आन्दोलन/संघर्ष

श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने नेकपाको चेतावनी

सर्वोच्च अदालतको आदेशपछि पनि पटक पटक प्रवक्ता प्रकाण्डलाई प्रहरीले पक्राउ गरेकोमा नेकपाका महासचिब विप्लव आक्रोशित बनेका छन् ।  उनले बिहिबार राती एक प्रेस विज्ञप्ति जारी गरी श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । विप्लवले भनेका छन्, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र..

एमालेबाट निर्वाचित वडाध्यक्ष होटलमा युवतीसँग नाङ्गै पक्राउ परे

कञ्चपुर सदरमुकाम महेन्द्रनगरस्थित हिमाल मःम सेन्टरबाट भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुरेन्द्रबहादुर विष्ट एक महिलासँग रंगेहात पक्राउ परेका छन् । महिलासँग रंगेहात पक्राउ परेका विष्ट गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट १६ नम्बर वडाको अध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष पररस्त्रीसँग..

पारिश्रमिक कट्टीमा विभेद : हाकिमको दुई प्रतिशत तलब काटिँदा जवानको अट्ठाइस प्रतिशत काटिन्छ !

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रकिमकबाट सेनाले ३ सय ७८ डलर अमेरिकी डलर सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम कटौती..

बीस राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेको भोलिपल्ट पेस्तोल र चारराउण्ड गोलीसहित सात जना गिरफ्तार

(बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेको भोलिपल्ट राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।  काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो तीनकुनेबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरु गुन्डागर्दीमा संलग्न..

गाउँले कुट्ने प्रहरी हवलदार निलम्वित

सर्वसाधारण जनता कुट्ने प्रहरीका एक हवल्दार कारबाहीका क्रममा निलम्वनमा परेका छन्  l प्रहरीको कारवाहीमा पर्ने प्रहरी हवल्दार जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत सुरेन्द्रराम परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी  निरिक्षक निरक चौलागाईँका अनुसार नयाँ मुलुकी ऐनविपरित नागरिकलाई कुटपिट गरेको अभियोगमा..

वाम सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

दुई-तिहाइ मत पाएको वाम सरकारले सर्वसाधारण जनताको ढाड सकिने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर एक सय ११ रुपैयाँ बनाएको छ । डिजेल र मट्टीतेलको मूल्यमा क्रमशः २–२ रुपैयाँले बढेको छ । उपभोक्ताले यी दुबैका लागि प्रतिलिटर ९५ रुपैयाँ खर्च गर्नुपर्नेछ । खाना पकाउने ग्यासमा भने निगमले..

सुकेको बाँसमा प्लास्टिकले अडाएको धारा सांसदद्वारा उद्घाटन

बागलुङमा खानेपानी योजना उद्घाटको एउटा दृश्य हेर्दै मानिसहरु यति बेला पेट मिचिमिची हाँसिरहेका छन । कुनै कमेडी फिल्म जस्तो लाग्ने उक्त दृश्य हो हालै सम्पन्न भयो भनिएको ढिकीचौर खानेपानी योजनाको उद्घटन सत्रको । बढो गजव छ कि बाग्लुङ्ग नगरपालिकाको रु ५ लाख ५७ हजार र वडा नं ७ ढिकीचौरबासीको सहयोग गरी करीब रु १२ लाखको लागतमा सम्पन्न भनिएको उक्त..

भारतीय सेनाका कर्नेल विमानस्थलबाट २० राउण्ड गोलीसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन हुन् । विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । बुद्ध एयरको विमानबाट पोखरा जान लागेको..

मंत्री अधिकारीको संलग्नतामा ओली सरकारकै सबैभन्दा ठुलो भ्रस्टाचार !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले सुशासनको नारा धेरै लगाएपनि भित्रभित्रै भ्रष्टाचार गरिरहेको तथ्य खुलासा भएको छ । गर्व गर्नुपर्छ – स्थापनाको ६० वर्षमा नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किनेको छ । त्यसको खरिद प्रक्रियाले भने यसमा चस्स पार्छ । २३ अर्ब रुपैंयाँभन्दा बढीमा जहाज किन्दा सबैजसो कारोबार..

नेकपा भदौ १ देखि ४ महिने देश ब्यापी अभियानमा

अम्बिका चन्द / काठमाडौँ : चार महिने एकीकृत जनजागरण अभियान संचालन गरेको नेपाल कम्युनिस्ट पार्टीले फेरी पनि चार महिने देश ब्यापी ‘संगठन सुदृढिकरण तथा विस्तार अभियान’ संचालन गरेको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय अनुसार भदौं १ गते शुक्रबार यो अभियानको उद्घाटन गरिएको थियो । जस अन्तर्गत नेकपाको चारवटै कमाण्डमा..

Exchange Rate

Nepali Patro