आन्दोलन/संघर्ष

पोखराको मतगणना सम्बन्धमा विवाद कायमै

पोखरा / निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन । मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न..

पोखरा लेखनाथ महानगरपालिकाको मत गणनामा शुरुवाती क्रममा एमाले अघि

१ जेष्ठ पोखरा /  पोखरा लेखनाथ महानगरपालिकाको मत गणनामा शुरुवाती क्रममा एमाले अघि देखिएको छ । वडा न.. १ बाट गणना शुरु गरिएकोमा १०० मत गनेर सकिएको छ । पोलेका निर्वाचन अधिकारी नागेन्द्र लाल कर्णका अनुसार एकसय मतमध्ये नेकपा एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसीले ५१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी..

कास्कीको मादी १ मा एमालेको प्यानल नै विजयी

१ जेठ आश तमु,ताङतिङ पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको उम्मेदवार सुरजकुमार गुरुङ सहित प्यानल नै विजयी भएको छ । गुरुङले ६ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे । एमालेका महिला सदस्य खासमाया गुरुङ, दलित महिला सदस्य रुपा सार्की र खुल्ला..

गोरखामा आज बिहान एक बोरा सकेट बम फेला

आश तमु, गोरखा २५ बैशाख ।  गोरखामा आज बिहान एक बोरा सकेट बम फेला परेको छ । सुलिकोट गाउँपालिका–३ स्वारांथलामा पर्ने जंगलमा आज ढुंगाको ओडारमुनि राखिएको अवस्थामा एक बोरा सकेट बम फेला परेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो। ओडार मुनि बोरामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै पुगेको प्रहरीको..

लमजुङको चुनावी गतिविधि: कतै निर्विरोध, पार्टीले टिकट नदिएपछि सभापति नै स्वतन्त्र

२१ वैशाख, लमजुङ । पहिलो चरणको स्थानीय तह निर्वाचन मिति नजिकिँदै छ । निर्वाचन मिति जति नजिकँदै छ, अनौठा र रोचक गतिविधिहरु पनि उत्तिकै सहतहमा आउन थालेका छन् । स्थानीय तह निर्वाचनका क्रममा लमजुङका तीन स्थानमा निर्विरोध भएका छन् । चुनावमा गठबन्धन गरेर अघि बढेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का दलित महिला सदस्य निर्विरोध भएका..

कांग्रेसले पोखराको मेयर उम्मेदवार छान्न सकेन, ३३ जनाको केन्द्रमा सिफारिस

देशको सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरको आकांक्षी धेरै भएपछि कांग्रेस कास्कीले उम्मेदवार छान्न सकेन ।सर्वसम्मत उम्मेद्वार चयन गर्न नसकेपछि कांग्रेस कास्कीले आकांक्षी ३३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ । उपमेयरमा पनि बै १५ जनाकै नाम केन्द्रमा सिफारिस गरिएको कास्की कांग्रेसका सदस्य नविन सिग्देलले जानकारी दिए..

पोखरामा जंगली च्याउ खाएर १ जनाको ज्यान गयो, तीन जना गम्भीर

पोखरा २३ चैत्र । जंगली च्याउ खादा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ लामाचौरकी एक युवतीको ज्यान गएको छ । तीन जनाको अबस्था गम्भिर छ ।जंगली च्याउ खाएर बिरामी परेकी १९ बर्षीय मन माया तामाङको ज्यान गएको हो । उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा बुधवार साझ पाँच बजे मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । चैत्र १९ गते जंगलबाट ल्याएको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro