उत्पीडितको आवाज

अत्याधुनिक अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

अत्याधुनिक पेस्तोलसहित दुई जनालाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ।  हाल इलाका प्रहरी कार्यालय भण्डारा चितवनको हिरासतमा रहेका अभियुक्तहरुमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । उनीहरुको साथबाट मेडइन युएसए लेखिएको अटोमेटिक पेस्तोल..

भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते

भारतले नेपाली भुमि कालापानी हडपेको बिरोधमा नेपालमा आन्दोलन चलिरहेका बेला रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ स्थित सिमानामा रहेको मठिया प्रहरी चौकीमा भारतीय नागरिकले बम प्रहार गरेका छन्।  मंगलबार दिउँसो २.४० मा बम प्रहार भएको हो । भारतीय नागरिकले प्रहार गरेको बमको छर्रा लागेर सेन्ट्री बसेका मठिया प्रहरी चौकीका प्रहरी जवान रंजित यादब..

सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज फेरी सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरिएको छ।  बन्दी प्रत्यक्षीकरण मुद्दामा उनलाई आज सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएकोमा अदालतको गेटबाटै प्रहरीले फेरी गिरफ्तार गरेको हो। बन्दी कृष्ण वाग्ले "रूपेश"को तर्फबाट उनका दाजु मुकेश वाग्लेले जारी गरेको बन्दी..

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल मोर्चा मलेसिया ले एक प्रेस विज्ञप्ति  मार्फत गम्भीर ध्यानाकर्षण गरायको छ नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतीशिल मोर्चा मलेसिया..

बिप्लव नेतृत्वको ने.क.पा.भित्र ब्यापक मात्रामा सरकारी सुराकी !

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा ब्यापक मात्रामा सरकारी सुराकीहरु छिरेको चर्चा चलिरहँदा दाङको राजापुरमा चलिरहेको राप्ति ब्युरो बैठकबाट मध्यपश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ जना नेता तथा कार्यकर्ता गिरफ्तारीमा पार्टी कार्यकर्ताको रुपमा काम गरिरहेका सरकारी सुराकीको हात रहेको तथ्य बाहिर आएको छ। युवा संगठन नेपालको..

भारतद्वारा नेपाली रास्ट्रियतामाथि धावा : नेपाली भुमी लिपुलेक र कालापानी भरातको नक्शामा

भारत सरकारले जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपाली रास्ट्रियतामाथि धावा बोलेको छ। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नक्सासमेत समावेश गरिएको छ र नेपाल–चीन सीमाना समेत कोर्ने प्रयास गरिएको छ । भारतीय नक्सामा पाकिस्तानलाई पनि समेटिएको छ ।..

संसदीय समितिले नै ठुला भ्रस्टाचार काण्डका प्रतिबेदन लुकाउन थाले, न्यारोबडी जहाज खरीदको प्रतिबेदन “गोप्य”

ठुलठुला भ्रस्टाचार काण्डहरु उजागर हुन थालेपछि व्यबस्थापिका संसद मातहतका संसदीय समितिहरुले पनि त्यस्ता काण्ड उजागर हुन नदिन प्रतिबेदन नै लुकाउन थालेका छन्। पछिल्लो पटक व्यबस्थापिका संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमार्फत बनेको  उपसमितिले नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा  एक अर्ब २० करोड घोटाला ठहर गरेको ..

ने.क.पा. कास्कीका तात्कालीन सेक्रेटरी आक्रोश लगायत तीन नेता अदालतको आदेश लत्याउदै सर्बोच्च गेटबाट फेरी गिरफ्तार

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका तात्कालीन सेक्रटरी आक्रोश लगायत तीन जनालाई सर्बोच्च अदालतको आदेशलाई लत्याउन्दै मंगलबार फेरी प्रहरीले सर्बोच्च अदालत अगाडिबाटै गिरफ्तार गरेको छ।  फेरी गिरफ्तार हुनेहरुमा आक्रोश लगायत तात्कालीन जिल्ला कमिटि सदस्यद्वय अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम गण्डक ब्युरो संयोजक..

भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा भरतपुर महानगरका चालक पोखरेल पक्राउ

भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले प्रचण्डपुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाका सवारी चालक अविरल पोख्रेल पक्राउ परेका छन्। अविरल पोख्रेल तीन महिनादेखि महानगरपालिकाको चालक भएको खुलेको छ । भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय पोख्रेललाई  प्रहरीले आइतबार साँझ पक्राउ गरेको..

पूर्वसभामुख महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाइए

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएपछि उनलाई सोमबार डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ । घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro