उत्पीडितको आवाज

हावाहुरी र बर्खाबाट बच्न नयाँ घर बनाउँदै गोरखाका भूकम्पपीडित

एकपछि अर्को प्राकृतिक विपद्ले गर्दा गोरखाका भूकम्पपीडित समस्यामा छन् । भूकम्प, वर्षा र हिमपात झेलेका भूकम्पपीडितले फेरि हावाहुरीको विपद् झेल्नुपरेको हो । फागुन दोस्रो सातादेखि दिनहुँ बेलुकीपख आएको हावाहुरीले भूकम्पपीडितका अस्थायी शिविरका जस्तापाता उडाएको छ । चिसो स्याँठले शिविरका वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् ।..

मृतकको रकम खाने राजदूत अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर

मृतकका आफन्तले पाउने राहत रकम खाएको अभियोगमा मुछिएका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेषले अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ । अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर..

देउवासँग भारतीय राजदूत रेको आधा घण्टा भेट

कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भेट्न भारतीय राजदूत रणजीत राय बुढानिलकण्ठ पुगेका छन् । विदेशमन्त्री सुस्मा स्वराजले बधाई दिएको भोलिपल्ट राजदूत राय देउवालाई बधाई दिन उनको निवास बुढानिलकण्ठ पुगेका हुन् । देउवा निवास बुढानिलकण्ठ पुगेर राजदूत रायले नेपालमा सदैव लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्दै आएको पार्टी..

४० हजार घूससहित प्रहरी निरीक्षक थापा र जवान यादव पक्राउ

सेवाग्राहीसँग घूस लिँदालिँदै इलाका प्रहरी कार्यालय कडरवाना सप्तरीका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर थापा पक्राउ परेका छन् । घूस लिइरहेको अवस्थामा प्रनि थापा र जवान अशोककुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीसँग ४० हजार रुपैयाँ घूस लिँदै गरेको..

८ मत हराएपछि राष्ट्रिय सभागृहमा झडप

काँग्रेस सभापतिको निर्वाचनमा ८ मत हराएपछि भएको विवाद झडपमा परिणत भएको छ । मतदानमा ३ हजार १ सय मत परेकोमा एक सय मत सदर भएका छन् भने ८ मत हराएका छन् । देउवापक्षका नेता कार्यकर्ताले मत ८ मत कहाँ गए भन्दै निर्वाचन समिति समक्ष खोजीहरेका थिए । निर्वाचन समितिका अध्यक्ष राधेश्याम अधिकारी तनावमा रहेको बेला एक्कासी हात हालाहाल भएको थयो । छलफलकै..

हावाहुरीले कांग्रेस मतदान स्थलको टेन्ट उडायो, तीन घाइते

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको राष्ट्रिय सभागृह क्षेत्रमा ठूलो हावाहुरी चलेको छ । हावाहुरीका कारण टेन्ट नै उडाएको छ । मतपेटिकाहरुलाई प्रहरीले सुरक्षा दिएको छ । मतदानका लागि टेन्ट टाँगेर बुथहरु बनाइएको थियो । मतदान अन्तिम चरणमा पुगेको बेला हावाहुरीले टेन्ट उडाएपछि मतदान प्रभावित भएको छ । हावाहुरीका कारण..

बर्दियामा जन्ती बस दुर्घटनामा ४ को मृत्यु, डडेलधुरामा ३ को ज्यान गयो

बर्दियामा विवाहको जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।  दुर्घटनामा मृत्यु हुनेहरुमा धधवार गाविस ७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बर्दियाको धधवार गाविस ७ दुध्धाबाट बबइ..

मालपोत कार्यालयका कर्मचारीसहित चारजना पक्राउ

किर्ते कागज बनाएर जग्गा बिक्री गरेको आरोपमा पर्सा प्रहरीले एक महिला र मालपोत कार्यालयका एक कर्मचारी सहित चार जनालाइ पक्राउ गरेको छ । प्रहरीले जिल्ला मालपोत कार्यालय पर्सामा कार्यरत नायब सुब्बा ४७ वर्षिय मुरारी प्रसाद तिमिल्सीना , वीरगन्ज - ८ माइस्थानका ३८ वर्षिय संदिप कुमार गुप्ता , उनकी श्रीमति इन्द्रावती कुमारी गुप्ता र माइस्थानकै ४२..

युद्ध लड्न माओवादीलाई डिएसपी रावलको धम्की !

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी ध्रुवराज रावलले आफुहरुलार्इ युद्ध लड्न धम्की दिएको आरोप नेकपा माओवादीले लगाएको छ । भित्तेलेखनका क्रममा आफुहरुमाथि हस्तक्षेप गर्दै डिएसपी रावलले यस्तो धम्की दिएको नेकपा माओवादीका डोल्पा जिल्ला समिति सदस्य कर्ण बुढाले बताए । डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर बुढाको निर्देशनमा गत..

मधेसमा फेरि भूमिगत समूहको चन्दा आतंक, प्रहरीलाई खवर गरे भौतिक कारबाही गर्ने धम्की

पर्सामा सशस्त्र भूमिगत संगठनहरुको नाममा चन्दा र फिरौती माग्ने आतंक फेरि सुरु भएको छ । दुई सातायता वीरगन्जका शिक्षक र व्यापारीलाई विभिन्न भूमिगत संगठन र समूहको नामबाट पत्र, फोन र एसएमएसमार्फत रकम माग्ने क्रम सुरु भएको आजको अन्नपूर्णमा समाचार छ । भूमिगत संगठन थारु मधेसी मुक्ति मोर्चाले पर्साका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro