उत्पीडितको आवाज

सामना परिवारका ६ जना कलाकार गिरफ्तार

सामना साँस्कृतिक परिवारका ६ जना कलाकारहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ । नेकपा (माअाेवादी)काे अागामी महाधिवेशनकाे प्रचार प्रसार गर्दै हिडिरहेका कलाकारहरुलाई प्रहरीले बिहीबार काठमाडाैँकाे असन क्षेत्रबाट गिरफ्तार गरेकाे हाे । गीत संगीतकाे माध्यमबाट फागुन १ गते खुलामंच अाउन अाग्रह गर्दै हिडिरहेका कलाकारहरुलाई प्रहरीले गिरफ्तार..

ग्यासको मूल्यवृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्चको माग

काठमाडौं, २० माघ  । खाना पकाउने ग्यासमा गरिएको मूल्य बृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्चले सरकारसँग माग गरेको छ । मूल्य बृद्धि अनुचित भएको र यसबाट आम उपभोक्ता मर्कामा परेको मञ्चको भनाइ छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने खाना पकाउने ग्यासको मूल्यमा २५ रुपैयाँ बृद्धि गरेको थियो । मूल्यवृद्धिसँगै एक सिलिण्डर ग्यासको..

निर्वाचन आयोगमा सिफारिस भएका तीनजनाको सुनुवाई प्रक्रिया सुरु

काठमाडौं,२० माघ। निर्वाचन आयोगमा सिफारिस तीनजना आयुक्तको संसदीय सुनुवाईको प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस झापाका नरेन्द्र दाहाल, स्याङजाका ईश्वरीप्रस्ताव पौडेल र रुकुमका सुधिरकुमार शाहको बारेमा कुनै गुनासो भए उजुरी गर्न आह्वान गरेको हो । समितिले बिहीबार सार्वजनिक सूचना निकालेर..

नैतिक पतनको कसुरमा सजाय पाए चुनाव लड्न नपाउने

काठमाडौं, २० माघ । नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन नपाउने भएको छ। दोस्रो संविधानसभा सदस्य निर्वाचनदेखि बहसमा रहेको विषयलाई संसद्को राज्य व्यवस्था समितिले स्थानीय निर्वाचनमा पनि लागू गर्ने गरी सहमति गरेको हो। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। राज्य व्यवस्था समितिबाट..

स्थानीय निर्वाचनमा ३० दललाई मात्र ‘चुनाव चिन्ह ‘

निर्वाचन आयोगमा दर्ता भएका सबै दलले स्थानीय निर्वाचनमा दलगत चुनाव चिह्न नपाउने भएका छन्। स्थानीय तहको निर्वाचनसम्बन्धी राज्यव्यवस्था समितिले पारित गरेको विधेयकमा हाल संसद्मा प्रतिनिधित्व गरेका दललाई मात्र चुनाव चिह्न दिने र बाँकी दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न दिने व्यवस्था छ। समितिबाट पारित भई मंगलबार संसद्मा..

२ दिनमै ८० अंक बढ्यो नेप्से

काठमाडौं, १९ माघ । केही दिनमै ‘नोज डाइभ फल’ अर्थात् नाक थेप्चिने गरेर घटेको नेप्से परिसुचकमा दुई दिनमै ८० अंकको वृद्धि भएको छ । बजार वृद्धि हुन केही पक्षले काम गरेकोपनि देखिन्छ । यस दिन सिद्धार्थ बैंकले घोषणा गरेको ३९ प्रतिशत लाभांश प्राप्त गर्न सक्ने अन्तिम दिन भएकोले पनि यो बैंकको सबैभन्दा धेरै ८ करोड रुपैयाँको कारोबार भएको छ । केही..

काठमाडौँ विश्वविद्यालय १० दिनदेखि ठप्प

बनेपा, १९ माघ । काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी अहिलेसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ। विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी भएको थियो। विश्वविद्यालयका रजिष्टार डा भोला थापाले..

मलेसियामा रहेका उखिराकाे आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु

काठमाडाैं,१९ माघ । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै..

माघ १९ : ज्ञानेन्द्रले कु गरेको इतिहासको कालो दिन

माघ १९ लाई नेपाली इतिहासमा कालो दिनको रुपमा लिने गरिएको छ । आज माघ १९ अर्थात १२ वर्षअघि आजैको दिन पूर्वराजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी  तीन वर्षका लागि आफ्नै हातमा सत्ता लिने घोषणा गरेका थिए । त्यस परिस्थितिमा उनले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई समेत नजरबन्दमा राखेका थिए । जसका कारण मुलुकको ..

आजबाट एउटा लामो लाइनको अन्त्य

आज बुधबारदेखि वैदेशिक रोजगारीमा जाने व्यक्ति श्रम स्वीकृतिका लागि तहाचलको श्रमग्राममा लामो लाइन बस्नु नपर्ने भएको छ । बुधबारदेखि सबै श्रम इजाजतको आवेदन अनलाइनबाटै गर्न पाउने भएपछि लाइन बस्न नपर्ने भएको हो । माघ ३ गतेदेखि सुरु गर्ने भनिए पनि प्राविधिक रूपमा तयारी पूरा नभएका कारण दुई सातापछि गर्न लागिएको हो । श्रम तथा रोजगार..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना