उत्पीडितको आवाज

भारतीय राजदूतलाई फिर्ता पठाउन एमाले कार्यकर्ताको ज्ञापन

काठमाडौं, २६ मंसिर । एमाले निकट युवा तथा विद्यार्थी संगठनहरुले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई नेपालबाट फिर्ता पठाउन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउँदै छन् । राजदूत रायले कुटनीतिक मर्यादाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई आइतबार ज्ञापनपत्र बुझाउन लागिएको हो..

सुनको मूल्य फेरी घट्यो

सुनको मूल्य तोलाको ५३ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ । सुन आज थप तोलाको ४ सय रुपैयाँले घट्दै ५२ हजार ६ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आउँदा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो । मंसिरकै..

सदरमुकाम नबस्न र सार्वजनिक परीक्षण अनिवार्य गर्न मन्त्रालयको निर्देशन

काठमाडौं, २६ मंसिर । स्थानीय विकास मन्त्रालयले अहिले पनि केही संख्यामा गाविस सचिवहरु सदरमुकाममै बसिरहेको भन्दै उनीहरुलाई तत्काल आफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिएको छ । सरकारको निर्देशन विपरित केही गाविस सचिव सदरमुकाममा बसेर काम गरिरहेको पाइएकाले मन्त्रालयले उनीहरुलाई आ-आफ्नो तोकिएको गाविसमा बसेरै काम गर्न भनेको हो । यस्तै..

डाइभर्सन निर्माणपछि नवलपरासी दलदलेमा एकतर्फी यातायात सञ्चालन

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देबचुली-१२ दलदलेस्थित बौलाहा खोलाको पुल भाँचिएपछि डाइभर्सनमार्फत् एकतर्फी यातायात सञ्चालन गरिएको छ । आइतबार बिहान ३ बजे ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँतर्फको भाग एक फिट तल लच्केको छ । इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले सडक डिभिजन..

बेलायतमा भएको दुर्घटनामा नेपाली महिलाको मृत्यु

बेलायतको वोकिङमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । शुक्रबार राति वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो । आर्नोल्ड रोडको जंक्सन नजिकै भएको दुर्घटनामा दुर्इ कार एक आपसमा ठोक्किएका थिए, जतिबेला राधिका पुटपाथमा हिँडिरहेकी थिइन् । दुर्घटनामा परेकी उनको..

दैलेखमा एलपी ग्यासको खानी भेटियो

नेपालमा पनि लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको छ । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको चिनियाँ सहयोगमा गरिएको सरकारी स्तरको अध्ययनले देखाएको हो । सरकारले चीनबाट ल्याएको प्राविधिक तथा वैज्ञानिक सम्मिलित टोलीको सहयोगमा दैलेख लगायतका क्षेत्रमा पेट्रोलियम ग्यासको..

ट्रंपको आगमनले त्रासमा आप्रवासी नेपाली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ खाने दिन (जनवरी २०) नजिकिँदै गर्दा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीमा चिन्ता बढ्दो छ। निर्वाचन जित्नेबित्तिकै ट्रम्पले दोहोर्‍याएको 'आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्ने' घोषणाले उनीहरुको ध्यान खिचेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि..

खोटाङ कारागारका कैदीबन्दी कुहिएको चामल खान बाध्य

जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो । संस्थानबाट कारागार लगिने चामल आर्थिक वर्ष २०७१÷७२ मा प्याकिङ गरेको पाइएको छ । “सडिएर अमिलो भइसकेको चामल खुवाएपछि हामीले सम्बन्धित निकायमा पटकपटक कुरा..

५ दिनदेखि शव अस्पतालमै, चिकत्सकको लापरबाहीले मृत्यु भएको आरोप

चितवन मेडिकल कलेजमा प्रसुती गराउन आएकी भरतपुर - ७ कृष्णपुरकी २५ वर्षिय सुनिता गुरूङको मृत्युपछि पिडितका आफन्तले पाँच दिनदेखी शव उठाएका छैनन् । चिकित्सकको लापरबाहीले मृत्यु भएको दावी गर्दै पीडितले छानविन र ५० लाख क्षतिपुर्ति रकम माग गरेका छन । गत सोमबार अपरान्ह् गुरुङको मृत्यु भएपछि आफन्तले शिक्षण अस्पतालमा तोडफोड समेत गरेका थिए ।..

निर्वाचन कानुन ल्याए एमालेले संसदको अवरोध हटाउन सक्ने

संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ । सरकारले प्रदेशको सिमाना हेरफेरसहित संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएपछि एमालेको अगुवाइमा विपक्षी दलहरूले संसद अवरुद्ध पार्दै आएका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक..

Exchange Rate

Nepali Patro