उत्पीडितको आवाज

श्रीमतीमाथि जर्वजस्ती गरेको आरोपमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतिलाई जबरजस्ती करणी गरेको आरोपमा यहाँका एक युवक पक्राउ परेका छन्। जिल्लाको पूर्वी बेलटार–बसाहा नगरपालिका १ का उनीविरुद्ध आफ्नै श्रीमतिले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएको आधारमा युवक पक्राउ परेका हुन्। श्रीमानले ईच्छाबिपरित जबरजस्ती करणी गर्ने गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुधवार उजुरी दिएपछि २८..

सरुवाको निहुँमा नगरपालिकाका कार्यकारी अधिकृत कार्यालयमै कुटिए

वीरगन्ज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृतमाथि कार्यालयकै एक कर्मचारीले आज दिउँसो हातपात गरेका छन् । कार्यकारी अधिकृत विष्णु प्रसाद कोइरालालाई प्रशासकीय अधिकृत रामदयाल यादवले कुटपिट गरेका हुन् । आफनो कार्यकक्षमा बसिरहेका बेला कार्यकारी अधिकृत कोइरालालाई प्रशासकीय अधिकृत यादवले दिउँसो साढे १२ बजे कुटपिट गरेको..

संसदलाई प्रधानमन्त्रीको सम्बोधन मयुर नाच जस्तैः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको सम्बोधनलाई मयुर नाचको संज्ञा दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओली प्रचण्ड सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भए । एप्पलको पछाडि डिजाइन इन क्लालिफोर्निया, मेड इन चाइना लेखिएको हुन्छ भन्दै उनले भने, ‘डिजाइन इन सम ह्वेयर,..

१० हजार घुससहित महोत्तरीका गाविससचिव पक्राउ

स्थानीयसँग १० हजार घुस लिँदै गर्दा महोत्तरी सदरमुकाम जलेश्वरबाट गाविस सचिवलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोत्तरीको टोलीले जलेश्वर महेन्द्र चोकबाट बथनाहा गाविसका सचिव गुलाव चौधरीलाई १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो । गाविसबाट अवलोकन भ्रमणकालागि स्थानीयसँग घुस लिँदै गर्दा..

पूर्वमन्त्री गुप्तालाई अपहरण गर्ने धम्की दिएको आरोप लगाएकी महिला चर्चित हत्याकान्डकी सहयोगी

५० लाख माग्दै नदिए अपहरण गर्ने धम्की दिएको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ परे । गुप्तालाई सहयोग गरेको आरोपमा प्रहरीले ललितपुर भैंसेपाटी प्रभागका इन्स्पेक्टर प्रहरी निरिक्षक् अनिल पण्डितलाई पनि ललितपुर परिसरको टोलीले पक्राउ गरेको छ । इन्स्पेक्टर पण्डितले सहयोग गरेबापत गुप्तासँग ५० लाख रुपैयाँ मागेका थिए । त्यसबापत..

पूर्वमन्त्री गुप्ता पक्राउ

पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरकी एक महिला उद्यमीलाई धम्काएर पैसा मागेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। ललितपुरबाट गुप्तालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले बताए। गुप्ताले ती महिलालाई पैसा नदिए अपहरण गर्ने धम्कीसमेत दिएका थिए। गुप्ता यसअघि व्यापारी पवन..

७ हत्याका आरोपी ‘सिरियल किलर’ रईस पक्राउ

कुख्यात सिरियल किलर भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रईस मियालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीमा चार र सुनसरीका तीन जनाको हत्याका आरोपी उनलाई बैदेशिक रोजगारीका लागि जाने क्रममा आईतवार त्रिभुबन बिमानस्थलवाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिए । रईस भारतीय नागरिक हुन् । बिहार राज्यको..

क्षतिपूर्ति माग्न गएकामाथि प्रहरीको लाठी

ट्रकले पोल ढाल्दा जलेर मृत्यु भएका ललितपुर टीकाथली–१० का रमेश श्रेष्ठका आफन्त र गाउँलेमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । श्रेष्ठको मृत्यु भएपछि प्रहरीले परिवारलाई क्षतिपूर्ति दिलाउन समन्वय नगरेको भन्दै आफन्त र गाउँलेहरुले आज महानगरिय प्रहरी बिट सातदोबाटो घेराउ गरेका थिए ।  शनिबार राति ना २ ख ३२३२ नम्बरको ईट्टा बोकेको ट्रकले..

ओडारमा एसएलआर, स्याउबारीमा गोली र म्यागजिन

जुम्लाको दुई छुट्टा छुट्टै गाविसमा अत्याधुनिक हतियार एसएलआर बन्दुक, त्यसमा लाग्ने म्यागजिन र गोलीहरु बरामद गरेको छ । गत भदौ १५ गते अञ्चल प्रहरी कार्यालयको टोलीले हतियारसहित पक्राउ गरेका तीन जनाले अनुसन्धानको क्रममा बन्दुक र गोली रहेको स्थानबारे जानकारी दिएपछि एसएलआर हतियार बरामद गरिएको प्रहरीले जनाएको छ । जुम्लाको सनीगाँउ-४ स्थित..

सप्तरीमा माओवादी केन्द्रभित्र भाँडभैलो !

तत्कालीन नेकपा माओवादीबाट विभिन्न नेताहरु अलग भएर छुट्टाछुट्टै माओवादी बनाए । विभिन्न पटक माओवादी फुट्दै जाँदा केही महिना अघिसम्म यो पार्टीको नाम एकीकृत नेकपा माओवादी राखियो । अलग भएकामध्ये केही नेता पुनः पार्टीमा प्रवेश गरेपछि पार्टीको नाम परिवर्तन भएको छ र माओवादी केन्द्र बनेको छ । नेकपा माओवादी केन्द्र नाम राखिएको यो पार्टीको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा.....

बोक्सी भन्दै मानव मलमूत्र खुवाउने दुई महिला पक्राउ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक.....

पत्रकार पुडासैनीकी श्रीमतीद्वारा रवि लामिछाने लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीकी श्रीमती सन्ध्या पुडासैनीले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल र.....

Exchange Rate

Nepali Patro