आन्दोलन/संघर्ष

डोजर काण्डमा पोखरा लेखनाथ महानगरका मेयर जिसीले जिम्मेवारी लिए, “अपनाउनु पर्ने पर्याप्त सावधानी नअपनाइएको र व्यवस्थापकीय कमजोरीले दुर्घटना”

जेसिभी डोजर चलाउने बारे आफुलाई ज्ञान नभएता फुटपाथ उद्घाटन गर्न डोजर चलाउन खोज्ने क्रममा भएको घटनाको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले नैतिक जिम्मेवारी लिएका छन् । मेयर जिसीले शनिबार एक प्रेस वक्तव्य जारी गरी सो घटनाको नैतिक जिम्मेवारी लिएका हुन् । मेयर जिसीले विज्ञप्तिमा हेभी मेसिनरी औजारको प्रयोग गरी फुटट्र्याक..

नेपालका नेल्सन मण्डेला वामपन्थी नेता मोहनचन्द्र अधिकारीको हर्नियाको अपरेशन सफल

नेपालका नेल्सन मण्डेला भनेर चिनिने भेट्रान वामपन्थी नेता एबं हिन्दु अभियान्ता मोहनचन्द्र अधिकारीको हर्नियाको अपरेशन भएको छ । काठमाण्डौको मोडेल अस्पतालमा उनको हर्नियाको अप्रेसन सफल भएको हो । सक्रिय राजनीतिबाट टाढा रहेका झापा आन्दोलनका अगुवा अधिकारीले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्छ भन्दै आन्दोलन समेत गर्दै आएका छन ..

भू-माफियाद्वारा लभ्ली डाँडो दर्ता गर्ने प्रयास, संरक्षणका लागि वडाध्यक्ष थापाको हार-गुहार

पोखराको पस्र्याङस्थित लभ्ली डाँडोमा रहेको करीब तीनसय रोपनी सार्वजनिक जग्गा केही भू–माफियाहरुले दर्ता गर्न लागिपरेको तथ्य सार्वजनिक भएको छ । भू–माफियाहरुले लभ्ली डाँडोको जग्गा दर्ता गर्न लागेको थाहा पाएका पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापाले यस्तो तथ्य सार्वजनिक गरेका हुन् । वडाध्यक्ष थापाले लभ्ली..

पोखराका मेयरले चलाएको डोजरले दुई पत्रकारसहित तीन घाइते, मेयर भन्छन्, “पछाडि बसेका मान्छेले हेण्डिल चलाईदिंदा दुर्भाग्यपूर्ण घटना भयो ।”

सामान्यतः कसैले सवारी चालक अनुमतिपत्र नभई सवारी साधन चलाएको भेट्टाएमा ट्राफिक प्रहरी कार्यालय कास्कीले कानून वमोजिम सवारी साधन चलाउन दिने र चलाउने दुवैलाई जनही एक–एक हजार रुपियाँ जरिवाना गराउने गरेको छ । यदि त्यस सवारी चालक अनुमतिपत्र नहुने मानिसले दुर्घटना गराएमा ट्राफिक प्रहरीले चालक र सवारी साधन दुवैलाई नियन्त्रणमा लिएर आवश्यक..

बलात्कार प्रयास गरेको आरोपमा ‘स्याल’ पक्राउ

बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले 'स्याल'लाइ मंगलबार पक्राउ गरेको छ । काभ्रेली समूहमा अाबद्ध गुन्डा नाईके स्याल भनेर चिनिने सञ्जिव लामालाई प्रहरीले जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पक्राउ गरेको हो  । नोला लाउञ्ज एण्ड बारका सञ्चालक रहेका उनलाई आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको जाहेरी महानगरीय प्रहरी..

कसले गर्यो पर्वतको शंकरपोखरीमा (ने.क.पा.)का उपाध्यक्षको हत्या ?

पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का वडा कमिटी उपाध्यक्ष सूर्यबहादुर सुनारको हत्या भएको छ । तत्कालिन नेकपा(एमाले) का वडा कमिटी उपाध्यक्ष सुनारको आफ्नै घरको अग्लोले हानेर हत्या गरिएको हो । सुनचाँदी ब्यबसाय समेत गर्दै आएका गोपाल भनेर बोलाउने सुनारलाई फलेवास २ थापाठानाका बिनोद कुँवर र उनकी श्रीमती..

प्रहरीले हानेको गोलीले गुण्डा नाइके अशोक लामा घाइते, एउटा पेस्तोल र दुई राउण्ड गोली समेत बरामद

काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा ललितपुरका गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।   घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल र..

प्रमुख निर्वाचन आयुक्त यादव गृहजिल्लामा सञ्चारकर्मीबाट बहिष्कृत

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव सोमबार आफ्नै गृह जिल्ला सप्तरीमा बहिष्कृत भएका छन् । सबै तहको निर्वाचन सम्पन्न भएको ६ महिनापछि आयोगले राजविराजमा आयोजना गरेको राजनीतिक दल, नागरिक समाज तथा निर्वाचनमा सरोकार राख्ने व्यक्तिहरूसँग निर्वाचन कानुन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका यादवको कार्यक्रम बहिष्कार..

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाल र काेषाध्यक्ष नरेन्द्र विकसहित तीन जना गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टीनिकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ । आज काठमाण्डौको जाेरपाटीबाट अध्यक्ष ढकाल सहित काेषाध्यक्ष नरेन्द्र बि.क. र अर्का बिद्यार्थी नेता प्रकाशलाइर् पनि गिरफ्तार गरेकेा जनाईएको छ । ढकाललगायतलाई काठमाडौंको जोरपाटी नजिक अपा‌ंगबाट एक..

डाक्टरको छोराको अपहरणपछि गोली हानी हत्या, पाँच पक्राउ

रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्। अपहरणकारीले बालकको परिवारसँग एक करोड फिरौती माग गरेको र उक्त रकम दिन नसक्दा हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ। हत्यामा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro