उत्पीडितको आवाज

एमसीसी परिमार्जनसहित अनुमोदन गर्ने सत्तारुढ नेकपा सचिवालयमा सहमति

अन्तत: अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता जस्ताको तस्तै बिना परिमार्जन संसदबाट पारित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना असफल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा एमसीसी सम्झौता परिमार्जन गरेर जाने सहमति भएपछी प्रधानमन्त्री ओलीको योजना विफल..

नयाँ योजना तथा पुरानो ठेक्कासमेत रद्द गरेर कमिसन खोज्ने बाँस्कोटाको हातमा एक खर्बका सात प्रोजेक्ट

सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्कासमेत रद्द गरेर आफ्नो स्वार्थपूर्ति हुने गरी काम गरेको तथ्यहेरु सार्वजनिक भएका छन्। खासगरी उनले सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको..

सरकार नेपालको नयाँ नक्शा बनाउन अनिच्छुक :जनस्तरबाट निर्मित नयाँ नक्शा मन्त्रीहरुद्वारा गायब

नेपाली भुमि लिम्पियाधुरा, कालीलेक र कालापानीसमेत समेटेर भारतले नयाँ नक्शा जारी गरेर बिबाद उत्पन्न भएको अवस्थामा नेपाल सरकार आफुले आफ्नो देशको भूभाग समेटेर नयाँ नक्शा सार्वजनिक गर्नुपर्थ्यो।  तर दुई-तिहाइको कम्युनिस्ट सरकार देशको नयाँ नक्शा जारी गर्न सकिरहेको त छैन। तर जनस्तरबाट निर्माण गरी सरकारलाई बुझाइएको नयाँ नक्शा पनि सरकारका..

रास्ट्रघाती एमसीसी सम्झौता लागु नहुने सम्भावना : यस्ता छन्, राष्ट्रिय स्वाधीनता खतरामा पार्ने शर्तहरु

अन्तत: नेपालमा अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागु नहुने सम्भावना देखिएको छ।  आगामी २०७७ सालको असार मसान्तसम्म नेपालको संसदबाट सामान्य बहुमतले पारित गर्नुप्रने प्रमुख बुँदा सम्झौतामा छ।  तर सत्तारुढ नेकपाले गठन गरेको अध्ययन कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नसच्याई संसदबाट अनुमोदन..

चर्चित लेखक तथा साहित्यकार बि.पि.विद्रोही पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ता भएको आरोपमा प्रहरीले युवापुस्ताका चर्चित लेखक तथा साहित्यकार बिपि बिद्रोही पक्राउ परेका छ्न । काठमाडौंस्थित कालिमाटीबाट उनलाई सोधपुछको लागि भन्दै प्रहरीले बिहिबार पक्राउ गरेको हो । ने.क.पा. समर्थित अखिल नेपाल जन सास्कृतिक महासघंका केन्द्रिय सदस्य समेत रहेका उनको साथबाट केही थान..

चौतर्फी दबाबपछि अन्तत: सञ्चारमन्त्री बासकोटाद्वारा राजिनामा

चौतर्फी दबाबपछि अन्तत: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबका बीच बास्कोटाले मन्त्री पदबाट  राजीनामा दिएका हुन् । सञ्चारमन्त्री बासकोटाको राजिनामा माग गर्दै प्रमुख..

७० करोड कमिसनका लागि सञ्चारमन्त्री गोकुल बास्कोटाले सेटीङ गरेको अडियो सार्वजनिक (अडियो सहित)

सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकमले प्राप्त गरेको छ। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश..

अखिल (क्रान्तिकारी) अध्यक्ष ढकाल सर्बोच्च गेटबाटै फेरी गिरफ्तार (भिडियो सहित )

सर्बोच्च अदालतको आदेश लत्याउदै कानुन ब्यबसायी समेत रहेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकाललाई प्रहरीले फेरी सर्बोच्च अदालत गेटबाटै गिरफ्तार गरेको छ। सर्बोच्च अदालतका माननीय न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र कुमार रेग्मीको संयुक्त इजलासले कानुन ब्यबसायी समेत रहेका..

पुर्व प्रम डा. भट्टराइ र गच्छेदारद्वारा नेपाल ट्रस्टको एकसय ७३ रोपनी जग्गा मोहीको नाममा दर्ता !

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल ट्रस्टको नाममा रहेको एकसय ७३ रोपनी जग्गाना विभिन्न व्यक्तिलाई  नाममा मोही कायम गरेर व्यक्तिका नाममा जग्गा दर्ता गरिदिएको फेला परेको छ। नेपाल ट्रस्द्वारा गठित एक अध्ययन समितिको प्रतिबेदनमा भट्टराई र गच्छदारले ट्रस्टको नाममा रहेका..

गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्‍चार्ज पटेललाई गोलि हानि पक्राउ

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेललाई प्रहरीले मंगलबार राति गोली हानेर घाइते बनाई पक्राउ गरेको छ। रौतहटको मौलापुर–८, सोनरनिया घर घएका पटेल धन्सार–जैगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे प्रहरीले उनलाई गोली हानेको थियो।  प्रहरीमाथि गोली..

Exchange Rate

Nepali Patro