उत्पीडितको आवाज

माओवादी पूर्व लडाकु तरुण दलको सभापतिमा निर्वाचित

माओवादी सशस्त्र विद्रोहका पूर्व लडाकु ताक्लुङ गाविसका अरुण भनिने यमबहादुर थापा कांग्रेस निकट तरुण दलको चौथो अधिवेशनबाट सभापतिमा निर्वाचित भएका छन् । कुल खसेको २१९ मतमा १९७ मत ल्याएर शुक्रबार थापा तरुण दल गोरखाको अध्यक्ष निर्वाचति भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी धुव्र गुरुङले १३ र अर्का प्रतिस्पर्धीले ८ मत प्राप्त गरेका हुन्..

महिला संघमा देउवा-सिटौला प्यानलकी उमा र धनाको प्यानलै बिजयी

नेपाल महिला संघको नेतृत्वका लागि तेस्रो महाधिवेशनमा भएको मतदानमा सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल नै बिजयी भएको छ। मतगणनास्थलमा रहेकी सहयोगी रुपा पोखरेलका अनुसार कूल १८१४ मत खसेको छ। कुल ५६ जनाको लागि भएको निर्वाचनमा उमा र धनाको प्यानलनै विजयी भएको छ। अध्यक्षमा निर्वाचित उमा रेग्मीले ९९८ र..

विष्फोटक पदार्थ पट्कीँदा बालक घाइते, दुवै हातका औंला गुमे

दार्चुला जिल्लाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना स्थलमा फालिएको विष्फोटक पदार्थ पट्कीँदा एक जना बालक घाइते भएका छन् । घाइते हुनेमा शिखर १ का १० वर्षीय रोशन खडायत रहेका छन्। चमेलिया जलविद्युत आयोजनाको विद्युत नहरको दुई नम्बर टनेलमा फालिएको माटोमा फालिएको विष्फोटक पदार्थ पट्कीएको हो। बालक बाख्रा चराइरहेको बेला..

स्थानीयलाई ‘वास्ता नगरेको’ भन्दै शिक्षकलाई गाउँनिकाला !

स्थानीयलाई 'वास्ता नगरेको' भन्दै उदयपुर जिल्ला बेल्टारबसाहा नगरपालिका ५ माडिवासका एक शिक्षकलाई 'सामाजिक बहिस्कार' गरिएको छ। बहिस्कार मात्रै होइन, सिंहदेवी माविका शिक्षक देवराज खड्कालाई गाउँनिकालासमेत गर्ने निर्णय गरिएको छ। शिक्षक भएर पनि गाउँलेसँग पटकपटक झगडा गरेको भन्दै शिक्षक खड्कालाई पछिल्लोपटक साउन ३० गते खेतमा पानी लगाउन गएको..

नक्कली सरकारी पत्र बनाउने ८ पक्राउ

होलोग्राम, सरकारी छापलगायत सामग्री भारतमा छापेर ल्याई नागरिकता र लाइसेन्सलगायतका नक्कली सरकारी कागजपत्र बनाएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले नागरिकता, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सरकारी सामग्री नक्कली बनाउन संलग्न रहेको अभियोगमा शोभाकर खनाल, बालकृष्ण श्रेष्ठ,..

दस हजार घुससहित समातिए इन्जिनियर

सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा इटहरी उपमहानगरपालीकाका सवइन्जिनियर नरेश श्रेष्ठ पक्राउ परेका छन् । इटहरीको जानकी मन्दिरको ड्रेन निर्माण गर्दाको प्राविधिक रिपोर्ट र योजना फचौटको सिफारिस नगर्ने धम्की दिदै आएका सब इन्जिनियर श्रेष्ठलाई घुस रकम लिदै गरेको अबस्थामा कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको..

जनकपुरमा पत्रकार सिंहको अपहरण प्रयास, कांग्रेस नेतासहित ५ पक्राउ

जिल्ला विकास समिति र संसदीय क्षेत्र विकास कोषको रकम दुरुपयोग भएको समाचार लेखेका पत्रकारलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पत्रकार राजकमल सिंहलाई धनुषा क्षेत्र नम्बर १ का कांग्रेस सभापति नवीन गोहिवार लगायतको समूहले बुधबार बिहान जनकपुरको भानु चोकबाट अपहरण गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको..

संविधान जारी भएपछि मोरङबाट २२६ ले अंगीकृत नागरिकता लिए

नयाँ संविधानमा अंगीकृत वैवाहिक नागरिकता सम्बन्धी व्यवस्था लागू भएको ११ महिनाको बीचमा मोरङ जिल्लामा २ सय २६ महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । विदेशमा जन्मिएका तर नेपालीसँग विवाह गरेका महिलालाई अंगीकृत नागरिकता दिने व्यवस्था छ । जसमा मोरङ अंगिकृत नागरिता लिने सवै भारतीय मूलका महिला नेपालीसँग विवाह गरेका आएका छन्..

उधारो रक्सि खाएको पैंसा माग्दा कांग्रेसी नेताले होटलकी साहुनीलाई निर्घात कुटे

नेपाली कांग्रेसको भात्रृ संगठन तरुण दल बर्दियाका नगर इन्चार्ज रविन्द्र यादवले बर्दियाको गुलरिया नगरपालिका वडा नं १ मा पुरी लेग पिस संचालन  गर्दै आइरहेका भुपेन्द्र पुरी र उनकी श्रीमती नन्दादेवी पुरीलाई   निर्घात कुटपिट गरेका छन्  । दुइ बर्ष अगाडिको ६ हजार रुपियाँ उधारो रक्सी खाएको पैसा माग्दा नेता यादवले लठ्ठी , मुक्का र लात्तीले दुवै..

प्रहरी र सैनिक भन्दै लुटिए डेटिङ जाने जोडी

तपाई कोही केटासाथी वा केटीसाथीलाई लिएर राजधानी आसपासका डाँडामा ‘डेटिङ’ जाने गर्नुभएको छ ? छ भने सतर्क हुनुहोला, तपाई दिउँसै लुटिन सक्नुहुन्छ । लुटेराहरुले तपाईलाई सेना वा प्रहरीको भेषमा झुक्याउन सक्छन् । गत साउन २२ गते प्रेमी-प्रेमिकाको एक जोडी नगरकोटको सल्लेरीमा घुम्न गएको थियो । नारिएर हिँडेको त्यो जोडीलाई आफूलाई सैनिक बताउने दुई..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro