आन्दोलन/संघर्ष

शुक्लागण्डकी–८ का वडाध्यक्ष रेग्मीविरुद्ध जवर्जस्ती करणी मुद्दा दर्ता

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी विरुद्ध जवर्जस्ती करणी मुद्दा दर्ता भएको छ । रेग्मीविरुद्ध जवर्जस्ती इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँमा जवर्जस्ती करणी मुद्दा दर्ता भएको हो  । सोही वडाकी २५ वर्षीया युवतीले आफुलाई पटक पटक वडाध्यक्ष रेग्मीले बलात्कार गरेको भनी शुक्लागण्डकी नगरपालिका..

गृहमन्त्री बादलकै अगाडि जनयुद्धका घाइते ‘कुसुम’ले यसकारण विष खाए

जनयुद्धका घाइते कुलप्रसाद भट्टराई ‘कुसुम’’ले गृहमन्त्री बादलकै अगाडि यसकारण विष खाए, आइसियुमा उपचार हुँदै जनयुद्धका घाइते कुलप्रसाद भट्टराई ‘कुसुम’ ले विगृहमन्त्री रामबहादुर थापाकै अगाडि बिष सेवन गरेका छन् । गृहमन्त्री थापालाई भेट्न बुधबार गृहमन्त्रालयमै पुगेका कुसुमले दिउँसो ३ बजेतिर विष सेवन गरेका हुन् । कालिकोट सान्नी..

गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग दुहबी तनाबग्रस्त

सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् । विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गरेका छन् ।प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा आवागमन बन्द भएको छ..

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा गइरहेको बेला उद्याेगका म्यानेजर ५४ वर्षीयफिदा हुसेनमाथि गोली प्रहार भएको हो। उनलाई उपचारको लागिनोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा..

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन् । ती उजुरी निरुपणमा आयोगले प्रभावकारी भूमिका नखेलेको द्वन्द्वपीडितको..

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण प्रक्रिया टुङ्ग्याउन नसक्दा सत्तारुढ दल अलमलमा देखिएको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ..

जनप्रदर्शन र जनसभाको प्रचारप्रसारलाई व्यवस्थित, प्रभावकारी  र व्यापक बनाउने निर्णय

नेकपाको केन्द्रीय समितिको आयोजनामा यही मंसिर ८ गते राजधानी काठमाडौंमा हुने जनप्रदर्शन र जनसभाको प्रचारप्रसारलाई व्यवस्थित, प्रभावकारी  र व्यापक बनाउने निर्णय भएको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल र नेपाल कम्युनिस्ट पार्टीको प्रचार उपसमितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी  नेकपाका पोलिटब्यूरो सदस्य अनिल..

दुई-तिहाईको कम्युनिष्ट सरकार बनेपछि  नेपाली रास्ट्रियता  र जनजिविका झन् कमजोर बन्दै गैरहेकोमा पोखरेली चिन्तित

नेपालमा दुई-तिहाईको कम्युनिष्ट सरकार बनेपछि  नेपाली रास्ट्रियता  र जनाजिविका झन् कमजोर बन्दै गैरहेकोमा पोखराका राजनीतिककर्मी, मानवअधिकारकर्मी र बुद्धिजीवीहरुले चिन्ता प्रकट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, कास्की द्वारा मंगलवारआयोजित वर्तमान राजनीतिक परिस्थिति र जनताको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा..

प्रहरीले ब्यानर च्यतिदिएपछि आज फेरी पी एन गेटमा नयाँ ब्यानर

हिजाे प्रहरीले व्यानरच्यातेपछि अाज फेरि अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस समितिले क्याम्पसकाे मुल गेटमा जनसभामा सहभागी हुन अाव्हान गरिएकाे ब्यानर टाँसेकाे छ । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ मा हुने जनप्रदर्शन र जनसभामा सहभागी बनाैं भनि आव्हान गरिएको..

रुपन्देहीका जिल्ला न्यायधिवक्ता निरौला घुस लिदालिदै पक्राउ

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायधिवक्ता कोषहरि निरौला घुसरकमसहित पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भैरहवामा पक्राउ गरेको हो । टोलीले निरौलालाई ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको हो । अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ ।..

Exchange Rate

Nepali Patro