुद्धिबहादुरको निधनले जिल्लावासीलाई..

सर्वोच्चले सोध्यो अख्तिायरमा चार आयुक्तको नियुक्त किन?

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश संलग्न संवैधानिक परिषदलगायत निकायलाई  अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा  चार जना आयुक्त नियुक्तिको विषयमा  सिफारिससहितको कारण पेश गर्न आदेश दिएको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। चार आयुक्तको योग्यताको विषयलाई लिएर उठेको एक विवादमा सुनुवाइ पछि प्रधानन्याधीश सुशीला..

सुरुङ, टनेल र मेट्रो रेल विकासका लागि नयाँ विभाग बन्ने

मुलुकको सुरुङ, टनेल र मेट्रो रेल विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नयाँ विभागको स्थापना हुने भएको छ । २६औँ वार्षिकोत्सवका अवसरमा सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चर इञ्जिनियरिङ फर्मसद्वारा राजधानीमा आइतबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मुलुकको सुरुङ, टनेल र मेट्रो रेल..

दुई अर्ब बचाउन विद्यार्थीलाई अशुद्ध किताब

अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रले गरे पनि त्यस्तो भाषा प्रयोग गरिएका कक्षा एकदेखि दससम्मका करिब दुई अर्ब मूल्यबराबरका पुस्तक तत्काल नफेरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बजेर र समय अभावका कारण देखाउँदै आगामी शैक्षिक सत्रमा अशुद्ध..

शान्ति सम्झौताका १० बर्ष : एकै मञ्चबाट के भने विप्लव र बैद्यले ?

विस्तृत शान्ति  सम्झौता भएको आज १० बर्ष पुगेको छ । शान्ति सम्झौता भएको १० बर्ष पुगेकै दिन सम्झौताको एक पक्ष माओवादी विभाजित भएर बनेका अलग अलग पार्टी नेकपा क्रान्तिकारी माओवादी र नेकपा (माओवादी) का नेताहरु एकै मञ्चमा उभिएर पुराना दलहरुले सम्झौताको उलंघन गरेको बताएका छन्। शान्ति सम्झौताको १० वर्ष पूरा भएको अवसरमा जनअधिकार अभियानले..

भारतीय कम्पनीसँग भएको डिपीआर सम्झौता रद्द

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहु चर्चित फास्ट ट्रयाक निर्माण गर्न भारतीय कम्पनीसंग भएको डिपीआर सम्झौता रद्द गरेको छ । सुशील कोइराला सरकारको पालामा भौतिक योजना तथा निर्माण मन्त्रालयले भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निर्माण जिम्मा दिनेगरी विस्तृत परियोजना प्रतिवेदन तयार पार्न लगाएको थियो । राष्ट्रलाई ४० अर्ब रुपैयाँ..

रुकुमको रातापहरामा मिनि ट्रक दुर्घटना, दुईको मृत्यु

रुकुमको रुकुमकोट–९ को रातापहरामा मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएकोछ । काक्रीबाट रुकुमकोटका लागि छुटेको  बा १ ख ९६९१ नम्बरको मिनि ट्रक आइतबार बिहान दुर्घटना हुँदा मारोवाङ–३ की सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर बिकको ज्यान गएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन । घाइते हुनेमा मारोवाङ–३ की  पुर्णीमा सुनार,..

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइदै

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आइतबार सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मनाईंदैछ । बालश्रम, बालबालिकाविरुद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानको लागि अहलेको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै यो नारा तय गरिएको हो..

Exchange Rate

Nepali Patro