आन्दोलन/संघर्ष

मलेसियमा भएको बस दुर्घटनामा दुई नेपाली सहित ११ जनाको मृत्यु

मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपाली सहित ११ जनाको मृत्यु भएको छ भने १२ जना नेपाली घाइते भएको न्यू स्टार टाइम्समा उल्लेख छ । ४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११:१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा भएको दुर्घटनामा दुई नेपाली, पाँच जना बंगलादेशी र चार जना..

आतंककारी भन्ने प्रम ओलीलाई ने.क.पा. महासचिव बिप्लवको जवाफ (हेर्नुस भिडियो)

रास्ट्रिय मानव अधिकार आयोगको एक कार्यक्रममा बिद्रोही नेपाल कम्युनिष्ट पार्टीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले 'आतंककारी' भन्दै उनीहरुको माग के हो भनेर सोधेका थिए l यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवको केही दिन अघि सार्वजनिक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले सोधेका प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ ।..

काठमाण्डौ बिष्फोटमा जनमुक्ति सेनाका कमान्डर महानसहित चार जनाले शाहदत प्राप्त गरेको ने.क.पा.को खुलासा, पांच जना शहीद घोषित

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा भएको बम विस्फोटको घटनामा मृत्यु भएका चार जनासहित पांच जनालाई  शहिद घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पाँचै जनालाई सहिद घोषणा गरेका हुन् । ने.क.पा.द्वारा शहीद घोषणा भएका लाल योद्धाहरुमा सुकेधारास्थित ढलाने पुल बिश्फोतानामा शाहदत प्राप्त गरेका..

सरकार र विद्रोहीलाई शान्तिपूर्ण संवादको बाटो अपनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अपिल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिंसाको राजनीति परित्याग गर्न विद्रोही ने.क.पा.लाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई सार्वजनिक अपिल गरेको छ । राजधानीका विभिन्न स्थानमा आइतबार भएका विभिन्न बम विस्फोटमा भएको मानवीय क्षतिपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस..

नेपाल बन्द : बम बिस्फोट, सवारी साधनमा पेट्रोल बम प्रहार, ट्रकमा आगजनी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण आज देशैभर जनजीवन प्रभावित बनेको छ भने ठाउँ-ठाउँमा बम बिष्फोट र आगजनीका घतानाहरु भएका समाचारहरु प्राप्त भएका छन् । बन्दका कारण पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् । मुख्य बजार क्षेत्र पनि सुनसान छन् । नेपाल बन्दको दिन आज एकाबिहानै तनहुँ जिल्लाको..

नेपाल बन्दको प्रभाव राजधानी लगायत देशभर

विप्लव नेतृत्वको ने.क.पा.ले आज आव्हान गरेको बन्दको प्रभाव राजधानी लगायत देशभर देखिएको छ । बन्दको अघिल्लो दिन भएका बम बिस्फोटका कारण आम सर्वसाधरणमा त्रास पैदा भएपछि आज यसको प्रभाव  देखिएको अनुमान गरिएको छ । सोमबार उपत्यकामा विशेषगरि यातायात र शैक्षिक संस्थामा यसको खास प्रभाव देखिएको छ । काठमाण्डौबाट देशभरका लागी छुट्ने लामो दुरीका..

काठमाण्डौको सुकेधारा र अनामनगर बिस्फोटमा चारको मृत्यु (नामसहित)

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ४ सुकेधारास्थित ढलाने पुल नजिकै रहेको एक सैलुनमा भएको विस्फोटमा परेर दुई जनाको मृत्यु भएको छ । विष्फोटमा महोत्तरी घर भइ सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुर, काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन लगायत ५ जना घाइते भएका छन्..

काठमाडौंको सुकेधारा र अनामनगरमा सिलिन्डर बम विष्फोट, कम्तीमा छ जना घाईते

काठमाडौंको सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् । सुकेधारास्थित सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको..

प्रभुत्ववादी भारतको नेतृत्वमा मोदीको पुनरागमन र निर्विकल्प निरन्तर संघर्ष : ऋषि कट्टेल

भारतीय चुनाव भारतको निर्वाचनको परिणाम आएको छ । मोदीले फेरी पाँच वर्ष सत्ताको वागडोर समाल्ने भएकाछन । १९४७ पछी पहिलो पटक भारतीय काँग्रैसले लगातार दुई चुनाव हा¥यो । तर काँग्रेसनै अहिले पनि प्रमुख प्रतिपक्षमा छ । केजरीवालहरु पत्तासाफ भए । वर्जुवा कित्ताका केही क्षेत्रीय दलहरुको अवस्थापनि खासै उत्साहजनक देखिएन । सबैभन्दा कन्तविजोग त..

धरानमा लघुवित्त संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी चार लाख लुटपाट

धरानमा रहेको जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई आइतबार धरान उपमहानगरपालिका- ५ स्थित साउनेमा गोली प्रहार गरी  ४ लाख १० हजार नगद लुटपाट गरिएको छ। कम्मरमा गोली लागि घाइते भएका गच्छदारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।घटनास्थलमा प्रहरीको टोली परिचालन गरी हतियारधारी समूहको खोजी..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना